तीन वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नगरपालिका–५ पिपरा टोलका ५५ वर्षीय हर्षी चौधरीलाई ०८२ असोज २५ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई असोज २३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले असोज २६ गते इलाका प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएको थियो ।
बालिकाको स्वास्थ्यय परीक्षण असाेज २५ गते गजेन्द्र नारायण सिंह अस्पताल राजिवराजमा गरिएको छ ।
नविन यादव