INSEC Online

📅 २०८३ असार ११

editor

अपहरणमा परेको तीन घण्टामा बालकको भारतीय सीमाबाट उद्धार

छिन्नमस्ता गाउँपालिका–५ लोखरमका तीन वर्षीय घनश्याम साह मङ्सिर २२ गते दिउँसो अपहरणमा परेको तीन घण्टामै प्रहरीले साँझ उद्धार गरेको छ…

मानव अधिकारको क्षेत्रमा रहेका कमी कमजोरीलाई सच्याउन सरकार तयार छः मन्त्री गुरुङ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले मानव अधिकारको क्षेत्रमा रहेका कमी कमजोरीलाई सच्याउँदै सरकार अघि बढ्न तयार रहेको…

मानव अधिकार आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको छ । मङ्सिर २२ गते आयोगका अध्यक्ष…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा नपा–६ का २८ वर्षीय दिपेन्द्र महरालाई मङ्सिर २२ गते गिरफ्तार गरेको छ…

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत अन्तरक्रिया

“समानताको पुस्ताः बलात्कार बिरुद्धको ऐक्यबद्धता” भन्ने मुल नाराका साथ मङ्सिर ९ गतेदेखि सिरहामा विभिन्न कार्यक्रम सहित लैङ्गिक हिंसाविरूद्धको १६ दिने…

वडा अध्यक्षमाथि मोसो दलेर अमानवीय व्यवहार

इच्छाकामना गाउँपालिका–२ का वडाध्यक्ष ४६ वर्षीय पञ्चबहादुर चेपाङमाथि अमानवीय व्यवहार भएको छ । मङ्सिर २१ गते शनिबार साँझ ६ बजेको…

बलात्कार गरेको कसुरमा १२ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका भेरी नपा–१० नुवागाउँका २० वर्षीय कृष्ण बिकलाई जिल्ला अदालतले मङ्सिर…

बलात्कारपछि गर्भ रहेको भन्दै कारवाहीको माग गर्दै प्रहरीमा उजुरी

२६ वर्षीया सुस्तमनस्थिति भएकी युवतीलाई अपरिचित व्यक्तिले बलात्कार गरी गर्भवति बनाएको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएको…

मानव अधिकार संरक्षण गर्ने दायित्व राज्यको होः मन्त्री चुमान

७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर २०१९) को सन्दर्भमा आयोजित तीन दिवसीय कार्यक्रममा गण्डकी प्रदेश मानव अधिकार महाभेला…

बलात्कार घटनाका आरोपित गिरफ्तार

चितवनकी ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले यमुनामाई गाँउपालिकाको सरुअठा हेल्थ पोष्टका इञ्चार्ज ४५ वर्षीय अहेब सुधिरकुमार सिंहलाई मङ्सिर…

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

पाँचखपन नगरपालिका–४ जलजलाको पोख्राङबाट मङ्सिर २१ गते राति नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका एक जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ…

प्रतिबन्धित नेकपाका सिन्धुली सेक्रेटरी मकवानपुरबाट गिरफ्तार

नेत्र विक्रम चन्द (विप्लव) समूहका सिन्धुली सेक्रेटरी कपिल वाईवालाई मकवानपुर प्रहरीले मङ्सिर २१ गते हेटौँडामा गिरफ्तार गरेको छ । विप्लव…

छाक टार्नै मुस्किल छ महर बस्तीमा !

दोगडाकेदार गाउँपालिकाको मुख्य बजार खोचलेकबाट करिब ५ किलोमिटर टाढा गाउँपालिकाको वडा नं. ४ मा खम्तोला बस्ती छ । सडकछेउमै रहेको यो…

बाँकेको कोहलपुरमा अनिश्चितकालिन निशेधाज्ञा जारी

कोहलपुरमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया बालिका प्रकृति चन्दलाई मङ्सिर २२ गते विद्यालय समयमा ना २ ख ९४५९ नम्बरको…

सबै प्रकृतिका लैङ्गिक हिंसा अन्त्य गर्न एक जुट हुन आवश्यकः सांसद महत

सांसद तिलक महतले सबै खाले लैङ्गिक हिंसा अन्त्य गर्न एक जुट हुनपर्ने बताउनु भएको छ । महिला माथि हुने विभिन्न…

प्राथमिक स्वास्थ्य केन्द्र कोलमा डाक्टर नहुँदा उपचारमा समस्या

पुथाउत्तरगङ्गा गाउँपालिका–१२ कोलस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा स्थानीयबासीलाई समस्या परेको छ । स्वास्थ्य केन्द्र कोलमा रहनुभएका मेडिकल अधिकृत डाक्टर…

खुल्ला चौरमा विद्यार्थी, कक्षाकोठामा गाइगोरू !

बनगाड कुपिण्डे नगरपालिका–६ अम्रामा रहेको गंगा प्राथमिक विद्यालयमा कक्षा पाँचसम्म पढ्ने ११ जनामात्रै विद्यार्थी भएपछि पठनपाठन प्रभावित भएको छ ।…

प्रहरी र विद्यार्थीबिच झडप, दुई जना घाइते

चितवन मेडिकल कलेज भरतपुरमा एमबिबिएस र बिएनएसमा अध्ययनरत विद्यार्थी र प्रहरीबिच मङ्सिर १९ गते झडप भएको छ । कलेज प्रशासनमा…

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत र्‍याली तथा अन्तरकृया कार्यक्रम

“समानताको पुस्ताः बलात्कार विरुद्धको ऐक्यबद्धता” भन्ने मुल नाराका साथ मङ्सिर ९ गतेदेखि सिरहामा विभिन्न कार्यक्रम सहित लैङ्गिक हिंसा विरुद्धको १६…

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानः इन्सेकद्वारा रक्तदान

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मङ्सिर २१ गते राजविराजमा रक्तदान कार्यक्रम गरेको छ । समानताको पुस्ताः बलात्कार विरूद्ध ऐक्यबद्धता…