INSEC Online

📅 २०८३ असार १६

समाचार

दाइजो नल्याएको आरोपमा हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

नरैनापुर गाउँपालिका– २ की २३ वर्षीया रिहाना सेख ढफालीलाई दाइजो नल्याएको आरोपमा हत्या प्रयास गरेका आरोपित ७५ वर्षीय हनिफ शेषलाई प्रहरीले चैत ९ गते गिरफ्तार गरेको छ । मोटरसाईकल दाइजो

सामूहिक आत्महत्या घटना प्रकरणः आत्महत्या दुरूत्साहनमा अनुसन्धान सुरू

चार सन्तान सहित कर्णाली नदीमा हाम फालेर सामूहिक आत्महत्या गरेकी आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडुवालका पति बिरूद्ध जिल्ला प्रहरी कार्यालय दैलेखले आत्महत्या दुरूत्साहनको मुद्दा चलाएको छ । सुकीका

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजाय फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले रुपन्देही सिद्धार्थ नगरपालिका–१३ घर भइ चापाकोट नगरपालिकाका चन्द्रमान शाक्यलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत स्याङ्जाका न्यायाधीश सुर्यबहादुर

पाँच महिनादेखि वडाध्यक्ष विहिन हुँदा स्थानीयलाई सास्ती

जगन्नाथ गाउँपालिका–४ का वडाध्यक्ष पवनबहादुर भण्डारी पाँच महिनादेखि वडा कार्यालयमा नआएपछि त्यस क्षेत्रका स्थानीयहरुले सास्ती भोग्नु परेको छ । परिवार भेटघाट गर्ने भनेर गत मङ्सिर महिनामा कैलाली जिल्ला गएका वडाध्यक्ष

सार्वजनिक सरोकारका विषयमा परेको रिट निवेदनमा उच्च अदालतको परमादेश आदेश

उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले कानुनले निर्धारण गरेका मापदण्ड र प्रक्रिया पुरा गरेर मात्र पेट्रोलियम पदार्थ र र एलपि ग्यासको उत्पादन र बिक्री बितरण गर्न सरोकारवालाको निकायको नाममा चैत १२

बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला

७२ वर्षीया ज्येष्ठ नागरिकलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कटारी नगरपालिका–३ हडैयाका ३१ वर्षीय वंशराज सदालाई चैत १० गते जन्मकैद सजायको फैसला सुनाएको छ । न्यायाधीश उत्तम सिलुवालको इजलासले कसुर

वृद्धआश्रमको अवस्था विजोगः आयोग

राष्ट्रिय मानव अधिकार आयोगले भरतपुरमा चैत ११ गते आयोजना गरेको अन्तक्रिया कार्यक्रममा वृद्धाआश्रमको अवस्था विजोग भएको जनाएको छ । आयोगको एक टोलिले चैत ९ र १० गते चितवन र तनँहु

भारतीय जेलमा क्षतिपूर्ति बिनाको चालिस वर्षे बन्दी जीवन, प्रदेश सरकारले उपचार गर्ने

४० वर्षसम्म बिना कानुनी सुनुवाइ एउटा व्यक्ति बन्दी बन्नु मानव अधिकारको सङ्कुचित अवस्था हो । नेपालमा जन्मकैदको फैसला हुँदा कुनै व्यक्तिले २५ वर्षमात्रै काराबासको सजाय भोग्नु पर्छ । बलात्कारपछि हत्या,

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै तुलसीपुर उपमहानगरपालिका–१८ का ३४ वर्षीय विष्णु चौधरी विरूद्ध इन्सेक लगायत सङ्घ संस्थाको संरक्षकत्वमा पीडितपक्षले जिल्ला प्रहरी कार्यालय, घोराहीमा चैत ११ गते उजुरी दर्ता गराएका

यौन दुर्व्यवहार घटनाको मुद्दा मुल्तबीमा राख्ने फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भारतको मधुवनी जिल्ला जयनगर घर भई कर्जन्हा नपा–३ मा बस्ने ४० वर्षीय किसुन मुखियाविरुद्धको मुद्दा जिल्ला अदालत सिरहाले चैत १० गते मुल्तबीमा राख्ने

लकडाउनको एक वर्ष, प्रदेशमा ३० हजार २ सय ९४ जना सङ्क्रमित, ४ सय ६६ जनाको मृत्यु

विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि नेपाल सरकारले ०७६ चैत ११ गतेदेखि देशव्यापी रूपमा लकडाउनको घोषणा गरेको थियो । ०७७ चैत ११ गते लकडाउनको घोषणा भएको एक वर्ष पुगेको छ

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत ११ गते)

चैत ११ गते १ सय ४५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत

मानव अधिकार राष्ट्रिय कार्य योजना र प्रदेशको मानव अधिकार विषयक छलफल

राष्ट्रिय मानव अधिकार आयोग र गैसस महासङ्घ बागमती प्रदेशको संयोजनमा सरोकारवालाबीच चैत ११ गते मानव अधिकार सम्बन्धी पाचौँ राष्ट्रिय कार्य योजनाको कार्यन्वयन र प्रदेशको मानव अधिकार विषय छलफल कार्यक्रम सम्पन्न

कोरोना कहरः सङ्क्रमणको जोखिम बढ्दै !

कोभिड–१९ को सङ्क्रमणका कारण नेपालले लकडाउन गरेको एक वर्ष पुगेको छ । ०७६ चैत ११ गतेबाट लगाइएको लकडाउन पटकपटक थप गरी ०७७ साउन ७ गते अन्त्य गरिएको थियो । लकडाउन

मट्टितले खन्याएर आगो लगाएको घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई मट्टितेल खनाएर मार्न खोजेको आरोपमा गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीका २१ वर्षीय सुरज श्रेष्ठलाई प्रहरीले चैत १० गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपित श्रेष्ठले आफूसँग विवाह गर्न

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरी फरार रहेको हुम्ला जिल्लाको सर्केगाढ गाउँपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–४ हाडीगाँउ बस्दै आएका २६ वर्षीय मिमबहादुर बुढालाई प्रहरीले चैत ९ गते काठमाडौँबाट गिरफ्तार गरेको

हिंसा पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले घरेलु हिंसा पीडित  दुईजना महिलालाई ०७७ चैत ११ गते आर्थिक सहयोग प्रदान गरेको छ । मानव अधिकार सहायता कक्षमा परेको निवेदनपछि सहायता कक्षको चैत

९ महिनादेखि खाने पानीबाट बञ्चित

अदानचुली गाउँपालिकाका चार वडाका स्थानीयहरू ९ महिनादेखि शुद्ध पानीबाट बञ्चित भएका छन् । उपभोक्ता समिति र चौकीदारको लापरवाहिका कारण वडा नम्बर १ देखि ४ का करिब १ हजार भन्दा बढि

हिंसा पीडितलाई इन्सेकको सहयोग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतले घरेलुु हिंसाबाट पीडित भेरीगंगा नगरपालिका–११ की ३३ वर्षीया सीताकुमारी भण्डारीलाई १० हजार रूपियाँ आर्थिक सहयोग गरेको छ । मानव अधिकार सहायता

दरबन्दी कटौती गरेको भन्दै शिक्षा कार्यालयमा तोडफोड, दुई जना विद्यार्थी घाइते

मलङ्गवा नपा–२ स्थित शिक्षा समन्वय इकाईको कार्यालयमा गोडैता नपा–८ मा स्थित बेनी भोला नमूना माविका विद्यार्थीहरूले तोडफोड गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ । शिक्षकको दरबन्दी कटौती गरेको भन्दै चैत ९