कोरोना भाइरसबाट बच्न बागमती प्रदेशमा उच्च सतर्कता
बागमती प्रदेश सरकारले नोबल कोरोना भाइरसको संक्रमणबाट बच्नका प्रदेशमा उच्च सतर्कता अभियान थालेको छ । प्रदेशमा भाइरसको संक्रमण फैलन नदिनका लागि सामाजिक विकास मन्त्रालयले उच्च स्तरिय समिति र प्रदेश स्तरिय





