प्राकृतिक विपदको घटनामा पाँचथरमा दुई र मोरङमा एक जनाको मृत्यु, सयौँ परिवार प्रभावित
निरन्तर वर्षापछि बाढीपहिरोका कारण जिल्लामा बितेको २४ घण्टाको अवधिमा दुई जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् । प्राकृतिक विपदको घटनामा तुम्वेवा गाउँपालिका–४ ओलनेकी ७९ वर्षीया ज्येष्ठ नागरिक





