बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी
३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बाणगङ्गा नपा –१० पकडीचापाका २३ वर्षीय बाउरे भनिने पल्टु थारु विरूद्ध पीडित महिलाले भदौ २४ गते इलाका प्रहरी कार्यालय पिपरामा उजुरी दिनु भएको छ
३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बाणगङ्गा नपा –१० पकडीचापाका २३ वर्षीय बाउरे भनिने पल्टु थारु विरूद्ध पीडित महिलाले भदौ २४ गते इलाका प्रहरी कार्यालय पिपरामा उजुरी दिनु भएको छ
जिल्ला प्रहरी कार्यालय,कैलालीको हिरासतमा रहेका ‘१९ वर्षीय युवकले गरे आत्महत्या’ भन्ने शीर्षकमा दिनेश एफएमले प्रकासन तथा प्रासरण गरेको समाचार झुठो भएको भन्दै डिलिट गर्नु पर्ने माग राखी भदौ २६ गते
२४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सबैला नपा–१२ रघुनाथपुर निवासी ३० वर्षीय स्वास्थ्यकर्मी श्रवण साहलाई भदौ २४ गते गिरफ्तार गरेको छ । सबैला नपा–१२ रघुनाथपुर बजारमा आरोपित साहले
इन्सेक कर्णाली प्रदेश कार्यालयले भदौ २२ गते प्रशारण बजार गरेको मानव अधिकार रेडियो शिक्षा कार्यक्रममा बजार अनुगमन नहुँदा भएको समस्याका विषयलाई जनआवाज मार्फत प्रशारण गरेपछि बजार अनुगमन सुरू भएको छ
कोरोना भाइरसका कारण भएको लकडाउनमा चीनसँगका सिमा नाका बन्द भएपछि उपल्लो डोल्पामा खाद्यान्न संकट भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चीन हुँदै माथिल्लो डोल्पाका डोल्पोवुद्ध र शे–फोक्सुण्डो
१५ वर्षीया बालिकालाई साउन ५ गते बलात्कार गरेको आरोपमा प्रहरीले लालबन्दी नपा–७ का २५ वर्षीय सुमन बिकलाई भदौ २५ गते गिरफता्र गरेको छ । आरोपित बिकलाई लालबन्दी नगरपालिका अन्तर्गत परवानीपुरबाट
जितपुरसिमरा उमनपा–२० इनर्वासिरा निवासी ४२ वर्षीय पत्रकार वीरेन्द्रप्रसाद साहलाई हत्या गरेको आरोपमा प्रहरीले महागढिमाई नपा–२ तेलकुँवा टोलका ४५ वर्षीय हरेराम पटेल भनिने हरेरामप्रसाद कुर्मीलाई भदौ २५ गते गिरफ्तार गरेको छ
२१ वर्षीया युवतीलाई भदौ ३ गते बलात्कार गरेको आरोपमा लहान नपा–२२ का २३ वर्षीय रामबाबु मण्डलविरूद्ध पीडितले इलाका प्रहरी कार्यालय लहानमा भदौ २४ गते उजुरी दिएकी छन् । स्थानीयले ‘गाउँमै
धनुषाको मानव अधिकारकर्मीहरूको टोलीले भदौ २३ गते औरही गाउँपालिका, शहीदनगर नगरपालिका र कमला नगरपालिकाको क्वारेण्टाइन अनुगमन गरेको छ । इन्सेक धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंह, ओरेक नेपाल धनुषा संयोजक रोजलिन सिंह
दुई वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–१३ का ४९ वर्षीय हरिप्रसाद पन्थीलाई भदौ २३ गते गिरफ्तार गरेको छ । पीडतलाई आरोपितले भदौ २२ गते यौन दुर्व्यवहार गरेको
भदौ २५ गते १ हजार २ सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ५० हजार नाघेको छ । भदौ २५ गतेसम्म ५० हजार ४ सय ६५ जनामा
विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) को तेस्रो चक्रका लागि मानव अधिकार उच्चायुक्तको कार्यालयमार्फत राष्ट्रसङ्घको मानव अधिकार परिषदमा प्रस्तुत गरिने नेपाल सरकारको प्रतिवेदन विश्वसनीय र तथ्यपरक हुनुपर्नेमा जोड दिइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र नेपाल
बागलुङको काठेखोला गाउँपालिका–३ की मानवअधिकारर्मी ३१ वर्षीया सावित्री खड्काले आफूलाई सामाजिक सञ्जाल मार्फत बदनाम गर्न खोजिएको भन्दै बागलुङ नगरपालिका–४ कुँडुलेका २९ वर्षीय चन्द्रकान्त पौडेल र सोही ठाउँका ३५ वर्षीय विवेक
रामारोशन गाउँपालिका–२ चाफामाडौँका १७ वर्षीय प्रकाश टमट्टामाथि भदौ १२ गते जातिय विभेद गरेको आरोपमा सोही ठाउँका ३४ वर्षीय रामबहादुर रावल, २६ वर्षीय दीर्घ रावल, १९ वर्षीया दिलु रावल, २७ वर्षीय
२१ वर्षीया युवतीलाई भदौ २४ गते सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनपुर जिल्ला भिमदत्त नपा—९ घर भई धनगढी उमनपा—४ स्थित डडेल्धुरा रेस्टुरेन्ट एण्ड बारका सञ्चालक २० वर्षीय सन्जु पाल, डडेल्धुरा
१६ वर्षीया भाञ्जीलाई बलात्कार गरेको कसुरमा अदालतले ४१ वर्षीया मामालाई भदौ २४ गते १६ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले कसुर गरेको ठहर गर्दै कैद
टेम्केमैयुङ गाँउपालिका–५ की ४८ वर्षीया केशरमाया राईको हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय देवर राजकुमार राईलाई भदौ २४ गते गिरफ्तार गरेको छ । आरोपितले घरायसी विवादका क्रममा भदौ २२ गते
त्रिबेणी नगरपालिका–४ तोलीका स्थानीयहरुले भदौ २२ गते राति गरेको आक्रमणबाट मौरे प्रहरी चौकीका असई रघुविर बडु, प्रहरी हवल्दार नारदसिंह विष्ट र प्रहरी जवान नरेन्द्र बोहोरा घाइते भएका छन् । भदौ
१६ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले बेल्डाडी गाउँपालिका–५ का २५ वर्षीय मनमोहनसिंह साउदलाई भदौ २३ गते गिरफ्तार गरेको छ । पाँच जना युवाले पाँच दिनसम्म बन्धक बनाएर सामुहिक
भदौ २४ गते १ हजार ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४९ हजार २ सय १२ पुगेको छ । गत २४ घण्टामा ११ हजार १ सय ६७ जनाको