INSEC Online

📅 २०८३ असार १५

समाचार

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ३१ गते)

भदौ ३१ गते १ हजार ५ सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ५८ हजार ३ सय २७ पुगेको छ । गत २४ घण्टामा १० हजार ४

बेचबिखन घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बेचबिखन गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउँपालिका–४ का ३० वर्षीय आशाराम दास र धनुषा जिल्ला कमला नपा–४ की १९ वर्षीया बिनिताकुमारी दासलाई इलाका प्रहरी कार्यालय महेशपुर पतारले भदौ

राजकुमार चेपाङको मृत्यु सम्बन्धमा गरिएको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक

चितवन राष्ट्रिय निकञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाको कुटपिटको कारणबाट मृत्यु भएका चितवनको राप्ती नगरपालिका–२ का राजकुमार चेपाङको घटनाका सम्बन्धमा गरिएको स्थलगत अध्ययन प्रतिवेदन भदौ ३१ गते सार्वजकि गरिएको छ ।

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

११ वर्षीया बालिका बलात्कार गरेको कसुरमा जिल्ला अदालतले रौतामाई गाउँपालिका–३ मझौका २४ वर्षीय भविन्द्र राईलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश मनोज केसीको भदौ ३० गतेको इजलासले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती नपा–९ का ४५ वर्षीय श्रीराम महतोलाई भदौ ३० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले भदौ २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले

यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी

१४ वर्षीया  बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडितपक्षले  लुम्बिनी सांस्कृतिक नपा–५ का ३० वर्षीय अब्दुल रसिद मुसलमान विरूद्ध भदौ ३० गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दर्ता गरेको छ ।

पत्नीमाथि बञ्चरो प्रहार, घटनाका आरोपित पति गिरफ्तार

त्रियुगा नगरपालिका–३ ठाडीटोलकी ३१ वर्षीया मीना खत्री सिंहलाई बन्चरो प्रहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय पति पारस सिंहलाई भदौ ३० गते गिरफ्तार गरेको छ । आरोपितले घरायसी विवादका क्रममा भदौ

बलात्कार घटनाका आरोपित गिरफ्तार

बोलाई सम्बन्धी अपाङ्गता भएकी २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–२ का ४३ वर्षीय सूर्य विश्वकर्मालाई भदौ ३० गते गिरफ्तार गरेको छ । आरोपितले भदौ ३० गते घरमा

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पोखरा मनपा–७ प्रगतिटोल बस्ने ५२ वर्षीय टिका बहादुर दमैलाई भदौ २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले भदौ २९ गते घरमा

बलात्कार घटनाबाट पीडित बालिकाद्वारा आत्महत्या

डाकनेश्वरी नगरपालिका–७ की १७ वर्षीया नन्की भनिने सङ्गिता मण्डललाई बलात्कार गरेका आरोपितहरूविरुद्ध उजुरी गर्न गाउँलेले रोक लगाएपछि पीडितले भदौ ३० गते आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ । सामूहिक बलात्कार

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ३० गते)

भदौ ३० गते १ हजार ४ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ५६ हजार ७ सय ८८ पुगेको छ । गत २४ घण्टामा १० हजार ३

जनप्रतिनिधि र सामाजिक अभियन्ताको सक्रियतामा बाल विवाह बदर

जनप्रतिनिधि र सामाजिक अभियन्ताहरूको सक्रियतामा मकवानपुरको भीमफेदी गाउँपालिकामा बाल विवाह बदर गरिएको छ । भीमफेदी गाउँपालिका–१ का १९ वर्षीय किशोर र मकवानपुरगढी गाउँपािलका–१ की १५ वर्षीया बालिकाबीच भदौ २४ गते

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४९ वर्षीया एकल महिलालाई बलात्कार प्रयास गरेको आरोपमा महानगरीय प्रहरी वृत्त चापागाउँले भदौ २९ गते बागमती गाउँपालिका–२, माल्टाका ४४ वर्षीय दिनेश जिम्बा तामाङलाई गिरफ्तार गरेको छ । पीडितले भदौ २९

औषधी अभाव हुँदा सेवाग्राही समस्यामा

अमरगढी नगरपालिकास्थित चार ओटा स्वास्थ्य चौकीमा औषधी अभाव हुँदा आफूहरु समस्यामा परेको स्थानीय सवाग्राहीहरुले गुनासो गरेका छन् । नगरपालिकाकास्थित घटाल स्वास्थ्य चौकी, सहश्रलिंग स्वास्थ्य चौकी, उग्रतारा स्वास्थ्य चौकी र भूमिराज

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

२६ वर्षीया  महिलालाई बलात्कार गरेको आरोपमा पीडितपक्षले  सियारी गाउँपालिका–१ का २४ वर्षीय अमरन मल्लाह विरूद्ध भदौ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको  छ । पीडितलाई आरोपितले डर देखाएर

राष्ट्रिय बाल दिवसको अवसरमा जनक चोकमा दिप प्रज्वलन

राष्ट्रिय बाल दिवसको अवसरमा बाल क्लव प्रदेश २ को आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक नेपाल, सामाजिक विकास मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग र प्रदेश प्रहरी कार्यालयलगायत सङ्घ

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २९ गते)

भदौ २९ गते १ हजार १ सय ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ५५ हजार ३ सय २९ पुगेको छ । गत २४ घण्टामा १० हजार ८

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालकलाई प्रहरीले भदौ २९ गते गिरफ्तार गरेको छ । विवाहको प्रलोभन दिई आरोपितले ०७६ मङ्सिर २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले

कोरोना हब अस्पतालमा छैन आईसियू

नेपाल कै दोस्रो अस्तालको रूपमा रहेको १ सय १६ वर्ष पुरानो भक्तपुर अस्पतालमा आईसियू सेवाका लागि वार्ड तयार भए पनि अझै सेवा सुरु भएको छैन । सरकारको जिल्लाको कोरोना डेलिगेट

बागमती प्रदेश सरकारलाई शिक्षा नीतिको मस्यौदामाथि ४६ बुँदे सुझाव

बागमती प्रदेश सरकारलाई प्रदेश शिक्षा नीति २०७७ का सम्बन्धमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई नेपाल) ले ४६ बुँदे सुझाव दिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले शिक्षा नीतिको मस्यौदा