INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई ०८२ चैत १७ गते बलात्कार गरेको आरोपमा प्रहरीले सुर्खेत जिल्ला चौकुने गाउँपालिका–४ बागमाराका १८ वर्षीय ललित मास्की मगरलाई ०८३ जेठ १४ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

बालिकाको स्वास्थ्य परीक्षण जेठ १४ गते प्रदेश अस्पताल बेनीमा गरिएको छ ।

अमृत प्रसाद पौडेल

अन्य

भिडियो