कोरोनाको आशङ्का गरिएकी महिलालाई क्वारेण्टाइन ल्याउन नमान्ने एम्बुलेन्स चालक बर्खास्त
द्रुत परीक्षण (र्यापिड डायगनोष्टिक टेष्ट) मा कोराना भाइरस पोजेटिभ देखिएकी महिलालाई क्वारेण्टाइन सम्म ल्याउन नमान्ने नेपाल रेडक्रस बिहुँ शाखाका एम्बुलेन्स चालकलाई बर्खास्त गरिएको छ । बागलुङको काठेखोला गाउँपालिका–७ इनारपानीकी ६५





