INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

२० वर्षीया महिलालाई ०८२ असोज ६ गते बलात्कार गरेको आरोपमा कोटहीमाई गाउँपालिका–७ भंगरियाका २१ वर्षीय दुर्गेश यादवविरुद्ध पीडित पक्षले असोज १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

घटनापछि आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सुरज कार्कीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज १६ गते भिम अस्पताल भैरहवामा गरिएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो