INSEC Online

📅 २०८३ असार १६

समाचार

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले पुस १५ गते भरतपुर महानगरपालिका–१८ का २१ वर्षीय सुकबहादुर तामाङलाई सात वर्ष कैद सजाय हुने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस १६ गते)

पुस १६ गते ५ सय ३४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत

स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई उपचारमा समस्या

स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत स्वास्थ्यकर्मी गत वर्षको असोज महिनामा समायोजनको क्रममा अन्यत्रै सरूवा भएर गएपछि कैदीबन्दीहरू नियमित स्वास्थ्य उपचारको सेवाबाट वञ्चित भएका

बलात्कार गरेको कसुरमा जन्मकैद सजाय फैसला

४७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले पीडितका ३० वर्षीय छोरालाई जन्मकैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत तनहुँका न्यायाधीश बासुदेव पौडेलको पुस १४ गतेको इजलासले कसुर ठहर

पत्रकार दुर्व्यवहार घटनाका आरोपित प्रहरीलाई कारवाहीको माग

नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद एवम् गोरखापत्र दैनिकका सम्वाददाता तथा कल्याण पोष्ट दैनिकका सम्पादक खडक नपा–८ की ३५ वर्षीया माला कर्ण र कल्याण पोष्ट दैनिकका सह–सम्पादक छिन्नमस्ता गाउँपालिका–३ सखडाका ३०

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१६ वर्षीया बालिकालाई पुस ९ गते यौन दुर्व्यवहार गरेको आरोपमा कञ्चनरुप नपा–१२ का ३२ वर्षीय दिनेश विश्वकर्माविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरुपले पुस १४ गते उजुरी दर्ता गरेको छ । पीडित

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चन्द्रपुर नपा–७ का २२ वर्षीय दिनेश दास तत्माले पुस १३ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाको आमाले पुस १५ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस १५ गते)

पुस १५ गते ५ सय ११ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६० हजार ५९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा

स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या

ताँजाकोट गाउँपालिका–२ को मैला स्वास्थ्य चौकीमा ०७७ मङ्सिर पहिलो हप्ताबाट स्वास्थ्यकर्मी नहुँदा सेवा प्रबाहमा समस्या भएको छ । अत्याधिक पेट दुखेपछि उपचार गर्न गएकी ताँजाकोट गाउँपालिका–२ की जयकला जैसी तीन

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता

१५ वर्षीया बालिकालाई ०७७ पुस ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कुमाख गाउँपालिका–४ निवासी १८ वर्षीय राजु केसी विरूद्ध ०७७ पुस १३ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दर्ता

नेकपाका नेता–कार्यकर्तालाई झुठा मुद्दामा गिरफ्तार नगर्न सर्वोच्चको आदेश

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता–कार्यकर्तालाई बिना कारण झुठा मुद्दामा गिरफ्तार नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । नेकपाका लमजुङ जिल्ला इन्चार्ज जङ्गबहादुर भण्डारीसहित

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस १४ गते)

पुस १४ गते ७ सय ८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ५९ हजार ५ सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालत सिरहाले पुस १३ गते धनगढीमाई नपा–१० का १९ वर्षीय बिनोद महरालाई १२ वर्ष कैद तथा १ लाख रुपियाँ जरिबानाको फैसला

अज्ञात पक्षद्वारा माइक्रोबस र दुई ओटा मोटरसाइकलमा आगजनी

बेसीशहर नगरपालिका–३ स्थित धुपीचौरका सुर्यप्रसाद बराल र भोजप्रसाद बरालको एउटा माइक्रोबस र दुई ओटा मोटरसाइकलमा अज्ञात पक्षले आगजनी गरेको छ । पार्किङ गरी राखेको ग८प ९३३५, ग५प २७४४ को मोटरसाइकल

कोभिड–१९: यो साता औसतमा दैनिक ५ जना सङ्क्रमितको मृत्यु

 यो साता औसतमा दैनिक ५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको तथ्याङ्कमा उल्लेख छ । प्रदेश १ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पुस ७ गतेदेखि

प्रतिबन्धित नेकपाका सेती महाकाली ब्युरो इन्चार्ज पुनःगिरफ्तार

प्रतिबन्धित नेकपाका सेती महाकाली ब्युरो इन्चार्ज लम्कीचुहा नगरपालिका—१ का ४६ वर्षीय गणेशप्रसाद ढकाललाई प्रहरीले पुस १३ गते जिल्ला प्रशासन परिसरबाट पुनःगिरफ्तार गरेको छ । जिल्ला प्रशासन कार्यालय, कैलालीले ढकाललाई पुस

२१ दिनभित्र उखु किसानको बक्यौता भुक्तानी गर्ने सहमति, आन्दोलन स्थगित

उखु किसानहरू आफूहरूले पाउनुपर्ने बक्यौता रकम २१ दिनभित्र दिलाउन उद्योग बाण्ज्यि तथा मन्त्रालयले पहल गर्ने भएको छ । मङ्सिर २८ गतेदेखि माइतीघर क्षेत्रमा उपस्थित भई आन्दोलनरत उखु किसान र सरकारबीच

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय, तुलसीपुरले बबई गाउँपालिका–५ का २८ वर्षीय सुनिल कुमाललाई पुस ११ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस ९ गते घरमा

सासूको हत्या गरेको आरोपमा बुहारी गिरफ्तार

कर्जन्हा नपा–३ की ८५ वर्षीया सुदामादेवी साहको हत्या आरोपमा ४० वर्षीया बुहारी मन्जुदेवी साहलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले पुस १२ गते गिरफ्तार गरेको छ । पीडित परिवारका अनुसार मन्जु र

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस १३ गते)

पुस १३ गते ६ सय ५९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत