१९ वर्षीया युवतीलाई बेचबिखनकालागि भारत तर्फ लैजादै गरेको आरोपममा प्रहरीले रामेछाप जिल्ला मन्थली नपा– ३ की ३८ वर्षीया डोलमाया तामाङ, बर्दघाट नपा– ६ की २७ वर्षीया सपना नेपाली र २० वर्षीया कमला नेपालीलाई फागुन २९ गते गिरफ्तार गरेको छ ।
युवतीलाई भारततीर लैजादै गरेको अवस्थामा माइती नेपालको सहयोगमा पीडितको उद्धार गरि आफन्तलाई बुझाइएको डिएसपी बीरेन्द्र थापाले बताउनु भयो ।