बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ र १५ वर्षीया बालिकाहरुलाई बलात्कार गरेको आरोपमा प्रहरीले चितवन इच्छाकामना गाउँपालिका– १ का २२ वर्षीय सिद्धलाल चेपाङ, भिरकोट नगरपालिका–७ का गुप्तबहादुर गोदार र एक १६ वर्षीय बालकलाई गिरफ्तार गरेको
१३ र १५ वर्षीया बालिकाहरुलाई बलात्कार गरेको आरोपमा प्रहरीले चितवन इच्छाकामना गाउँपालिका– १ का २२ वर्षीय सिद्धलाल चेपाङ, भिरकोट नगरपालिका–७ का गुप्तबहादुर गोदार र एक १६ वर्षीय बालकलाई गिरफ्तार गरेको
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चौतारा साँगाचोकगढी नगरपालिका–४ का १९ वर्षीय सुमन तामाङलाई प्रहरीले ०७८ वैशाख १ गते बेलुका गिरफ्तार गरेको छ । आरोपितले ०७७ चैत २९ गते
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामग्राम नपा– १४, डिगोलका २५ वर्षीय समु यादव र २८ वर्षीय छोटु मुशलमानलाई वैशाख १ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितद्वयले चैत
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दिया जिल्ला बढैयाताल गाउँपालिका – ६ घर भई हाल नेपालगञ्ज उपमनपा–१२ कोरीयनपुर बस्ने २८ वर्षीय सुरज बुढालाई ०७७ चैत ३१ गते गिरफ्तार गरेको
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै कल्याणपुर नपा–८ का २१ वर्षीय मोहमद अख्तरलाई जिल्ला अदालतले ०७७ चैत ३० गते ६ महिना कैद तथा ४० हजार रुपियाँ क्षतिपुर्तिको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरको आरोपमा दोलखा जिल्ला जिरी नगरपालिका–२ घर भइ हाल मन्थली नगरपालिका–१ मा बस्ने २५ वर्षीय टेकबहादुर बिकलाई प्रहरीले ०७७ चैत ३१ गते मन्थलीबाट गिरफ्तार गरेको छ
५६ वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार प्रयास गरेको आरोपमा दार्चुला जिल्ला मालिका अर्जून गाउँपालिका– ३ का ४० वर्षीय तारासिं धामीलाई प्रहरीले चैत ३० गते नमोबुद्ध नगरपालिका–७ भकुण्डे बजारबाट गिरफ्तार गरेको
वैशाख १ गते ५ सय ८० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८१ हजार ५ सय ६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत
इन्सेक कपिलवस्तु सहजकर्ता नन्दराम पौडेलको सडक दुर्घटनामा ०७७ चैत ३१ गते मृत्यु भएको घटनाका दोषीउपर कारवाही सुनिश्चित गर्न इन्सेकले नियामक निकायसँग जोडदार माग गरेको छ । विगत दुई दशकभन्दा बढी
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले शुक्लागण्डकी नगरपालिका–७ धारापानीका ३९ वर्षीय रेशमबहादुर कार्कीलाई ६ महिना कैदको फैसला सुनाएको छ । जिल्ला अदालत तनहुँका न्यायाधीश वासुदेव पौडेलको चैत
एक १३ वर्षीया र दुई जना १४ वर्षीया बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रौतहट चन्द्रपुर नगरपालिका–८ घर भइ हाल सिरानचोक गाउँपालिका–७ बस्ने २६ वर्षीय जलेन्द्र चौधरीलाई गिरफ्तार गरेको छ
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गलकोट नगरपालिका–५ का २९ वर्षीय थम्मनबहादुर पाण्डेलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत बागलुङका न्यायाधीश बासुदेव न्यौपानेको चैत
चंखेली गाउँपालिका–५ नेप्काकी ३७ वर्षीया वेल्कु तामाङलाई थप उपचारका लागि सुर्खेत लैजान हवाई उद्धारका लागि चंखेली गाउँपालिकाले समयमा सिफारिस दिन नसक्दा चैत ३० गते उनको घरमै ज्यान गएको स्थानीयबासी मदन
वीरेन्द्रनगर नपाका प्रमुख देवकुमार सुवेदीले वीरेन्द्रनगर नपा १ की १० वर्षीया सृजना सुनारको मुटुको भल्व फेरिदिने तथा आगामी आर्थिक वर्षमा कृषि, युवा र फरक क्षमता भएका बालबालिकाका लागि वजेट बृद्धि
चैत ३१ गते ४ सय ६० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८० हजार ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत
जिल्लाका स्वास्थ्य संस्थामा औषधि नहुँदा सेवाग्राही मर्कामा परेका छन । सार्वजनिक स्वास्थ्य संस्थामा चैतको दोस्रो हप्तादेखि औषधि अभावले सर्वसाधारण मेडिकलमा गएर महङगोमा औषधि किन्नु पर्दा मर्कामा परेका हुन । वायुप्रदुर्षण
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गदै जिल्ला अदालतले ०७७ चैत ३० गते ऐरावती गाँउपालिका – २ का २६ वर्षीय प्रकाश थापालाई १२ वर्ष कैदको फैसला गरेको छ ।
समाजमा अझै बालीघरे प्रथा हट्न सकेको छैन । रैनादेबी छहरा गाउँपालिका–३ भुवनपोखरीका ४६ वर्षीय जुद्धबहादुर बिकले बिहानदेखि साँझ अबेरसम्म असिन पसिन भएर आरनमा काम गर्नुहुन्छ । अर्को दिन उठेपछि उहाँको
३२ वर्षीया गर्भवती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला सदस्य पञ्चदेवल विनायक नगरपालिका–८ बारलाका ४० वर्षीय पदमबहादुर विकलाई चैत ३० गते गिरफ्तार गरेको छ ।
आबुखैरेनी गाउँपालिका–५ बरालुङका १२ वर्षीय शिशिर गुरुङको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५० वर्षीय आइतसिंह गुरुङलाई चैत २९ गते गिरफ्तार गरेको छ । मृतकलाई आरोपितले चैत २२ गते कडा