प्रर्दशनको क्रममा झडप हुँदा एक जना गिरफ्तार
संसद विघटनको विरोधमा आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टीका पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षधर युवा विद्यार्थीहरुले मसाल जुलुस निकाल्ने क्रममा झडप हुँदा प्रहरीले एक जना विद्यार्थीलाई पोखरा मनपा–९ पृथ्वीचोकबाट गिरफ्तार गरेको





