कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर ३० गते)
मङ्सिर ३० गते ९ सय ३६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ५० हजार १ सय ८० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत
मङ्सिर ३० गते ९ सय ३६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ५० हजार १ सय ८० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत
२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा भरतपुर महानगरपालिका–४ का ४८ वर्षीय लिलाप्रसाद पौडेललाई जिल्ला अदालतले मङसिर ३० गते चार वर्ष कैद सजाय हुने फैसला गरेको छ । न्यायाधीश केशव
अपाङ्गता भएका व्यक्तिहरूले सार्वजनिक यातायातमा दिइने छुट आफूहरूले नपाएको गुनासो गरेका छन् । सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई ५० प्रतिशत भाडा छुट हुने व्यवस्था भएपनि कार्यान्वयन नभएको जिल्ला अपाङ्ग उत्थान
बारेकोट गाउँपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्र लिम्सा पाँच महिना देखि विशेषज्ञ डाक्टर विहीन बनेको छ । दरवन्दीमा रहेका डाक्टर सुदिपकिरण बस्नेत अध्ययन विदामा गएको र करार सेवामा रहेका डाक्टर नविन
सरकारले एक गाँउ एक कृषि प्राविधिक राख्ने अवधारण लागु गरेको भएपनि आफूहरुले कृषि प्राविधिक सेवा नपाएकै कारण कृषिजन्य बालिमा रोग लागेर नोक्सानी बेहोर्नु परेको दिपायल सिलगढी नगरपालिकाका कृषकहरुले गुनासो गर्नु
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासम्बद्ध किसान सङ्घका जिल्ला कमिटी सदस्य पलाँता गाउँपालिका–८ का ५३ वर्षीय मनरुप सुनारलाई प्रहरीले मङ्सिर २९ गते घरबाटै गिरफ्तार गरेको छ । बाजुरा जिल्लामा कार्यक्षेत्र
१८ वर्षीया युवतीलाई शम्भुनाथ नपा–९ बज्रहटका २६ वर्षीय श्रीदेव मुखिया र सोही ठाउँका २४ वर्षीय गुरुदेव मुखियाले बलात्कार गरेको भनिएको मुद्दा मुल्तबिमा राख्ने अदालतले मङ्सिर २८ गते फैसला गरेको छ
यो साता कोभिड परीक्षण दैनिक १ हजार ३५ जना कोभिड सङ्क्रमित थपिएका छन् भने १ हजार ३ सय ५ जना निको भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी तथ्याङ्क
शे फोक्सुण्डो गाउँपालिका–४ भिजेरकी ४० वर्षीया छेवाङ लामाले ०७७ मङ्सिर २० गते पतिले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिनुभएको छ । पतिले बिना कारण मदिरा सेवन गरेर कुटपिट गरेको भन्दै
विभिन्न मुद्दामा पर्वत कारागारमा सजाय भुक्तान गरिरहेका बन्दीको मङ्सिर २९ गते मृत्यु भएको छ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पाटी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका कार्यकर्ता म्याग्दी मालिका गाउँपालिका–३ अडिबारका ५८ वर्षीय
त्रियुगा नगरपालिका–१४ धाप्लाङ्गस्थित द कञ्चनजङ्घा गोल्डेन गुड जेवीको क्रसर उद्योगमा अपरिचित समूहले मङ्सिर २९ गते राति बम विष्फोट गराएको छ । ६ जनाको संख्यामा आएको अपरिचित समूहले राति १०: १५
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको मुद्दामा अभियोग दाबी नपुग्ने भन्दै जिल्ला अदालतले मङ्सिर २८ गते खोटाङ, दिप्रुङ गाँउपालिका–५ का ३१ वर्षीय ध्रव पाण्डेलाई सफाइ दिएको छ । न्यायाधीश गेहेन्द्रराज
संविधानमा व्यवस्था गरिएका मौलिक अधिकारहरुको कार्यान्वयन नभएसम्म मानव अधिकारको संरक्षण हुन नसक्ने भएकोले नेपालको संविधानले मौलिक हकका रुपमा ग्यारेन्टी गरेका अधिकारहरुको कार्यान्वयन गरिनु पर्ने सुदूरपश्चिम प्रदेश सामाजिक बिकास समितिका सभापति
नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य पौवादुङवा गाउँपालिका–३ च्याङग्रेका २१ वर्षीय विकास किराँतीलाई प्रहरीले मङ्सिर २९ गते गिरफ्तार गरेको छ । भोजपुर नगरपालिका–८ पोखरेबाट किराँतीलाई सो पार्टीको
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा शम्भुनाथ नपा–५ मोहनपुर घर भई शम्भुनाथ नपा–२ मा काठको फर्निचर पसल सञ्चालन गरी बसेका ४० वर्षीय गेनाइ राम चमारलाई जिल्ला अदालतले मङ्सिर २८ गते
मङ्सिर २९ गते ८ सय २१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत
१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गल्छी गाउँपालिका–७ का ३६ वर्षीय केशब खतिवडालाई प्रहरीले ०७७ मङ्सिर २८ गते गिरफ्तार गरेको छ । बालिकालाई बलात्कार गरेको आरोपमा पीडितका आफन्तले आरोपित विरुद्ध
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा १६ वर्षीय बालकलाई जिल्ला अदालतले मङ्सिर २८ गते १३ दिन कैद सजाय हुने फैसला गरेको छ । न्यायाधीश हेमन्त रावलको इजलासले बलात्कारको अभियोगमा
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले मङ्सिर २६ गते कपिलवस्तु नपा– ६ गोबरीका २१ वर्षीय अकवाल मियालाई १२ वर्ष कैद, ५० हजार रुपियाँ क्षतिपूर्ति र १८
मुगुम कार्मारोङ गाँउपालिका—१ डोल्पुका स्थानीयबासी खाद्यान्न लिनको लागि गाउँबाट दुई दिन पैदल हिडेर पुलु खाद्य डिपो पुग्छन् । उक्त डिपोमा साउन देखि खाद्यान्न मौज्जाद शुन्य भएपछि उनिहरू एक साता पैदल