INSEC Online

📅 २०८३ असार १५

समाचार

रौतहट घटनाः एसपीसहित ६ जनाविरूद्ध उजुरी दर्ता

गरुडा नपा–८ स्थित जिंगडीयाका १९ वर्षीय विजय महराको इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा यातना दिएका कारण मृत्यु भएको भन्दै एसपी सहित ६ जनाविरूद्ध मृतकका बुबा पनिलाल महराले दिएको उजुरी जिल्ला

भूकम्पका कारण विस्थापित भएका परिवारमा खाद्यान्न अभाव

०७२ को भूकम्पका कारणबाट विस्थापितको बस्ती स्थानान्तरण हुन नसक्दा अझै टिनको छाप्रोमा गुजारा चलाउँदै आएका विस्थापित परिवारमा खाद्यान्न सङ्कट पर्न थालेको उत्तरगया गापा–५ खाल्टेमा रहेको विस्थापित क्याम्पका स्थानीय पूर्ण घलेले

बलात्कार घटना आरोपितविरुद्ध उजुरी दर्ता

१० वर्षीया बालिकालाई भदौ २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ २२ गते लक्ष्मीनियाँ गाउँपालिका–२ बस्ने किराना तथा मदिरा पसल सञ्चालक ५५ वर्षीय बुधुवा साह भनिने बद्री साह सोनारविरूद्ध

प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य अनिल शर्मा ‘विरही’ लाई जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत धनुषाको गेटबाट भदौ २३ गते पुनः गिरफ्तार गरेको छ । धनुषामा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई पटकपटक बलात्कार गरेकोे आरोपमा प्रहरीले सिगास गाउँपालिकास्थित  विद्यालयका शिक्षक ३४ वर्षीय खडकसिंह बोहरा, २६ वर्षीय रामसिंह बोहरा र ३४ वर्षीय केशब बोहरालाई भदौ २२ गते गिरफ्तार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

६३ वर्षीया आमालाई बलात्कार गरेको आरोपमा प्रहरीले २३ वर्षीय छोरालाई भदौ २४ गते गिरफ्तार गरेको छ । आरोपितले भदौ ७ गते ६३ वर्षीया आमालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध

कर्णाली प्रदेशमा मानव अधिकार सहायता कक्ष स्थापना

जोखिममा परेका मानव अधिकार रक्षक तथा गम्भिर प्रकृतिका मानव अधिकार उल्लंघनका घटनाका पीडितको उद्धार, राहत, पुनर्स्थापना र आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले भदौ २४ गते मानव अधिकार सहायता कक्ष स्थापना गरिएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–१८ का १९ वर्षीय रमेश विकलाई भदौ २४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले भदौ १९ गते बलात्कार गरेको भन्दै पीडितपक्षले

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पोखरा मनपा–५ मालेपाटन गोलचौताराका ७८ वर्षीय एकनारायण बराललाई प्रहरीले भदौ २३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७६ चैत्र १९ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नपा–४ बाढिपीडितका ३१ वर्षीय राजकुमार कार्कीलाई भदौ २२ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले  भदौ  २१ गते बलात्कार गरेको भन्दै पीडितपक्षले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई दुई वर्षयता बलात्कार गर्दै आएको आरोपमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका–४ का ४५ वर्षीय उमेश नेपाललाई भदौ २४ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई दुई वर्षयता बलात्कार गर्दै

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फिदिम नगरपालिका–१ का ५५ वर्षीय कुलराज सुब्बा लिम्बूलाई भदौ २४ गते गिरफ्तार गरेको छ । आरोपितले भदौ २० गते बलात्कार गरेको आरोपमा पीडित

पानी छाेएकाे आराेपमा बालिकामाथि कुटपिट, घटनाका आरोपित गिरफ्तार

उर्लावारी नगरपालिका–४ की १२ वर्षीया फूलसरी मङ्ग्राती(सार्की) लाई पानी छोएको निहुँमा कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाँउका २३ वर्षीय अमिर श्रेष्ठलाई भदौ २३ गते गिरफ्तार गरेको छ । भदौ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पोखरा मनपा–७ शान्तिनगर बस्ने ३७ वर्षीय बामदेव सुवेदीलाई भदौ २३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले डर, धाकधम्की तथा प्रलोभन देखाइ विगत

वडा सचिवलाई कुटपिट, घटनाका आरोपित गिरफ्तार

देवघाट गाउँपालिका–२ का वडा सचिव गङ्गाराम मानन्धरलाई कुटपिट गरेको आरोपमा ऋषिङ गाउँपालिका–३ का २६ वर्षीय धनसिंह मगर र सोही ठाउँका २३ वर्षीय असिम थापालाई प्रहरीले ०७७ भदौ २३ गते गिरफ्तार

स्वाब सङ्कलन गर्न हिँडेका स्वास्थ्यकर्मीमाथि कुटपिट, आरोपित गिरफ्तार

सिगास गाउँपालिका–३ बल्लेखानस्थित आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत अहेब २५ वर्षीय भूपेन्द्र बोहरालाई भदौ २२ गते बाटोमा कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका २६ वर्षीय भानसिंह बोहरालाई भदौ २३ गते गिरफ्तार

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २३ गते)

भदौ २३ गते ९ सय २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४८ हजार १ सय ३८ पुगेको छ । गत २४ घण्टामा १० हजार ६ सय ११ जनाको

सेनाको कुटपिटको कारण मृत्यु भएका पीडितका परिवारले अझै राहत रकम पाएनन्

चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सेनाको कुटाईबाट गम्भीर घाइते भई मृत्यु भएको भनिएका राप्ती नपा–२ का राजकुमार चेपाङको परिवारले भदौ २३ गतेसम्म राहत रकम पाएको छैन । मृतकको परिवारलाई राहत

कानुनको व्यवहारिक कार्यान्वयनको अवस्थालाई यूपीआर प्रतिवेदनमा समेटनुपर्नेमा जोड

संविधानमा समेटिएका मौलिक अधिकार र सरकारले निर्माण गरेका कानुनहरूको व्यवहारिक कार्यन्वयनको अवस्थालाई प्रतिवेदनमा समेट्नुपर्ने एक कार्यक्रमका सहभागिहरूले जोड दिएका छन् । मानव अधिकार विश्वव्यापी आवधिक समीक्षा (तेस्रो चक्र) का लागि

कानुन निर्माण र पुनरावलोकन मानव अधिकारमैत्री हुनु पर्नेमा जोड

कानुन निर्माण र पुनरावलोकन मानव अधिकारमैत्री हुनुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) को तेश्रो चक्रका लागि नेपाल सरकारले तयार पारेको मस्यौदा प्रतिवेदनमाथि