मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित
मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ । पत्रकारले परीक्षा पास गरेर लाइसेन्स लिनुपर्ने व्यवस्था झिकेर मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित भएको हो । ०७६ माघ २३ गते
मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ । पत्रकारले परीक्षा पास गरेर लाइसेन्स लिनुपर्ने व्यवस्था झिकेर मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित भएको हो । ०७६ माघ २३ गते
२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका–१ का ४९ वर्षीय राजकुमार खिउजु विरूद्ध ०७६ माघ २२ गते महानगरीय प्रहरी परिसर ललितपुर, जावलाखेलमा उजुरी दर्ता भएको छ ।
माघ २३ गते प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ अवरुद्व भएको छ । प्रमुख विपक्षी नेपाली काङ्ग्रेसले ललिता निवास जग्गा प्रकरणमा आफ्नो संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा
१२ वर्षिया बालिकालाई बलात्कार गरेको घटनाको आरोपमा पूर्पक्ष थुनामा रहेका विदुर नगरपालिका–९ का २२ वर्षिय रमेश राई र ६४ वर्षिय संसद भन्ने कान्छो राईलाई जिल्ला अदालतले कैद फैसला गरेको छ
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कास्की जिल्ला मादी गाउँपालिका–४ घर भएका २० वर्षीय भुवन लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनले ०७६ माघ २२ गते गिरफ्तार गरिएको छ । माघ १९
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा भरतपुर महानगरपालिका–१३ बस्ने ४२ बर्षीय पूर्णबहादुर विकलाई जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुरबाट माघ २२ गते गिरफ्तार गरेको छ । माघ २० गते घटना
मध्य नेपाल नगरपालिका अन्तर्गतको न्याय समितिले समयमा काम नगर्दा सेवाग्राही मर्कामा परेका छन् । मध्यनेपाल नपा–७ निवासी ४५ वर्षीय सत्यराज घिमिरेले एक बर्ष देखि न्याय समितिमा दिएको उजुरी अझैसम्म कार्यान्वयन
सात वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई माघ २० गते गिरफ्तार गरेको छ । पीडित बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ २० गते
चम्पादेवी गाउँपालिका –१० रानीवनमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे मेसिन नहुँदा सर्वसाधारण उपचारबाट बञ्चित भएका छन् । स्वास्थ्य केन्द्रले तीन महिना अघि सञ्चालनमा ल्याएको मेसिन बिग्रिएपछि उपचारमा आउने बिरामीले एक्सरे
रुकुम पश्चिमकी ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ०७६ माघ २२ गते प्रहरीले दुई जना छेडागाड नगरपालिका–११ जाजरकोटका २२ वर्षीय मोहन रावत र नलगाड नगरपालिका–८ जाजरकोटका ३० वर्षीय निखिल भनिने
सामुहिक बलात्कार गरी हत्या गरेको कसुर ठहर गर्दै जिल्ला अदालत कैलालीका न्यायधीश कृष्णप्रसाद नेपालको इजलाशले ०७६ माघ २२ गते चार जनालाई जन्म कैद र एक जनालाई पाँच वर्षको कैद सजायको
मुसीकोट नगरपालिका–४ रुकुम पश्चिमकी ५० वर्षीया मङ्गली गिरीलाई माघ २२ गते खुर्पा प्रहार गरी घाइते बनाएको आरोपमा मुसिकोट नगरपालिका–११ रुकुम पश्चिमका ३९ वर्षीय ज्वाइँ नवराज पुनलाई गिरफ्तार गरेको प्रहरीले जनाएको
सरकारले माविसम्म निःशुल्क र अनिवार्य शिक्षाको नीति ल्याएपनि अझैपनि केही बालबालिका विभिन्न कारणले विद्यालय जान बाट वञ्चित भएको पाइएको छ । जिल्लाको सदरमुकाम स्थित शारदा नगरपालिका–२ डाँडागाउँमा रहेको एक विद्यालयमानै
भूकम्पले क्षति पुर्याएका सिन्धुली जिल्लाका स्वास्थ्य चौकीहरू नबन्दा सेवाग्राही मारमा परेका छन् । जिल्लाको १२ वटा स्वास्थ्य चौकीमध्ये २०७२ सालमा गएकाे विनाशकारी भूकम्पले भत्केका आठ वटा स्वास्थ्य चौकीको पुनः निर्माणको काम
१५ वर्षीया बालिकालाई राजविराज नपा–१३ विषहरियाका २६ वर्षीय रोशनकुमार यादवले बलात्कार गरेको भन्दै पीडितका ५८ वर्षीय काकाले ०७६ माघ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । दिशापिसाब
१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा लहान नपा–११ का २५ वर्षीय सरोजकुमार साह र लहान–१४ का २५ वर्षीय जितेन्द्रकुमार यादवलाई ईलाका प्रहरी कार्यालय लहानले माघ २१ गते गिरफ्तार गरेको
३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा चितवन अदालतले रत्ननगर–५ का २० वर्षीय राजेश महतोलाई दुईवर्ष कैद र २० हजार क्षतिपूर्ति फैसला गरेको छ । न्यायाधीश प्रकाशकुमार अधिकारीको माघ २२
नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी बाग्लुङका जिल्ला सदस्य ३१ वर्षीय महेन्द्र भण्डारीलाई जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले रिहा गरे लगत्तै माघ २२ गते साँझ पुनःगिरफ्तार गरेको
१५ वर्षीया बालिकालाई ०७५ कात्तिक २५ गते बलात्कार गरेको आरोपमा नुवाकोट ककनी गाउँपालिका–१ का ४५ वर्षीय पञ्च बलामीलाई जिल्ला अदालत म्याग्दीले माघ २१ गते १२ वर्ष १ महिना कैदको फैसला
नेपाल सरकारले छाउगोठ हटाउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि डोटी जिल्लाका बिभिन्न स्थानीय तहहरूमा छाउगोठ भत्काउने अभियानले तिब्रता पाएको छ । स्थानीय तहका जनप्रतिनिधि, स्थानीय व्यक्ति, मानब अधिकार समुहकका सदस्य र