उपभोक्ता आफैँ सचेत हुनु पर्ने सरोकारवालाको धारणा
कोरोना महामारीका समयमा खाद्यवस्तुमा भएको मूल्य वृद्धि का साथै म्याद नाघेका वस्तुहरू बिक्री वितरण भइरहेकाले उपभोक्ता आफैँ सचेत हुनुपर्ने एक कार्यक्रमका सहभागीले धारणा राखेका छन् । अनौपचरिक क्षेत्र सेवा केन्द्र





