INSEC Online

📅 २०८३ असार ११

editor

बलात्कार गरेको र जबरजस्ती यौन कार्यमा लगाएको घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई काममा लगाइदिने भन्दै बलात्कार गरेको र जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा खैरहनी नपा–९ बैरेनीमा शर्मिला होटल सञ्चालक…

मानव अधिकार दिवसमा वाचानालयलाई पुस्तक प्रदान

७१ औँ विश्व मानव अधिकार दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मङ्सिर २४ गते व्यास नपा–३ दमौली स्थित…

अधिकारसँगै संस्कृति पनि जोडिन्छः सांसद केसी

मानव अधिकारको कुरा गर्दै गर्दा संस्कृति पनि सँगै जोडिएर आउने भएकोले अधिकारसँगै संस्कृतिलाई पनि संरक्षण गर्नुपर्ने गण्डकी प्रदेशका सांसद विनोद…

इन्सेकको अगुवाइमा भ्रष्टाचार विरूद्धको दिवसमा हस्ताक्षर अभियान

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अगुवाइमा विभिन्न गैरसरकारी सङ्घसंस्थाहरूको सहकार्यमा भ्रष्टचार विरूद्धको दिवसको अवसमा भूमिकास्थानमा मङ्सिर २३ गते हस्ताक्षर…

नुवाकोटमा १६ दिने अभियानअन्तर्गत कार्यक्रम सम्पन्न

‘समानाताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने नाराको साथ मङ्सिर २४ गते अन्तरक्रियात्मक कार्यक्रम गरी समापन गरिएको छ । विदुर नगरपालिका,…

कोठाभित्रै आमाछोरीको शव फेला, घटनाको अनुसन्धान जारी

वीरगंज मनपा–१२ नयाँ टोलमा मङ्सिर २३ गते साँझ कोठाभित्रै मृत अवस्थामा आमाछोरीको शव फेला परेको छ । नयाँ टोल निवासी…

भ्रष्टाचार बढेमा नागरिकले मानव अधिकारमैत्री सेवा पाउँदैनन्

भ्रष्टाचार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सल्यानको खलङ्गामा सरोकारवालाहरूको हस्ताक्षर सङ्कलन गरिएको छ । सुशासनका लागि हाम्रो प्रतिबद्धता, भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार…

यौन दुर्व्यवहार गरेको कसुरमा ६ महिना कैदको फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार भएका १४ वर्षीय एक बालकलाई दैलेख जिल्ला अदालतले ६ महिना कैद तोकेर…

विभिन्न कार्यक्रम गर्दै कर्णाली प्रदेशका जिल्लाहरूमा मानव अधिकार दिवस मनाइयो

कर्णाली प्रदेशका विभिन्न जिल्लामा विविध कार्यक्रम गर्दै मङ्सिर २४ गते ७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको जिल्ला प्रतिनिधिहरूले जनाउनुभएको…

महिला र बलबालिकाको मानव अधिकार हनन् बढ्यो

देशमा महिला र बालबालिकाको अधिकार  हनन् बढिरहेको मानव अधिकारको क्षेत्रमा कृयाशील सरोकारवालाहरुले बताएका छन्  । ७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार…

विशेषज्ञ डक्टर नहुँदा दुई वर्षदेखि शल्यक्रिया सेवा ठप्प

विशेषज्ञ डक्टर नहुँदा जिल्ला अस्पताल डोल्पामा दुई वर्षयता शल्यक्रियाको सेवा अवरूद्ध भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञ डाक्टर…

सामाजिक सुरक्षामा प्रदेश सरकार प्रतिबद्ध छ ः मन्त्री ढुङ्गेल

प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले नागरिकको हरेक अधिकार तथा नागरिकको सामाजिक सुरक्षा सुनिश्चित गर्न प्रदेश सरकार…

पोखराबाट जोखिमपूर्ण श्रममा लगाइएका चार बालिकाको उद्धार

पोखरामा जोखिमपूर्ण श्रममा लगाइएका चार जना बालिकाको उद्धार गरिएको छ । पोखरा महानगरपालिका–९ स्थित पृथ्वीचोकका चार ओटा होटलबाट १४ वर्ष…

मानव अधिकारका विषयमा राज्य संवेदनशील बन्नुपर्छः सभामुख अधिकारी

गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले मानव अधिकारका विषयमा राज्य संवेदनशील बन्नुपर्ने बताउनुभएको छ । ७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार…

२० वर्षदेखि पहल गर्दा समेत अपाङ्गता परिचय पत्र नपाएको गुनासो

बगनासकाली गाउँपालिका–६ यम्घा दर्पुकबोटेका ५६ वर्षीय बलिराज बोटेले २० वर्षदेखि पहल गर्दा पनि अपाङ्गता परिचयपत्र पाउन नसकेको गुनासो गर्नु भएको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अमेरिकी नागरिक ४० वर्षीय ज्यासोन लोएड मुडीलाई मङ्सिर २२ गते गिरफ्तार गरेको छ…

जनप्रतिनिधिदेखि अधिकारकर्मी नै छाउ बार्छन् !

ठाँटीकाँध गाउँपालिका–२ की वडासदस्य बसुन्धरा शाही महिनावारी भएको तीन दिन भयो । शाही महिनावारी भएको पाँच दिन पुगेपछि मात्र घरभित्र…

भ्रष्टचार गर्दैनौँ, सहदैँनौँ भन्ने नाराका साथ भ्रष्टाचारविरूद्धको १६ औँ अन्तराष्ट्रिय दिवस मनाइयो

भ्रष्टचार गर्दैनौँ, सहदैँनौँ भन्ने मूल नाराका साथ भ्रष्टाचार विरूद्धको १६ औँ अन्तराष्ट्रिय दिवस मनाइएको छ । मङसिर २३ गते अर्थात…

कार्यालय सहयोगीको भरमा चार वर्षदेखि इलाका प्रशासन कार्यालय

सोरु गाउँपालिकाको सोरुकोटमा रहेको इलाका प्रशासन कार्यालय चार वर्ष देखि दुई जना कार्यालय सहयोगीको भरमा सञ्चालन भइरहेको छ । कर्मचारी…

कर्मचारी अभावमा सेवाग्राही स्वास्थ्य सेवाबाट वञ्चित

चार महिनादेखि दुधपोखरी गाउँपालिकाको स्वास्थ्य शाखामा कर्मचारी नहुँदा सेवाग्राहीहरू स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव…