प्रसूति सेवा र स्वास्थ्य केन्द्रहरु सञ्चालन नहुँदा सेवाग्राही समस्यामा
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष ०७५ / ०७६ देखि निर्माण गरेका प्रसूति सेवा तथा शहरी स्वास्थ्य केन्द्रहरु सञ्चालन नहुँदा आफूहरुले समस्या भोग्नु परेको स्थानीय सेवाग्राहीहरुले गुनासो गरेका छन् । सुदूरपश्चिम





