INSEC Online

📅 २०८३ असार १६

समाचार

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत १४ गते)

चैत १४ गते ८५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७६ हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा

सिफारिस माग गर्दा कुटपिट गरेको घटनाका आरोपित विरुद्ध उजुरी

पचरौता नपा–५ करेमवा टोलका ५० वर्षीय अवधकिशोर यादवलाई सोही वडा कार्यालयमा चैत १२ गते गरिवी निवारण कार्यक्रमको सिफारीस माग गर्दा वडा अध्यक्ष लक्ष्मीप्रसाद यादवको आदेशमा पाँच जनाको समूहले कुटपिट गरेको

यौन दुर्व्यवहार घटनाका आरोपित डाक्टर गिरफ्तार

२५ वर्षीया महिलालाई उपचारको बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा राजविराज नपा–४ स्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डाक्टर राजन जैसवाललाई प्रहरीले चैत १३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले अस्पतालकै

अपहरणको एक महिनापछि भेटियो झा दम्पतीको शव

पिपरा गाउँपालिका–५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र झाकी ६० वर्षीया गीतादेवीको शव चैत १२ गते बिहीबार पिपरा–२ मा गाडिएको अवस्थामा भेटिएको छ । शवलाई गलाउन नुनको प्रयोग गरिएको प्रहरीले

ज्येष्ठ नागरिकको अधिकार र अवस्थाबारे अन्तरक्रिया सम्पन्न

ज्येष्ठ नागरिकको मानव अधिकारको वर्तमान अवस्था र सरोकारवालाहरूको भूमिका विषयमा ०७७ चैत १३ गते हेटौँडामा अन्तरक्रिया सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयको आयोजना तथा जिल्ला

बलात्कार गरेको कसुरमा जन्म कैद सजायको फैसला

६३ वर्षीया सौतेनी आमालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले २३ वर्षीय एक पुरूषलाई चैत १२ गते जन्म कैद सजायको फैसला सुनाएको छ । न्यायधीश हरिशचन्द्र इङ्गनामको इजलासले कसुर गरेको ठहर

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

धरान उपमहानगरपालिका–८ दुर्गापथकी ३१ वर्षीया सम्झना माझीको कुखुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३७ वर्षीय पति तिलकबहादुर माझीलाई चैत १२ गते गिरफ्तार गरेको छ । पीडितलाई घरायसी विवादका क्रममा

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले उदयपुरगढी गाउँपालिका–५ का २४ वर्षीय छविलाल श्रेष्ठलाई चैत १२ गते १८ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत १३ गते)

चैत १३ गते १ सय ५६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७६ हजार ६ सय ६५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत

महिला हिंसाका घटना बढेकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ: अध्यक्ष पराजुली

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले महिला हिंसाका घटना बढेकोप्रति आयोगको गम्भीर ध्यानार्कषण भएको बताउनु भएको छ । राष्ट्रिय महिला आयोगले चैत १३ गते बुटवलमा आयोजना गरेको महिला हिंसा सम्बन्धी

स्थानीय तहले भूमिहीनहरूलाई फारम भर्नबाट वञ्चित गराएको आरोप

बुद्धभूमि नपा –४ बुड्ढी हनुमान चोकमा ३० वर्षदेखि बस्दै आएका ४२ घर परिवार भूमिहीनलाई स्थानीय तहले फारम भर्नबाट वञ्चित गराएको आरोप लगाएका छन् । सरकारले भूमिहीन तथा अव्यवस्थितहरूका लागि फारम

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका–५ का ४३ वर्षीय श्यामा मुखियालाई चैत १२ गते गिरफ्तार गरेको छ । आरोपित मुखियालाई घरैबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी

बलात्कार घटनाको कसुरमा १४ वर्ष कैदको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालत सिरहाले चैत ११ गते गोलबजार नपा–१० का २४ वर्षीय दिपक राईलाई १४ वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश प्रकाश

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई यौन दुर्व्यवहार घटनाका आरोपित भगवती गाउँपालिका–१ पगनाथका ३० वर्षीय नेत्रप्रसाद अधिकारीलाई प्रहरीले चैत १२ गते गिरफ्तार गरेको छ । गाउँमा लुकेको सूचनाका आधारमा उनलाई गिरफ्तार गरिएको जिल्ला

बैवाहिक बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

३२ वर्षीया पत्नीले बैवाहिक बलात्कार गरेको आरोपमा गढी गाउँपालिका–४ का ३४ वर्षीय पतिविरूद्ध चैत १२ गते प्रहरीमा उजुरी दिनु भएको छ । पीडितले पुस २१ गते आरोपितले बैवाहिक बलात्कार गरेको

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको छ । १५ वर्षीया बालिकालाई चैत १ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले बर्जु गाउँपालिका–६ का

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

हेलम्बु गाउँपालिका–१ हेलम्बुकी ३९ वर्षीया सुम्जी तामाङको कुटपिट गरी हत्या गरेको अरोपमा पति ३९ वर्षीय फुरछेवाङ तामाङलाई प्रहरीले चैत ११ गते लुकिछिपि बसेको अवस्थामा स्थानीय जङ्गलबाट गिरफ्तार गरेको छ ।

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत १२ गते)

चैत १२ गते १ सय २० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७६ हजार ५ सय ९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका-४ का ४४ वर्षीय प्रेमबहादुर निरौलालाई चैत १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७७ फागुन २१ गते देखि चैत

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा, महालक्ष्मी नगरपालिका–१ स्थायी घर भई लालीगुराँस नगरपालिका–२ का बस्दै आएका ३२ वर्षीय श्याम गुरुङलाई चैत १० गते गिरफ्तार गरेको छ । पीडित