INSEC Online

📅 २०८३ असार १३

समाचार

प्रतिबन्धित नेकपाका कार्यकर्ता कारागार परिसरबाटै पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा, जाजरकोटका कार्यकर्ता ३४ वर्षीय खडक सिंहलाई प्रहरीले माघ २४ गते जिल्ला कारागार जाजरकोटबाट पुनः गिरफ्तार गरेको छ । गत साउन १० गते सुर्खेत जिल्लाबाट

यौन  दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

दश वर्षीया बालिकालाई यौन  दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सिरीजङ्गा गाउँपालिका–८ का ३४ वर्षीय छिरिङ लेप्चा लामालाई माघ २२ गते गिरफ्तार गरेको छ । आरोपितले विगत दुई वर्षयता यौन  दुर्व्यवहार गर्दै

हत्या घटनाका आरोपित गिरफ्तार

पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुकी ३५ वर्षीया सुकमाया लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले ४३ वर्षीय सुसुरालाई माघ २४ गते गिरफ्तार गरेको छ । आरोपितले माघ २४ गते बुहारीको हत्या गरेको आरोपमा

जिल्ला अस्पतालमा औषधि अभाव, सेवाग्राही मर्कामा

जिल्ला अस्पतालमा औषधि अभाव हुदाँ सेवाग्राहीहरू मर्कामा परेका छन् । अस्पतालमा  नेपाल सरकारबाट  निःशुल्क प्राप्त हुने औषधि अभाव रहेको छ । जिल्ला अस्पतालबाट ७० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था

यौन दुर्व्यवहार कसुरमा २ वर्ष ६ महिना कैदको  फैसला

४० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले माघ २४ गते प्यूठान नपा – ८ का २० वर्षीय नारायण परियारलाई २ वर्ष ६ महिना कैद सजायको फैसला

बलात्कार घटनाका आरोपितलाई १५ वर्ष कैद फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले विष्णुपुर गाउँपालिका–२ का २३ वर्षीय दिपा भन्ने दिपेन्द्रकुमार यादवलाई माघ २३ गते १५ वर्ष कैद र १ लाख क्षतीपुर्तीको फैसला

प्रहरी कारवाहीमा मृत्यु भएका पौडेलकी आमाद्वारा किटानी उजुरी

बागमती नपा–२ निवासी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाही जिल्ला इन्चार्ज ४७ वर्षीय कुमार पौडेललाई प्रहरीले हत्या गरेको भन्दै मृतक पौडेलकी आमा दुर्गा देवी पौडेलले जिल्ला प्रहरी कार्यालय र जिल्ला

साइपाल गाउँपालीकामा खाद्यान्न अभाव

जिल्लाको हिमालि स्थानीय तह साइपाल गाउँपालीकामा विगत दुई महिनादेखि खाद्यान्न अभाव भएको छ । खाद्यान्न अभाव भएपछि आफूहरुलाई विहानवेलुकीको छाक टार्न समस्या भएको साइपाल गाउँपालिका वडा नम्बर ३,४ र ५

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

खाँडाचक्र नपा–१ बस्ने दैलेख जिल्ला दुल्लु नगरपालिकाकी २७ वर्षीया रमा सुनारलाई कुटपिट गरी घाइते बनाउनुका साथै तेजाव छर्कन खोजेको आरोपमा ३६ वर्षीय पति टिकाराम सुनारलाई प्रहरीले माघ २३ गते गिरफ्तार

बलात्कार प्रयास गरेको कसुरमा चार वर्ष कैद सजायको फैसला

२४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा अदालतले धरान उपमहानगरपालिका–८ का ४० वर्षीय प्रतिक भनिने प्रकाश विश्वकर्मालाई माघ २४ गते चार वर्ष कैद सजायको फैसला गरेको छ । न्यायधीश शङ्करबहादुर

घाँटी रेटिएको अवस्थामा महिलाको शव फेला

जिल्ला सुनसरी दुहबी नगरपालिका–६ की ३२ वर्षीया सम्झना परियार(खत्री)को शव विराटनगर महानगरपालिका–१२ स्थित उखुबारीमा माघ २४ गते फेला परेको छ । घाँटी रेटिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका

गर्भपतन गराएको घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया एक युवतीको गर्भपतन गराएको आरोपमा प्रहरीले कुम्मायक गाउँपालिका –१ का २९ वर्षीय औषधि व्यवसायी ३० वर्षीय खगेन्द्र घिमिरेसहित तीनलाई माघ २३ गते गिरफ्तार गरेको छ । प्रहरीले सोही

नगर प्रमुखमाथि दुर्व्यवहार, तीन जना गिरफ्तार

डाकनेश्वरी नगरपालिकाका नगर प्रमुख ६८ वर्षीय शिवनारायण साहमाथि दुर्व्यवहार  गरेको आरोपमा सप्तरी प्रहरीले डाक्नेश्वरी नपा–३ का ४० वर्षीय राजीवकुमार राय, डाक्नेश्वरी नपा–५ का ३२ वर्षीय अमरेन्द्रकुमार यादव र डाक्नेश्वरी नपा–७

यौनदुर्व्यवहार घटनाका फरार आरोपितहरू गिरफ्तार

१५ र १३ वर्षीया दुई बालिकाहरूलाई यौनदुर्व्यवहार गरी फरार रहेका आरोपितहरु मिर्चैया नपा–१ का २१ वर्षीय सरोजकुमार महरा र २४ वर्षीय मिथिलेश महरालाई इलाका प्रहरी कार्यालय मिर्चैयाले माघ २२ गते

आगो लगाई ज्यान मार्ने प्रयासका आरोपित ससुरा गिरफ्तार

राजविराज नपा–१५ की २० वर्षीया रेखादेबी शर्मालाई माघ १७ गते उहाँका ससुरा ५५ वर्षीय परशुराम शर्मा, सासु ५० वर्षीया द्रौपती शर्मा, जेठाजु ३५ वर्षीय खेमचन शर्मा र जेठानी ३२ वर्षीया

पढाई नभएको भन्दै वडा कार्यालयमा तोडफोड, १८ विद्यार्थी गिरफ्तार

पढाई राम्ररी नभएको भन्दै गरुडा नगरपालिका–२ मा रहेको स्थानीय श्री माध्यामिक विद्यालयका विद्यार्थीहरुले गरुडा नपा–२ को कार्यालयमा माघ २२ गते दिउँसो प्रवेश गरी कागजात, फर्निचर, कम्प्युटर, झ्याल, ढोका लगायतको सरसमान

विस्थापित बालबालिकाका लागि विद्यालय अभाव

उत्तरगया गाउँपालिका–५ खाल्टेमा रहेको विस्थापित क्याम्पमा ५ सय ६० बालबालिकाकालागि पढ्ने विद्यालय नहुँदा समस्या भएको छ । यहाँका बिस्थापित बालबालिकाहरू नजिकैको चार ओटा विद्यालय नुवाकोटको बिदुर नगरपालिका–१० स्थित रामचन्द्र आधारभूत

प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रोल्पा जिल्ला माडी गाउँपालिका– ३ का ३७ वर्षीय श्यामबहादुर घर्तीलाई प्रहरीले माघ २३ गते पुनः गिरफ्तार गरेको छ । पीडितको तर्फबाट

विद्यालय नगिचै नहुँदा बालबालिकालाई समस्या

गुणस्तरीय शिक्षाका लागि बालमैत्री विद्यालय राष्ट्रिय प्रारूप २०६७ ले समावेशीकरण सम्बन्धी न्युनतम र अपेक्षित मापदण्डहरू शीर्षकमा बालबालिकाको घर र विद्यालयबीचको दूरी न्यूनतम आधा घण्टाको पैदल दूरीमा वा दुई किलोमिटरको पैदल

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले छत्रदेव गाउँपालिका–७ का २८ वर्षीय जीवलाल बञ्जाडेलाई  माघ २२ गते गिरफ्तार गरेको छ । पीडितलाई ०७६ कात्तिक २६ गते आरोपितले बलात्कार गरेको भन्दै