INSEC Online

📅 २०८३ असार १५

समाचार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित परिवारको मौखिक उजुरीको आधारमा भरतपुर महानगरपालिका–२ का ५२ वर्षीय नरेन्द्र सिंलाई प्रहरीले भदौ २२ गते गिरफ्तार गरेको छ । आरोपित विरुद्ध बालिकाकी

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कालिगण्डकी गाउँपालिका–४ का ६१ वर्षीय नारायणप्रसाद श्रेष्ठलाई भदौ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले भदौ १७ गते आफ्नो पसलमा लगेर बलात्कार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई भदौ २१ गते राति यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ३६ वर्षीय बुबालाई भदौ २२ गते गिरफ्तार गरेको छ । छोरीमाथि यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले भदौ

राहत वडा कार्यालयमा थन्किदा, बाढी प्रभावित राहत विहिन

बागलुङको ढोरपाटन नगरपालिकामा भदौ १७ गते राति आएको बाढीले त्यो क्षेत्रका ५ सय १८ जना विस्थापित बनेका छन् । बाढीका कारण हाल सम्म १७ जनाको मृत्यु भइसकेको छ भने २१

कारागार जिर्ण भएपछि कैदीबन्दी व्यवस्थापनमा समस्या

२०४२ सालमा निर्माण भएको पर्वत जिल्ला कारागार जिर्ण हुँदा कैदीबन्दी व्यवस्थापनमा समस्या भएको छ । करिव ३५ वर्ष अघि निर्माण भएको सो कारागारमा अहिले निरन्तरको वर्षासँगै पर्खालहरू भत्किन थालेपछि समस्या

स्वास्थ्य स्वयम्सेविकाले तलव भत्ता नपाएको गुनासो

जनकपुरधाम उपमहानगरपालिकाका स्वास्थ्य स्वयम्सेविकाहरूले २ वर्षदेखि तलव, भत्ता र पोशाक भत्ता नपाएको वडा नं. ७ की स्वास्थ्य स्वयम्सेविका अनिता श्रीवास्तवले गुनासो गर्नु भएको छ । नगरपालिकामा ३५ जना स्वास्थ्य स्वयम्सेविका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकविरूद्ध भदौ २२ गते उजुरी दर्ता गरेको छ । पीडित बालिकाको आमाको उजुरीका आधारमा आरोपित बालकलाई भदौ २१ गते गिरफ्तार गरी

अलपत्र बालिकाको उद्धार, इन्सेकको पहलमा परिवारको जिम्मा लगाइयो

विवाह गर्ने भन्दै अलपत्र पारिएकी बागचौर नपा–११ बाँफुखोलाकी १६ वर्षीया बालिकालाई इन्सेकको पहल र प्रहरीको सहकार्यमा अविभावकको जिम्मा लगाइएको छ । तीन महिनादेखि फोनबाट परिचित दाङ तुल्सीपुर घर बताउने अन्दाजी

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा दार्चुलाको मार्मा गाउँपालिका–७ घर भई हाल महानगरीय प्रहरी वृत्त, गौशालामा कार्यरत प्रहरी जवान ३० वर्षीय उपेन्द्र सिंहलाई भदौ २१ गते प्रहरीले गिरफ्तार गरेको

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २२ गते)

भदौ २२ गते ९ सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४७ हजार २ सय ३६ पुगेको छ । भदौ २१ गतेभन्दा भदौ २२ गते एक जना कममा

प्रदेश र स्थानीय तह सरकारले गरेका राम्रा कार्यलाई प्रतिवेदनमा समेटनुपर्नेमा जोड

मानव अधिकार प्रत्याभूतिका लागि प्रदेश र स्थानीय तहले गरेका राम्रा कार्यहरुलाई विश्वव्यापी आवधिक समीक्षामा प्रस्तुत गरिने प्रतिवेदनमा समेटनुपर्ने कुरामा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । मानव अधिकार विश्वव्यापी आवधिक

जिल्ला कारागारका एक जना बन्दीको उपचारको क्रममा मृत्यु

जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा रहेका रुपन्देही जिल्ला तिलोतमा नगरपालिका –५ का ५५ वर्षीय राजन भनिने  रामप्रसाद पाण्डेको  लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचारको क्रममा भदौ २० गते मृत्यु भएको कारगार

बलात्कार कसुरमा १२ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै  जिल्ला अदालतले भदौ २१ गते घोराही उपमनपा–१८ का २१ वर्षीय सन्तोष घर्तीलाई १२ वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश रितेन्द्र

यूपीआरका लागि सरकारको मस्यौदा प्रतिवेदनउपर भर्चुअल अन्तरक्रिया सम्पन्न

मानव अधिकारसम्बन्धी विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) को तेस्रो चक्रका लागि संयुक्त राष्ट्रङ्घीय मानव अधिकार परिषदमा छलफलका लागि पेश गरिने राष्ट्रिय प्रतिवेदनको मस्यौदामा गण्डकी प्रदेशका नागरिक समाजसँग भर्चुअल माध्यमबाट प्रदेशस्तरीय अन्तरक्रिया

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा पाचपोखरी थाम्पाल गाउँपालिकाका  ४१ वर्षीय पुरुषलाई ०७७ भदौ २१ गते घरबाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका इन्स्पेक्टर फलबहादुर तामाङले इन्सेक जिल्ला प्रतिनिधिसँग टेलिफोनमा

मुक्त हलिया परिवारलाई जग्गा धनी प्रमाण–पत्र वितरण

१२ औँ राष्ट्रिय मुक्त हलिया दिवसको अवसरमा ‘क’ श्रेणीको परिचय–पत्र पाएका घर जग्गा नभएका २५ मुक्त हलिया परिवारलाई शुक्लाफाँटा नगरपालिकाले भदौ २१ गते आवासका लागि जग्गा धनी प्रमाण–पत्र वितरण गरेको

बटेश्वरमा प्रहरी र स्थानीयबिच झडप, प्रहरीसहित पाँच जना घाइते

बटेश्वर गाउँपालिका–५ शान्तिपुरमा भदौ २१ गते राति प्रहरी र स्थानीयबासिन्दाबिच भएको झडपमा परेर दुई जना प्रहरी र तीन जना स्थानीय घाइते भएका छन् । औरही खोलामा बगेर आएको सखुवा काठको

मानव बेचविखन जस्तो जघन्य अपराधका विरूद्ध सबै जुटौ मन्त्रीः बराल

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले मानव बेचविखन जस्तो जघन्य अपराधका विरूद्ध सबैलाई जुट्न आग्रह गर्नु भएको छ । मानव बेचबिखन तथा ओसारपसार विरूद्धको ‘१४औ राष्ट्रिय दिवशको’ अवसरमा

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई ०७५ चैत १० गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले आबुँखैरेनी गाउँपालिका–३ चिसापानी बस्ने ३४ वर्षीय जयकृष्ण श्रेष्ठलाई प्रहरीले ०७७ भदौ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पोखरा मनपा–२० भलाम बस्ने ३५ वर्षीय गणेश खत्रीलाई प्रहरीले भदौ २० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले बिहान भलाम स्थित जंगलको एकान्तबाटो