पत्नी हत्याका आरोपित गिरफ्तार
बैजनाथ गाउँपालिका–२ पहाडीपुरकी ३४ वर्षीया पत्नी दिलमाया मगरको हत्या गरेको आरोपमा प्रहरीले पति ३९ वर्षीय पहलमानसिह मगरलाई वैशाख २ गते गिरफ्तार गरेको छ । मदिरा सेवन गरेका आरोपितले घरयासी झगडामा
बैजनाथ गाउँपालिका–२ पहाडीपुरकी ३४ वर्षीया पत्नी दिलमाया मगरको हत्या गरेको आरोपमा प्रहरीले पति ३९ वर्षीय पहलमानसिह मगरलाई वैशाख २ गते गिरफ्तार गरेको छ । मदिरा सेवन गरेका आरोपितले घरयासी झगडामा
कञ्चन गाउँपालिका–३ धौलागिरीकी २८ वर्षीया लिला सापकोटा पौडेललाई बञ्चरो प्रहार गरी हत्या प्रयास गरेको आरोपमा पीडित पक्षले ५५ वर्षीय चन्द्रमणी पौडेल विरूद्ध चैत २९ गते इलाका प्रहरी कार्यालय सालझुण्डीमा
सिरहा नपा–१७ मा वैशाख १ गते साँझ लकडाउन उल्लङ्घनकर्ता स्थानीयहरू र प्रहरी बीच झडप भएको छ । नियमित गस्तिमा हिँडेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी बिनोद घिमिरेको टोलीले लकडाउन उल्लङ्घन
सरकारले कोरोना भइरसको सम्भावित जोखिमबाट बच्नका लागि यही वैशाख १५ गते सोमबारसम्म लकडाउन कायम गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा वैशाख २ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयबारेमा जानकारी
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १६ पुगेको छ । गत २४ घण्टामा नयाँ ५ सय ८४ जनाको परीक्षण भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाख २ गते गरेको नियमित पत्रकार
कोरोनाको महामारी फैलन नदिन सरकारले जारी गरेको लकडाउनको अवधि भर जिल्ला र उच्च अदालतहरुमा मुद्दा प्रवाह व्यवस्थापन गर्न सर्वोच्च अदालतले २४ बुँदे निर्देशन जारी गरेको छ । कोरोना भाइरसको महामारीको
विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई रोक्न सरकारले एक वर्ष वा कम सजाय भएका र कैद सजाय किन्न सक्ने कैदीबन्दीहरूलाई रिहा गर्ने निर्णय गरे अनुसार गण्डकी प्रदेशको विभिन्न
प्रदेश ५ का जिल्लाहरूमा १४ दिन क्वारेण्टाइनमा बसेका व्यक्तिहरूको र्यापीड डाइग्नोष्टिक टेष्ट भइरहेको छ । इन्सेक दाङ जिल्ला प्रतिनिधि जयनारायण पुनका अनुसार कोरोना भाइरसको सङ्क्रमण रोक्न जिल्लाका १० ओटै स्थानीय
हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका १७ वर्षीय सुरज साह स्वर्णकारको अपरिचित व्यक्तिले हत्या गरेको अवस्थामा वैशाख १ गते शव फेला परेको छ । ‘लकडाउन’मा चैत ३० गते राति खाना खाएर घर
लकडाउन उल्लङघन गर्दै ट्रयाक्टर चलाइरहेका खड्ग नगरपालिका–६ बीरपुरका नसिम अन्सारीलाई प्रहरीको कुटाइबाट जोगाउन खोज्दा उहाँकी आमा ६५ वर्षीया जैनब कुजर्नीको वैशाख १ गते मृत्यु भएको छ । नसिममाथि लाठी प्रहार
रौतहटमा एक जना १९ वर्षीय युवालाई बैशाख १ गते कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । इशनाथ नपा–५ मोतिपुरका ती युवा लकडाउनको बेला भारतको नयाँ दिल्लीबाट नेपाल आएको बुुझिएको
बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले कोरोनाबाट जोगिनको लागि विश्व स्वास्थ्य सङ्गठन, विषय विज्ञहरू, डाक्टरहरू तथा सरकारले आधिकारिक रूपमा जारी गरेका निर्देशनहरू मान्न तथा लकडाउनको पूर्ण रूपमा पालना गर्न आग्रह
प्रदेश २ अन्तर्गत पर्सा जिल्ला बीरगञ्ज महानगरपालिका-२ मा रहेको मस्जिदमा बस्दै आएका तीन जना व्यक्तिहरूमा कोरोना सङ्क्रमण पाइएपछि उक्त क्षेत्रमा सुरक्षाकर्मीले शील गरी आवश्यक स्वास्थ्य जाँच र सुरक्षाको सम्पूर्ण विधिहरू
प्रदेश १ का १ सय ३७ ओटै स्थानीय तहमा कोभिड-१९ विरूद्ध अभियानहरू सञ्चालन गरिएको छ । प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार ०७७ वैशाख १ गतेसम्ममा कोरोना भाइरससँग
कोरोना भाइरस प्रकोप न्यूनीकरणका लागि जिल्ला-जिल्लामा भएका प्रयास सम्बन्धमा इन्सेकका जिल्ला प्रतिनिधिमार्फत प्राप्त सूचनाको आधारमा जिल्लागत अवस्था विश्लेषण यसप्रकार छ । इन्सेक हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार सिमकोट गाउँपालिका-२
खार्पुनाथ गाउँपालिका–२ थालीका ४८ वर्षिय गड्के दमाई र २५ वर्षिय राजेन्द्र दमाइले आफूमाथी जातिय विभेद भएको भन्दै प्रहरीमा उजुरी दिनुभएको छ । ०७६ चैत २८ गते सोही गाउँका ३०
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले गण्डकी स्वास्थ्य एप्स सञ्चालनमा ल्याएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो । यसबाट नागरिकहरूले सहज रूपमा प्रदेश भरीको कोभिड-१९ को अवस्था बारे थाहा पाउन
इन्सेक सुदूरपश्चिम प्रदेशअन्तर्गत कार्यरत इन्सेक जिल्ला प्रतिनिधिहरूले वैशाख १ गते गते पठाउनुभएको सूचनाका आधारमा उच्च सतर्कताका लागि प्रदेशअन्तर्गत भइरहेका कार्यहरू र समस्याहरूको जिल्लागत अवस्था विश्लेषण यसप्रकार रहेको छ । इन्सेक
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा चौतरा सागाचोकगढी नगरपालिका–७ का असङ्गठित सडक मजदुर अति विपन्न परिवारका ज्याला मजदुरी गर्ने ३२ जनालाई वैशाख १ गते राहत वितरण गरिएको छ ।
दमौलीबाट प्रकाशित हुने दमौली खबर दैनिक पत्रिकाका सम्वाददाता राजेन्द्र परियारमाथि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख पुर्णबहादुर अधिकारीले दुर्व्यवहार गरेको भन्दै नेपाल पत्रकार महासङघ तनहुँ शाखाले विरोध गरेको छ ।