INSEC Online

📅 २०८३ असार १४

समाचार

कोरोना भाइरससम्बन्धी प्रदेश ५ को अवस्था (चैत २९ गते)

कोरोना भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकार र स्थानीय तह सक्रिय भएर लागेका छन् । यसै क्रममा मुख्य मन्त्री शङ्कर पोखरेल र सामाजिक विकास मन्त्री सुदर्शन बरालले स्थानीय

कोरोना भाइरससम्बन्धी गण्डकी प्रदेशको अवस्था (चैत २९ गते)

गण्डकी प्रदेशको विभिन्न जिल्लामा चैत २९ गतेबाट कोरोना भाइरसको परीक्षण र छोटो अवधिमा भाइरस सङ्क्रमितको पहिचान गर्न र्‍यापिड डायगनोष्टिक टेष्ट (आरडिटी) प्रयोग गर्न थालिएको छ । इन्सेक कास्की जिल्ला प्रतिनिधि

जिल्लामा अठार जनाको परीक्षण रिपोर्ट नेगेटिभ

कोरोना भाइरसको प्रारम्भिक चरणको परीक्षण रिर्पोटमा उदयपुरका थप १८ जनाको स्वास्थ्य रिर्पोट चैत २९ गते नेगेटिभ आएको छ । यससँगै जिल्लामा आशङ्का गरिएका मध्ये ३१ जनाको रिर्पोट नेगेटिभ देखिएको हो

वास्तविक मजूदरलाइ नभई हुनेखानेलाई राहत बाँडिएको गुनासो

दिक्तेलरूपाकोट मझुवागढी नगरपालिकाले लक डाउनको समयमा मजदूरहरूलाई वितरण गरेको राहत वास्तविक मजदूरहरूले नपाएको गुनासो गरेका छन् । नगरपालिकाले ज्यालादारी मजदूर बाहेक अन्य आयश्रोत नभएका परिवारलाई पहिचान गरेर खाद्यान्न वितरण गर्ने

लक डाउनका निर्णय कार्यान्वयन गर्न कैदीबन्दीद्वारा विभागलाई ध्यानाकर्षण–पत्र

कोरोना भाइरस(कोभिड–१९) को जोखिम नियन्त्रणका लागि सरकारले गरेका निर्णय कार्यान्वयन गर्न जिल्ला कारागारका कैदीबन्दीले कारागार व्यवस्थापन विभागलाई ध्यानाकर्षण–पत्र लेखेका छन् । उनीहरूले कारागार व्यवस्थापन विभाग काठमाण्डौलाई चैत २८ गते ध्यानाकर्षण

कोरोना भाइसरसम्बन्धी प्रदेश २ को अवस्था (चैत २८ गते)

प्रदेश २ का विभिन्न जिल्लाहरूमा कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा केही व्यक्तिहरूलाई क्वारेन्टाइनमा राख्ने क्रम जारी रहेको छ । क्वारेन्टाइनमा बसेका शङ्स्कास्पद बिरामीको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि सङ्ख्या पनि घट्न

कोरोना भाइरससम्बन्धी कर्णाली प्रदेशको अवस्था (चैत २८ गते)

कोरोना भाइरस प्रकोप न्यूनीकरणका लागि जिल्ला-जिल्लामा भएका प्रयास सम्बन्धमा इन्सेकका जिल्ला प्रतिनिधिमार्फत प्राप्त सूचनाको आधारमा जिल्लागत अवस्था विश्लेषण यसप्रकार छ । इन्सेक कालीकोट जिल्ला प्रतिनिधि कालीबहादुर मल्लका अनुसार पलाता गाउँपालिकाले

कोरोना भाइरससम्बन्धी प्रदेश १ को अवस्था (चैत २८ गते)

प्रदेश १ का १ सय ३७ ओटै स्थानीय तहमा कोभिड-१९ विरूद्ध अभियानहरू सञ्चालन गरिएको छ । प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार ०७६ चैत २८ गतेसम्ममा कोरोना भाइरससँग

कोरोना भाइरससम्बन्धी गण्डकी प्रदेशको अवस्था (चैत २८ गते)

गण्डकी प्रदेशमा चैत महिनाभित्र भारत लगायतका विभिन्न देशबाट आएका ४ हजार १ सय ४६ जनाको कोरोना परीक्षण गरिने भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माका

कोराना भाइरससम्बन्धी प्रदेश ५ को अवस्था (चैत २८ गते)

कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले लकडाउन लगाएको १८ दिन पुगेको छ । १८ दिनसम्म आइपुग्दा प्रदेश ५ का केही जिल्लाहरूमा क्वारेण्टाइनमा रहेका व्यक्तिहरूमा सङ्क्रमण नदेखिएपछि घर पठाउन

कोरोना भाइरससम्बन्धी बागमती प्रदेशको अवस्था (चैत २८ गते)

कोरोना भाइरसको सङ्क्रमण रोकथामको लागि उच्च सतर्कताका अपनाउने क्रममा बागमती प्रदेश अन्तर्गतका स्थानीय तहहरूले गरिरहेका कार्य र समस्याका बारेमा इन्सेकका जिल्ला प्रतिनिधिहरूले जिल्लागत प्रतिवेदन पठाउनुभएको छ । इन्सेक धादिङ जिल्ला

कोरोना भाइरससम्बन्धी सुदूरपश्चिम प्रदेशको अवस्था (चैत २८ गते)

कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानमा तयार गरिएका क्वारेन्टाइनमा राखिएका ४ सय ७६ जना व्यक्तिहरूको र्‍यापिड टेष्ट परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित मिडिया

मानव अधिकार अवस्था अनुगमन गर्न उच्चस्तरीय समिति गठन

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट उत्पन्न वर्तमान जटिल परिस्थितिमा मानव अधिकारको अवस्था अनुगमन गर्न ०७६ चैत २८ गते उच्चस्तरीय मानव अधिकार अवस्था अनुगमन समिति गठन गर्ने निर्णय भएको छ

गाली–गलौज तथा कुटपिट घटनाका आरोतिपलाई कारवाही गर्न माग

कञ्चनरुप नपा–३ स्थित राष्ट्रिय माध्यमिक विद्यालय बनरैत टोलका प्रधानाध्यापक कृष्णा यादव र वडा नम्बर ३ का अध्यक्ष सत्यनारायण साहमाथि चैत २६ गते गाली–गलौज र कुटपिट गर्ने सोही ठाउँका जयकुमार बनरैत

इन्सेकको पहलमा खाद्य सामग्री वितरण

लकडाउनले समस्यामा परेका बिष्णुपुर गाउँपालिका–६, राजविराज नपा–५ र ६ का १० जना श्रमिक, गरिब विपन्नको घर–घरमा चैत २६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीको पहलमा खाद्यान्न वितरण गरिएको छ

कोरोना भाइरससम्बन्धी प्रदेश २ को अवस्था

प्रदेश २ का विभिन्न जिल्लाहरूमा सीमा-नाकाबाट नेपाल प्रवेश गर्नेहरूलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको समाचारहरू प्राप्त भएका छन् । खोला र जङ्गल लगायतको बाटो प्रयोग गरी भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्न

कोरोना भाइरससम्बन्धी कर्णाली प्रदेशको अवस्था

कोरोना भाइरस प्रकोप न्यूनीकरणका लागि जिल्ला-जिल्लामा भएका प्रयास सम्बन्धमा इन्सेकका जिल्ला प्रतिनिधिमार्फत प्राप्त सूचनाको आधारमा जिल्लागत अवस्था यसप्रकार छ । जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावलका अनुसार कोरोना भाइरस रोकथाम, नियन्त्रण,

कोरोना भाइरससम्बन्धी बागमती प्रदेशको अवस्था

बागमती प्रदेशसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति न्हुच्छेनारायण श्रेष्ठले कोरोना विरूद्धको अभियानमा पारदर्शिता र प्रभावकारितालाई ध्यान दिन प्रदेश सरकारलाई सुझाव दिनुभएको छ । चैत २७ गते मुख्यमन्त्री डोरमणी पौडेलसँगको भेटमा

कोरोना भाइरससम्बन्धी सुदूरपश्चिम प्रदेशको अवस्था

इन्सेक सुदूरपश्चिम प्रदेशअन्तर्गत कार्यरत इन्सेक जिल्ला प्रतिनिधिहरूले चैत २७ गते पठाउनु भएको सूचनाका आधारमा उच्च सतर्कताका लागि प्रदेश अन्तर्गत स्थानीय तहले गरिरहेका कार्यहरू र समस्याहरूको जिल्लागत अवस्था विश्लेषण यसप्रकार रहेको

कोरोना भाइरससम्बन्धी गण्डकी प्रदेशको अवस्था

कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट जोगिन सरकारहरूले गरेका प्रयास तथा राहत वितरणलगायतका विषयमा इन्सेकका जिल्ला प्रतिनिधिबाट सूचना तथा समाचार प्राप्त भएका छन् । इन्सेक कास्की जिल्ला प्रतिनिधि सुशन घिमिरेका अनुसार कास्कीमा