बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलाली उप-महानगरपालिका -१ धनगडी शान्तीनगरका २७ वर्षीय केशव महरालाई ०७७ चैत १५ गते गिरफ्तार गरेको छ । पीडित पक्षको मौखिक उजुरीपछि मुसीकोट नगरपालिका
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलाली उप-महानगरपालिका -१ धनगडी शान्तीनगरका २७ वर्षीय केशव महरालाई ०७७ चैत १५ गते गिरफ्तार गरेको छ । पीडित पक्षको मौखिक उजुरीपछि मुसीकोट नगरपालिका
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा २३ हजार २ सय ७० ओटा स्वाब परीक्षण गर्दा ९ सय २४ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । एक सातामा
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले हरिनाश गाउँपालिका–६ का २९ वर्षीय जेवन्त कुमार खवास, ४२ वर्षीय दिल बहादुर राना, १९ वर्षीय निलेश दुवाडी र एक १८ वर्षीय बालकलाई
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–७ का भगवान खत्रीलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत १५ गते दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध सोही दिन
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जयपृथ्वी नगरपालिका–६ नौरा निवासी भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंहलाई चैत १५ गते गिरफ्तार गरेको छ । चैत १४ गते
म्यानमारमा भएको सैनिक कु विरुद्ध प्रजातान्त्रिक व्यबस्थाको पुर्बहाली र मानवअधिकार रक्षाको लागि आह्वान गर्दै पोखरामा शान्तिका लागि नागरिक समाजको सञ्जालको आयोजनामा चैत १६ गते प्रर्दशन गरिएको छ । पोखरा स्थित
३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले २२ वर्षीय देवरलाई चैत १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत १४ गते सुतिरहेको अवस्थामा बलात्कार गरेको भन्दै पीडितपक्षले चैत १६
चाँगुनारायण नगरपालिका–५ का ३२ वर्षीय लक्ष्मण खिचाजुले आफूलाई कुटपिट गर्ने सोही वडाका अध्यक्ष जयन्द्र खड्का सहित विश्व खड्का र प्रकाश लामिछानेलाई प्रहरीले कारबाही नगरेको गुनासो गरेका छन् । वडा अध्यक्ष
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बाग्लुङ जिल्ला बरेङ गाउँपालिका– ३ का ३१ वर्षीय चेतमान सुनार विरूद्ध पीडितपक्षले चैत १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडितलाई
हरिनगर गाउँपालिका–४ स्थित हरिनगर माध्यमिक विद्यालयमा अध्ययनरत सोही ठाउँका १७ वर्षीय बालक सुभेषकुमार मेहतालाई कुटपिट गरेको विषयमा आरोपित शिक्षकले चैत १७ गते पीडित विद्यार्थी र अभिभावकसँग माफी मागेपछि मिलापत्र गरिएको
चैत १६ गते १ सय ४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७६ हजार ९ सय ८० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत
मुगुम कार्मारोङ गाउँपालिका–७ महका विद्यार्थीहरू ज्यान जोखिम राखेर विद्यालय आवत जावत गर्न बाध्य छन । गाउँपालिकाको वडा नम्बर–८ माँग्री गाउँमा रहेको वुद्ध माध्यमिक विद्यालयमा मह गाँउबाट एक सय भन्दा बढी
७१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका–७ भोटेनाम्लाङका ४० वर्षीय कान्छा तामाङलाई प्रहरीले चैत १५ गते लुकीछिपि बसेको अवस्थामा तिपेनी बजारबाट गिरफ्तार गरेको छ । फागुन २६ गते
नागरिक समाजका अगुवाहरूले म्यानमारको सैन्य सत्ताले त्यहाँका नागरिकमाथि गरिरहेको दमन र हत्याको विरोध गरेका छन् । नागरिक समाजका १२ जना अगुवाले चैत १५ गते एक अपिल जारी गर्दै म्यान्मारमा भइरहेको
पोखरा महानगरपालिका–२३ बराल डाँडाकी ४० वर्षीया देवी जिसीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४९ वर्षीय पति देवबहादुर विकलाई चैत १५ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १४ गते
डुङ्गेश्वर गाउँपालिका–३ रेक्चाका तीन वर्षीय बालक उमेश थापा मगरलाई झुण्ड्याएर हत्या गरेको आरोपमा २८ वर्षीया आमा हिरा थापामगरले आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ । उमेशलाई हिराले चैत १२ गते
चैत १५ गते ८९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७६ हजार ८ सय ३९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा
विवरण नविकरण नहुँदा बीरगंज महानगरपालिका–३२ बेलवाका ७५ जनाले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् । समाजिक सुरक्षा भत्ता लिनका लागि व्यक्तिगत विवरण हरेक वर्ष अद्यावधिक हुने गर्दछ । त्यसलाई
नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य तथा पूर्व जिल्ला इञ्चार्ज सिदिङ्मा गाउँपालिका–४ साब्लाखुका ३४ वर्षीय सागर पन्दाक लिम्बु(सक्कक) लाई प्रहरीले चैत १२ गते फुङलिङ नगरपालिकास्थित बजारक्षेत्रबाट गिरफ्तार
व्याजमा लिएको ऋण तिर्न दबाब दिदैँ चार वर्षयता यौन शोषण गर्दै आएको ४१ वर्षीया पीडित महिलाले बताउनु भएको छ । थुलुङ दूधकोशी गाउँपालिका–९ का ६८ वर्षीय खड्गबहादुर राईले ०७३ असार