INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया सुस्तमनिस्थिती भएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लहान नगरपालिका–५ का ४१ वर्षीय मोहमद इशालाई ०८२ असोज १७ गते गिरफतार गरेको छ ।

आरोपितले बालिकालाई असोज ३ गते बलात्कार गरेको आरोपमा संघसंस्थाको सहयोगमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा असोज ६ गते उजुरी दिएको डिएसपी कैलाश राईले बताउनु भयो ।

बालिकाको स्वास्थ्य परीक्षण असोज ६ गते प्रादेशिक अस्पताल लहानमा गरिएको छ ।

अन्य

भिडियो