नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला सदस्य एवम् नेकपा युवा संगठनका जिल्ला संयोजक ३३ वर्षीय रवीन्द्र नखोलालाई प्रहरीले राइनास नगरपालिका वडा नं ६ स्थित आफ्नै घरबाट पुस ९ गते गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी रवीन्द्रमान गुरुङका अनुसार नखोलको घरबाट सम्बन्धित पार्टीको सदस्यता नविकरण फारम र नयाँ सदस्यता फारम समेत बरामद गरिएको जानकारी दिनुभयो । नखोलामाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिने डिएसपी गुरुङले बताउनुभयो ।
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषण
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको छ ।