स्वदेश फर्किन चाहानेलाई ल्याउने व्यवस्था गर्न सरकारका नाममा सर्वोच्चको आदेश
सर्वोच्च अदालतले स्वदेश फर्किन चाहानेलाई ल्याउने व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । सर्वोच अदालतमा परेको एकै प्रकृतिका तीन छुट्टाछुट्टै रिटमाथि एकमुष्ट सम्बोधन गर्दै चैत २४ गते सो आदेश जारी





