INSEC Online

📅 २०८३ असार १५

समाचार

संविधान कार्यान्वयनमा केही सुधारको आवश्यकता छः संविधानविद् दाहाल

संविधानविद् काशिराज दाहालले संविधान कार्यान्वयनमा केही सुधारको आवश्यकता रहेको भएपनि पाँच वर्षको उपलब्धिलाई उत्साहजनक रहेको बताउनु भएको छ । इन्सेक अनलाइनसँग कुरा गर्दै दाहालले संविधान कार्यान्वयनको व्यवहारिक पक्षमा सुधार रहेको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई असोज २ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कुमाख गाउँपालिका–६ का २४ वर्षीय बालकृष्ण केसीलाई सोही दिन आरोपितको घरैबाट गिरफ्तार गरेको छ । पीडित बालिकाका आफन्तले असोज

प्रदर्शनका क्रममा प्रहरीद्वारा कुटपिट भएको घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँको माइतीघरमण्डला लगायतका स्थानमा भएको प्रदर्शनमा सर्वसाधारणमाथि प्रहरीद्वारा भएको कुटपिट घटनाबारे छानबिन गर्न नेपाल प्रहरीले असोज ३ गते एक समिति गठन गरेको छ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज ३ गते)

असोज ३ गते १ हजार २ सय ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ६२ हजार ७ सय ९७ पुगेको छ । गत २४ घण्टामा १० हजार ३

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलागुफा नपा–११ ढिम्नीया निवासी नेपाली सेनामा कार्यरत सिपाही २२  वर्षीय वीरेन्द्र शाहीविरूद्ध पीडितले असोज २ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएकी छन् ।

सुरक्षामा खटिएका हवल्दारमाथि ढुङ्गा प्रहार, घटनाका आरोपित गिरफ्तार

पौवादुङ्मा गाँउपालिका–५ स्थित अँधेरीघाटमा सुरक्षामा खटिएका ३९ वर्षीय प्रहरी हवल्दार कुमार कटुवाललाई ढुङ्गा प्रहार गरेको आरोपमा प्रहरीले सोही ठाँउका २६ वर्षीय साङ्गेन राईलाई असोज २ गते गिरफ्तार गरेको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका–८ का २० वर्षीय मनोज गुरुङलाई असोज २ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई भदौ २९ गते बलात्कार गरेको आरोपमा पीडित

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बराहक्षेत्र नगरपालिका–१ का ३८ वर्षीय बोखिले भनिने उत्तर राईलाई असोज ३ गते गिरफ्तार गरेको छ । आरोपितले पीडित बालिकालाई धम्की दिएर पटक–पटक बलात्कार

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–१८ का ३५ वर्षीय बौना रामलाई असोज २ गते गिरफ्तार गरेको छ । आरोपितले निसन्तान महिलालाई तन्त्रमन्त्र र झारफुक गरी सन्तान

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज २ गते)

असोज २ गते २ हजार २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ६१ हजार ५ सय ९३ पुगेको छ । गत २४ घण्टामा ११ हजार ४ सय ५८

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धादिङ गंगाजमुना गाउँपालिका–६ घर भइ हाल पोखरा महानगरपालिका–१९ लामाचौर बस्ने ३२ वर्षीया विकास विकलाई भदौ ३१ गते गिरफ्तार गरेको छ । पीडितलाई

वडा सचिव नहुँदा सेवाग्राही समस्यामा

जिल्लाका ८४ वडा मध्ये अधिकाङ्स  वडाहरुमा सचिव नहुँदा आफूहरुले समस्या भोग्नु परेको स्थानीयहरुले गुनासो गरेका छन् । नागरिकताको सिफारिसका लागि वडा कार्यालयमा जाँदा सचिव नभेटिने भएपछि वडाध्यक्षलाई फोन गर्दै खोज्नु

अनलाइन शिक्षाबाट वन्चित भएको दृष्टिविहिन बालबालिकाहरुको गुनासो

सिद्धनाथ माध्यमिक विद्यालयको दृष्टिविहिन स्रोत कक्षामा अध्ययनरत १५ जना  बालबालिकाहरुले विद्यालयले सञ्चालन गर्दै आएको अनलाइन शिक्षाबाट वन्चित  भएको गुनासो गरेका छन् । अधिकाङ्स बालबालिकाको पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण

यातना पीडितलाई मानव अधिकार सहायता कक्षको सहयोग

जिल्ला प्रहरी कार्यालयको हिरासतमा यातना पाएका कोहलपुर नगरपालिका–१५ का १८ वर्षीय दिपक यादवको उपचार सहयोगका लागि मानव अधिकार सहायता कक्षले असोज २ गते आर्थिक सहयोग गरेको छ । मानव अधिकार

बाढीग्रस्त ढोरपाटनमा १७ दिनदेखि अन्धकार, खानेपानीको चरम अभाव

बागलुङ जिल्लाको बाढीग्रस्त क्षेत्र ढोरपाटनको आधा दर्जन बस्तीमा खानेपानीको हाहाकार भएको छ । भदौ १७ गते राती पहिरोसँगै भूजीखोलामा आएको बाढीले आधा दर्जन भन्दा बढी गाउँका,  ८० घर पूर्ण रूपमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले  तुलसीपुर उपमनपा -४ का २८ वर्षीय नातेदारलाई असोज २ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले  भदौ ३१ गते बलात्कार गरेको भन्दै पीडितले

बलात्कार घटनाका आरोपित बालक गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालकलाई ०७७ भदौ ३१ गते बेलुका प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका हवल्दार दिनेश तामाङले इन्सेक जिल्ला प्रतिनिधिलाई बताउनु भयो

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज १ गते)

असोज १ गते १ हजार २ सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ५९ हजार ५ सय ७३ पुगेको छ । गत २४ घण्टामा १० हजार ६

कर्णाली सरकारद्वारा विपद बिमा सुरू

कर्णाली प्रदेशमा विपद् बिमा भदौ २९ गते कालिकोटबाट सुरूवात गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले साउन ११ को पहिरोमा सात जना आफन्त गुमाएका नरहरिनाथ–७ माल्कोटका ५२ वर्षीय पदमबहादुर

अलपत्र परेकी सुत्केरीलाई इन्सेक प्रतिनिधिको पहलमा सहयोग

अलपत्र परेकी २२ वर्षीया  सुत्केरी महिलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहको पहलमा भदौ ३० गते राहत सामग्री सहयोग गरिएको छ । भएकी महिलालाई क्षिरेश्वर नपा–५ बस्ने