INSEC Online

📅 २०८३ असार १२

समाचार

हत्या घटनाका आरोपित गिरफ्तार

मिथिल नपा–५ श्रीपुर निवासी पर्यावरण अभियन्ता २४ वर्षीय दिलिप भनिने ओमप्रकाश महतोको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले गणेशमानचारनाथ नपा–२ का १९ वर्षीय सत्यनारायाण महतोलाई माघ १० गते गिरफ्तार गरेको

बालविवाह घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई महागढीमाई नपा–१ स्थित गढीमाई मन्दिरमा माघ ८ गते बालविवाह गराएको आरोपमा महागढीमाई नपा–८ धर्मपुर टोलका ३० वर्षीय गणेश साह कलवार र पीडित बालिकाको बुबालाई सोही दिन प्रहरीले

बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

१७ वर्षीया युवतीले आफूलाई बलात्कार प्रयास गरेको भन्दै भरतपुर महानगरपालिका –९ शरदपुरका ६० वर्षीय गंगाधर कँडेल विरुद्ध माघ १२ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिनुभएको छ । रुपन्देही जिल्ला

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा– १४ का ४० वर्षीय सुकवीर बादीलाई माघ ११ गते गिरफ्तार गरेको छ । पीडितलाई  आरोपितले माघ ८ गते यौन दुर्व्यवहार

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

लमही नगरपालिका–१ सीतलापुरकी ५० वर्षीया सोदी सार्कीलाई बलिरहेको अगुल्टो झोसेर घाइते बनाएको आरोपमा ६६ वर्षीय पति मेघबहादुर सार्कीलाई प्रहरीले माघ १० गते गिरफ्तार गरेको छ । घरायसी विवाद भएपछि पीडितलाई

आर्थिक अभावले पुम्फाको स्तन क्यान्सरको उपचार भएन

तातोपानी गाउँपालिका–२ जर्मीगाउँकी ६५ वर्षीया पुम्फा दमाइले आर्थिक अभावले स्तन क्यान्सरको उपचार हुन नसकेको गुनासो गर्नु भएको छ । विगत तीन वर्षदेखि स्तन क्यान्सरको पीडाले छटपटिएकी पुम्फाको आर्थिक अभावले अहिलेसम्म

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन  दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जिल्ला खोटाङ दिप्रुङ गाउँपालिका–५ का ३१ वर्षीय ध्रुव पान्डेलाई माघ १२ गते गिरफ्तार गरेको छ । आरोपितले माघ १० गते यौन  दुर्व्यवहार

बलात्कार कसुर ठहर गर्दै नौ वर्ष कैदको फैसला

१८ वर्षीया युवतीलाई  बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले बढैयाताल गाउँपालिका– ८ का २४ वर्षीय अशोक सुनार र सोही ठाउँका २२ वर्षीय श्रीधर थापामगरलाई माघ ९ गते जनही नौ वर्ष

यौन दुर्व्यवहार गरेको कसुरमा १ वर्ष ६ महिना कैदको फैसला

महिलालाई यौन दुर्व्यवहार गरेको कसुरमा टेकबहादुर बिकलाई चितवन जिल्ला अदालतको माघ ९ गतेको इजलासले १ वर्ष ६ महिना कैद हुने फैसला सुनाएको छ । न्यायाधीश प्रकाश हेमन्त रावलको इजलासले उक्त

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

दैलेख जिल्ला माबु गाउँपालिका–३, घरभई ललितपुर महानगरपालिका–९, बस्ने प्रतिबन्धित नेकपाका कार्यकर्ता २९ वर्षीय प्रतिबद्ध भनिने लोमनकुमार सुनुवारलाई ०७६ माघ ९ गते बालकुमारी ललितपुरबाट प्रहरीले गिरफ्तार गरेको छ । अखिल नेपाल

सभामुखका उम्मेदवार सापकोटा विरुद्ध सर्वोच्चमा रिट दर्ता

नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद अग्निप्रसाद सापकोटालाई सभामुखमा निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख निर्वाचित गर्ने प्रक्रिया रोक्न र

दरबन्दि अनुसारका स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवा प्रवाभकारी हुन सकेन

जिल्लामा दरबन्दि अनुसारका स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवा प्रभावकारी हुन सकेको छैन । रामेछाप जिल्लामा रहेको एक जिल्ला अस्पताल, तीन प्राथमिक स्वास्थ्य केन्द्र, ५१ स्वास्थ्य चौकी र एक उपस्वास्थ्य चौकीमा ३

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द(विपल्व) नेतृत्वको प्रतिबन्धित नेकपाका दुई कार्यकर्तालाई ०७६ माघ १० गते राति प्रहरीले गिरफ्तार गरेको छ । किसान संगठनका जिल्ला अध्यक्ष समेत रहेका शहिद लखन गाउँपालिका–४ ताक्लुङ स्थायी घर भएका

हुम्लामा छाउगोठ भत्काउने अभियान सुरु

सरकारले छाउगोठ हटाउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि दुर्गम जिल्ला हुम्लामा पनि छाउगोठ भत्काउने अभियान सुरु भएको छ । स्थानीय तहका जनप्रतिनिधि, स्थानीय महिला, प्रहरी र प्रशासन छाउगोठ भत्काउने अभियानमा जुटेका

चार वर्षदेखि औषधालय चिकित्सकविहीन, सेवाग्राही मर्कामा

आयुर्वेद औषधालयमा चार वर्षदेखि चिकित्सकविहीन हुँदा सेवाग्राही मर्कामा परेका छन् । डाक्टर रमेश केसी ०७२ मङ्सिरमा सरूवा भएपछि केही महिनापछि डाक्टर विवेक गुप्ता अस्थायी रूपमा आएपनि नियमित एक महिना काम

बलात्कारको कसूरमा बालकलाई ६ महिना कैद फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा १३ वर्षीय बालकलाई दैलेख जिल्ला अदालतले माघ १० गते ६ महिना कैद र पीडितलाई २५ हजार रुपियाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको छ । जिल्ला

टावरमा अज्ञात समूहद्वारा बम विस्फोट

केराबारी गाउँपालिका–२ सिंहदेवीस्थित ढ्याङ्ग्रे डाँडामा रहेको एनसेल टावरमा अज्ञात पक्षले माघ १२ गते बम विष्फोट गराएको प्रहरीले जनाएको छ । विष्फोटबाट जेनेरेटर, पावर प्लान्ट, एलटी पेनलमा क्षति पुगेको जिल्ला प्रहरी

अज्ञात पक्षद्वारा बम विष्फोट

केराबारी गाउँपालिका कार्यालयमा माघ १० गते राति अज्ञात समूहले बम विष्फोट गराएको प्रहरीले जनाएको छ । कार्यालयको मुख्य गेटमै बम विष्फोट भएकोे गाउँपालिका अध्यक्ष रोहित कार्कीले बताउनु भयो । विष्फोटबाट

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले घिरिङ गाउँपालिका–५ का २९ वर्षीय प्रेमबहादुर थापालाई ०७६ माघ १० गते गिरफ्तार गरेको छ ।   पीडितका आफन्तले सोही दिन इलाका प्रहरी

बलात्कार कसुरमा ११ वर्ष कैद सजायको फैसला

१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा त्रियुगा नगरपालिका–११ डिएमगेटका २२ वर्षीय राकेश परियारलाई अदालतले माघ ९ गते ११ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायधीश दीपक खनालको इजलासले कसुर