INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा घोडाघोडी नगरपालिका — १२ का २३ वर्षीय शुभराज चौधरीलाई प्रहरीले फागुन २९ गते गिरफ्तार गरेको छ ।

पीडित महिला फागुन २७ गते घरमा एक्लै रहेको मौका छोपी बलात्कारको प्रयास गरेको भन्दै पीडित पक्षले फागुन २९ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएपछि आरोपितलाई गिफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका हवल्दार केवी रोकायाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण सेती प्रादेशिक अस्पताल, धनगढीमा फागुन २९ गते गरिएको प्रहरीले जनायो ।

 

अन्य

भिडियो