पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
जोशीपुर गाँउपालिका—७ लुहागडकी ३२ वर्षीया लक्ष्मी ओडको हत्या गरेको आरोपमा प्रहरीले ३७ वर्षीय पति गणेश लुहारलाई पुस ७ गते गिरफ्तार गरेको छ । घरायसी विवादको कारण पुस ६ गते राति
जोशीपुर गाँउपालिका—७ लुहागडकी ३२ वर्षीया लक्ष्मी ओडको हत्या गरेको आरोपमा प्रहरीले ३७ वर्षीय पति गणेश लुहारलाई पुस ७ गते गिरफ्तार गरेको छ । घरायसी विवादको कारण पुस ६ गते राति
प्रतिबन्धित नेकपाका कार्यकर्ता स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीका जिल्ला अध्यक्ष आठबिसकोट नगरपालिका–९ का २० वर्षीय हरीबहादुर पुनलाई प्रहरीले ०७७ पुस ७ गते गिरफ्तार गरेको छ । आरोपितले लुकीछिपी कार्यक्रम गरिरहेको सूचना
मध्यावधि निर्वाचनको मिति घोषणा भएलगत्तै निर्वाचन आयोगले मतदाता नामावली संकलनको कार्य पुस ६ गतेबाट नै स्थगित गरेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले इन्सेक अनलाइनसँग कुरा
३० वर्षीया महिलालाई बलात्कार र ठगी गरेको कसुरमा छिन्नमस्ता गाउँपालिका–६ लोखरमका ४० वर्षीय मनोजकुमार मेहतालाई पुस ६ गते १० वर्ष कैद सजायको फैसला भएको छ । जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको
२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडितपक्षले लुङग्री गाउँपालिका–२ का ३० वर्षीया गोबर्धन घर्ती क्षेत्री विरूद्ध इलाका प्रहरी कार्यालय, सुलिचौरमा पुस ५ गते मुद्दा दर्ता गराएका छन् । पीडितलाई आरोपितले
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकर्ता भएको आरोपमा प्रहरीले दैलेख जिल्ला आठबीस नगरपालिका–१ घर भई हाल भक्तपुर जिल्ला च्यामासिंह बस्दै आएका २८ वर्षीय उषा किरण
पुस ७ गते ७ सय २२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत
संसद विघटन असंवैधानिक भएकाले अझै संसद जिउँदो रहेको जिकिरसहित नेकपाका चार जना सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेकपाका प्रमुख सचेतक देव गुरूङ, सांसद कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ
गङ्गामाया अधिकारीले पुस ६ गतेबाट अनसन थाल्नु भएको छ । सशस्त्र द्वन्द्वमा मारिएका कान्छा छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै अधिकारीले पुनः अनसन थाल्नु भएको हो । काठमाडौँको ट्रमा
१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ४५ वर्षीय बाबुलाई जन्म कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद सुवेदीको पुस ६ गतेको इजलासले कसुर गरेको ठहर
जलजला गाउँपालिका–८ नाग्लिवाङ फर्सेकी ३८ वर्षीया विष्णुकुमारी क्षेत्रीलाई इन्सेक पर्वतले न्यायिक प्रक्रियामा सहयोग गरेको छ । घरेलु हिंसा पीडित महिलालाई ४० वर्षीय पति टेकबहादुर क्षेत्रीले पटक पटक कुटपिट गर्दै आएको
१७ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि आत्महत्या दुरुत्साहन घटनाका आरोपित पञ्च डाक्नेश्वरी नपा–७ ललितपुरका ५० वर्षीय शत्रुघ्न मण्डललाई प्रहरीले पुस ६ गते राजविराजबाट गिरफ्तार गरेको छ । पीडित परिवारलाई उजुरी फिर्ता
यो साता कोभिड परीक्षण दैनिक ८ सय १६ जना कोभिड सङ्क्रमित थपिएका छन् भने १ हजार १ सय १३ जना निको भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी तथ्याङ्क
सिंहदरबार अगाडि शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्ने क्रममा गिरफ्तार गरिएका मानव अधिकारकर्मीलाई प्रहरीले ६ घण्टापछि रिहा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरी मध्यावधि
संसद विघटन गर्ने सरकारको कदमविरूद्ध सर्वोच्च अदालतमा ११ ओटा रिट दर्ता भएका छन् । पुस ५ र ६ गते अदालतमा पेश भएका ११ ओटा रिट दर्ता भएका हुन् । दर्ता
पुस ६ गते ७ सय ४२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत
इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले हिंसा पीडित बालक र तीन महिलालाई न्यायिक प्रक्रियामा जान कानुनी उपचारका लागि पुस ६ गते आर्थिक सहयोग प्रदान गरेको छ । घरेलु हिंसा पीडित वीरेन्द्रनगर
हरिनाश गाउँपालिका–५ का १४ वर्षीय बालक शेर बहादुर थापाको हत्या गरेको आरोपमा प्रहरीले सोही स्थानका २६ वर्षीय रेशम रानालाई गिरफ्तार गरेको छ । मृतक थापासँग भनाभन हुँदा रिसमा आएर आरोपितले
पुस ५ गते ५ सय ८८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी मध्यावधि निर्वाचनको मिति तोक्नु भएको छ । पुस ५ गते बिहान बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने