बलात्कार घटनाका आरोपित गिरफ्तार
अपाङ्गता भएकी १७ वर्षीया बालिकालाई ०७७ चैत २२ गते बलात्कार गरेको आरोपमा प्रहरीले सुरुङ्गा नपा–३ का २२ वर्षीय मुकेश सदालाई वैशाख ४ गते गिरफ्तार गरेको छ । गिरफ्तार आरोपित सदाविरूद्ध
अपाङ्गता भएकी १७ वर्षीया बालिकालाई ०७७ चैत २२ गते बलात्कार गरेको आरोपमा प्रहरीले सुरुङ्गा नपा–३ का २२ वर्षीय मुकेश सदालाई वैशाख ४ गते गिरफ्तार गरेको छ । गिरफ्तार आरोपित सदाविरूद्ध
२२ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा धनुषा जिल्ला सबैला नगरपालिका–१ स्थायी घरभई बाह्रविसे नगरपालिका–४ मा घडी पसल गरी अस्थायी बसोवास गर्दै आएका ४५ वर्षीय चन्द्रेश्वर महतोलाई प्रहरीले ०७८ वैशाख
काठमाडौं महानगरपालिका–१० बुलबुलेमार्ग बस्दै आएकी ४८ वर्षीया रोशनी राजभण्डारीको ०७८ वैशाख ४ गते साँझ हत्या गरेको आरोपमा देवर ४८ वर्षीय मोहन राजभण्डारीलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको छ । पारिवारिक
गत वर्षदेखि विश्वलाई आक्रान्त पारिरहेको कोभिड–१९ को नयाँ स्वरुप नेपालमा समेत तीव्र रूपमा फैलिँदै गइरहेको र यसबाट बालबालिकाहरू बढी जोखिममा रहेको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण जनाएको छ
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हंसपुर नपा–९ रुदौलीका ३२ वर्षीय अमित मण्डलविरुद्ध पीडितले वैशाख ३ गते हुलाकमार्फत जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित महिला नुहाइरहेको अवस्थामा आरोपित
वैशाख ५ गते ४ सय १३ जना महिला र ६ सय २ जना पुरुष गरी १ हजार १५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८४ हजार
मनोसामाजिक अपाङ्गता भएकी २६ वर्षीया युवतीलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले रौतामाइ गाउँपालिका–७ का २४ वर्षीय राजु अछामेलाई वैशाख ५ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०७७ चैत ११
आठराई गाउँपालिका–४ तीनसल्लेकी २८ वर्षीया बिन्दा पुरीको ०७६ फागुन २९ गते हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय पति काजीमान पुरीलाई वैशाख २ गते गिरफ्तार गरेको छ । पत्नी हत्याका लागि
वैशाख ४ गते ७ सय ६८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८३ हजार ६ सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत
कालिञ्चोक गाउँपालिका–६ निवासी २८ वर्षीय हिमाल थामी वैशाख ३ गते जिल्ला कारागार शाखा चरिकोटको शौचालयको झ्यालमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । थामी फागुन ८ गते पत्नीलाई खुकरी प्रहार
भरतपुर महानगरपालिका–१६ स्थित रामपुर कृषि क्याम्पसमा वैशाख ३ गते दुई विद्यार्थी सङ्गठनबीच झडप हुँदा दुई जना घाइते भएका छन् । क्याम्पसमा नयाँ विद्यार्थी भर्नासम्बन्धी विषयमा विवाद हुँदा अखिल क्रान्तिकारी र
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडितपक्षले सल्यान जिल्ला बागचौर नपा–२ का २८ वर्षीय किरण खड्का विरूद्ध वैशाख २ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दर्ता गरेका छन् ।
आदर्शकोटवाल गाउँपालिका–३ बतरा टोलकी २२ वर्षीया सरिताकुमारी मुखियालाई सिम्रोनगढ नपा–१ रामसागरढाट टोलका २६ वर्षीय पति लालु मुखिया र लालुका परिवारका चार जना सदस्य मिलेर कुटपिट गरी ०७७ फागुन २४ गते
वैशाख ३ गते ८ सय ३६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८२ हजार ८ सय ९० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पर्सा जिल्ला बिरगञ्ज महानगरपालिका–२३ घर भई हेटौँडा उपमहानगरपालिका–६ मा डेरा गरी बस्दै आएका २१ वर्षीय विशाल पासवानलाई प्रहरीले ०७८ वैशाख २ गते गिरफ्तार गरेको
१५ र १७ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुर्खेतको वीरेन्द्र नगरपालिका–१७ सुर्खेत घरभई हाल सिमकोट गाउँपालिका–१ दोजाम गाउँ बस्ने २४ वर्षीय सवारी चालक कृष्ण लामा (गुरुङ)
४६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दार्चुलाको लेकाम गाउँपालिका–२ का २५ वर्षीय लोकेन्द्र साउदलाई ०७७ चैत ३१ गते गिरफ्तार गरेको छ । पीडित महिला घर नजिकैको जङ्गलमा स्याउला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–१ घर भई हाल नागार्जुन नगरपालिका–६ फस्कु बस्दै आएका ३४ वर्षीय वीरबहादुर तामाङलाई वैशाख १ गते गिरफ्तार गरेको छ ।
वैशाख २ गते ४ सय ८० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८२ हजार ५४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा
जिल्लाको लेकम गाउँपालिका, मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाका स्थानीयहरुले आफूहरु शुद्ध खानेपानीबाट वन्चित भएको गुनासो गरेका छन् । सुख्खायाम सुरु भएसँगै समयमै वर्षा नहुँदा अधिकांश खानेपानीका मुहान सुक्दै गएको र