INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

शारीरिक अपाङ्गता भएकी २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले फागुन २९ गते त्रियुगा नगरपालिका –९ का १९ वर्षीय बबित दनुवारलाई गिरफ्तार गरेको छ ।

आरोपितले फागुन २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले फागुन २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि गिरफ्तार गरेको एसपी वीरबहादुर बुढामगरले बताउनुभयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन २९ गते गरिएको छ ।

 

 

 

अन्य

भिडियो