INSEC Online

📅 २०८३ असार १३

समाचार

कोरोना भाइरसः एक सातासम्मका लागि ‘लकडाउन’, उल्लङ्घन गरे ६ महिना कैद

नेपाल सरकारले कोरोना भाइरस सङ्क्रमणको महामारी रोक्ने प्रयासमा एक साताका लागि देशलाई ‘लकडाउन’ गरेको छ । कोरोनासम्बन्धी उच्चस्तरीय समितिको चैत १० गते बसेको बैठकले चैत ११ गते बिहान ६ बजेबाट

औषधि अभावका कारण रित्तै फर्कनु परेको सेवाग्राहीको गुनासो

संविधानको धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकको व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि

प्रहरीको कुटपिटबाट घाइते गुरुङ अस्पतालमा भर्ना

दुधपोखरी गाउँपालिका वडा नं ८ निवासी  ६६ वर्षीय बेलप्रसाद गुरुङलाई बिचौर इलाका प्रहरीले हिरासतमा कुटपिट गरेर घाइते बनाएपछि उपचारको लागि जिल्ला सामुदायिक अस्पतालमा भर्ना गरिएको छ । पीडितलाई इलाका प्रहरी

सरकारको महामारी सम्बन्धी आफ्नो कानून नहुनाले स्थानीय स्तरमा समस्या

विश्वमा फैलिएको कोभिड—१९  भाइरसको कारण विश्व आतंकित भएको यो परिप्रेक्ष्यमा नेपाल सरकारको महामारी सम्बन्धी आफ्नो कानून नहुँदा स्थानीय सरकारलाई समस्या भएको बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताउनुभयो । नेपाल संघिय

बलात्कार घटनाका आरोपित विरूद्व प्रहरीमा उजुरी दर्ता

१९ वर्षीया युवतीलाई ०७६ फागुन २१ गते बलात्कार गरेको आरोपमा गौरीगंगा नगरपालिका — ९ का २५ वर्षीय दिपक जोशी विरूद्ध पीडित पक्षले चैत ८ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई चैत ८ गते बलात्कार गरेको आरोपमा बझाङ जिल्ला, छबिसपाथिभेरा गाउँपालिका — ४ का २७ वर्षीय नरेश थापालाई प्रहरीले चैत ९ गते गिरफ्तार गरेको छ । बालिकाकालाई चैत

पत्नि हत्या घटनाका आरोपित गरिफ्तार

लम्की चुहा नगरपालिका — ९ की ६२ वर्षीया धारूदेवी धामीको हत्या गरेको आरोपमा ६७ वर्षीय पति भक्तबहादुर धामीलाई प्रहरीले चैत ८ गते गिरफ्तार गरेको छ । पतिपत्निबीच चैत ८ गते

बम विस्फोटबाट एक जनाको मृत्यु

गोदावरी जगरपालिका—४ फुलवस्तीका  ४० वर्षीय नरबहादुर विकको चैत ९ गते बम विस्फोटमा परी मृत्यु भएको छ । नजिकैको जङ्गलमा भेटिएको पित्तल जस्तो वस्तु आगोमा तताउदा विस्फोट भएर विकको मृत्यु भएको

कोभिड–१९: सम्भावित जोखिमका विरुद्ध सचेत बन्न आग्रह

कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमका विरुद्ध एकाकार हुन सरकारले आम–सर्वसाधारणमा अनुरोध गरेको छ । सो भाइरसको जोखिम रहेको भन्दै सरकराले त्यसविरुद्ध लड्न सामूहिक प्रयासको खाँचो रहेको बताएको छ ।

प्रदेश १ मा कोभिड विरूद्ध साझा तयारी, इन्सेकको पहलमा कारागारमा माक्स वितरण

विश्वव्यापी माहामारीको रूपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) विरूद्ध प्रदेश १ सरकारले विभिन्न तयारी गरिरहेको छ । भारत तथा चीनसँग नाका जोडिएको क्षेत्रमा नाकाबन्दीका साथै हेल्थ डेस्क स्थापना,सचेतनाका कार्यक्रम,माक्स तथा रेनिटाइजर वितरण,

देवर हत्या आरोपमा भाउजु गिरफ्तार

सम्सी गाउँपालिका–२ पर्सादेवाडका १३ वर्षीय देवर मजेबुल अन्सारीलाई चैत ९ गते ३० वर्षीया भाउजु सविना खातुनले हत्या गरेको आरोपमा सोहि दिन जिल्ला प्रहरी कार्यालय महोत्तरीले गिरफ्तार गरेको छ । स्थानीयहरूले

बालविवाह भइरहेको अवस्थामा चार जना गिरफ्तार

बालविवाह गरिरहेको अवस्थामा प्रहरीले मण्डपबाटै चारजनालाई चैत ७ गते गिरफ्तार गरेको छ । बबई गाउँपालिका–६ चिसापानीस्थित कालिका मन्दिरमा बाल विवाह भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले तुलसीपुर उपमनपा–१३ का ३० वर्षीय

एक साताका लागि अन्तर्राष्ट्रिय सीमाबाट आवागमन स्थगन गर्ने सरकारको निर्णय

सरकारले कोभिड–१९ को सम्भावित सङ्क्रमणको जोखिम नियन्त्रण र रोकथामका लागि एक साताका लागि अन्तर्राष्ट्रिय सीमा नाकाबाट यात्रु आवागमन स्थगन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा चैत

वृद्ध महन्थमाथि निर्घात कुटपिट गर्ने विरुद्ध उजुरी दर्ता

जनकपुरधाम उमनपा–८ स्थित मधुकर कुञ्जका ९५ वर्षीया वृद्ध महन्थ मोती माईमाथि निर्घात रूपमा कुटपिट गर्दै दाँत भाँचेको आरोपमा मन्दिरकै पुजारी हरि शरण र रामसिया शरणविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा चैत

इन्सेक प्रतिनिधिको समन्वयमा सदा परिवारलाई सहयोग

जनकपुरधाम उमनपा–२५ बस्ने ६२ वर्षीया ज्येष्ठ नागरिक कमधीया देवी सदा र ६३ वर्षीय पति ठकवा सदालाई इन्सेक धनुषा जिल्ला प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहको पहलमा चैत्र ८ गते खाद्यान्न, लत्ता–कपडा र दाउरा

विप्लव समूहका रौतहट जिल्ला इन्चार्ज र गार्ड गिरफ्तार 

प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका रौतहट जिल्ला इन्चार्ज सहित दुई जनालाई चैत ७ गते राति प्रहरीले गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेमबहादुर शाहीको नेतृत्वमा गएको

मानव अधिकारको संरक्षण गरी पाउँ भन्दै आयोगमा उजुरीमा दर्ता

सलार्हीको बागमती नपा–२ बस्ने ३५ वर्षीया लक्ष्मी पौडेलले आफु र आफ्नो परिवारमाथि सुरक्षाको प्रत्याभूति गराउन माग गर्दै राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ कार्यालय जनकपुरधाममा चैत ७ गते उजुरी दर्ता

जातीय छुवाछुत गरेको घटनाका आरोपित गिरफ्तार

नरहरिनाथ गाउँपालिका–७ का वडाध्यक्ष दलबहादुर विश्वकर्मामाथि जातीय छुवाछुत गरी कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका दलबहादुर बुढालाई चैत ९ गते गिरफ्तार गरेको छ । आफूलाई बुढाले फागुन २९ गते वडा

कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणका लागि प्रभावकारी समाचार प्रवाह गर्न निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणका लागि सार्वजनिक सञ्चारमाध्यम र सञ्चार सेवा प्रदायक संस्थालाई थप प्रभावकारी सूचना प्रवाह गर्न निर्देशन दिनुभएको छ ।

गरिबीका कारण आगोले जलेकी रञ्जु उपचार अभावमा

बोदे बर्साइन नपा–१०, खडगपुर दक्षिणबरिया टोलकी २५ वर्षीया रञ्जुदेबी यादवको उपचार गरिबीका कारण हुन नसकी साढे एक महिनादेखि घरकै ओछ्यानमा थला परेकी छिन् । माघ २६ गते घुरको आगोले शीरदेखि