INSEC Online

📅 २०८३ असार १७

समाचार

जातीय विभेद घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

समाजिक सञ्जालमार्फत दलित समुदायका व्यक्तिहरुलाई अपशब्द प्रयोग गरेर जातीय विभेद गरेको आरोपमा पञ्चेश्वर गाउँपालिका– ४ का प्रकाश चन्दविरुद्ध जिल्ला प्रहरी कार्यालय, बैतडीमा उजुरी दिइएको छ । मेलौली नगरपालिका– ५ का

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले १२ वर्षीय बालकविरूद्ध वैशाख ४ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी वैशाख ६ गते प्रहरीले दर्ता गरेको छ । आरोपित बालकलाई वैशाख

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ७ गते)

वैशाख ७ गते १ हजार ६ सय ६७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८७ हजार ५ सय ६७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

एक महिनामा ८१ जना महिलासहित १ सय जना पीडित

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले एक महिनामा १९ जना पुरुष र ८१ जना महिला गरी १ सय जना पीडित भएका जनाएको छ । चैत महिनामा इन्सेक अनलाइनमा प्रकाशित समाचारका अनुसार विभिन्न

कोभिड–१९: परीक्षण गरिएकामध्ये १५ प्रतिशतमा सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये १५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयले एक सातामा ३५ हजार २ सय १८ ओटा स्वाब परीक्षण गर्दा

पाल्पा कारागारका कैदीद्वारा झुण्डिएर आत्महत्या

पाल्पा कारागारमा एक बन्दीले झुण्डिएर आत्महत्या गर्नुभएको छ । कारागारको शौचालयमा झुण्डिएर किसान गुरुङले वैशाख ६ गते आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष भट्टराईले बताउनुभयो । भिरकोट नगरपालिका–७

बलात्कार प्रयास गरेको कसुरमा तीन वर्ष कैद सजायको फैसला

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतले बाहृदशी गाउँपालिका–५ का  ४३ वर्षीय होमनाथ रार्ईलाई तीन वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश नारायणप्रसाद पराजुलीको वैशाख ६ गतेको

मोसो दलेर दुर्व्यवहार, पाँच जनाविरुद्ध उजुरी

मध्यविन्दु नगरपालिका–९ का ३७ वर्षीय विष्णु भण्डारीलाई वैशाख ५ गते स्थानीय केही व्यक्तिहरुले मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा उजुरी दिनुभएको छ

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा भरतपुर महानगरपालिका–४ का ४७ वर्षीय राजुकमार श्रेष्ठललाई जिल्ला अदालत चितवनले वैशाख ५ गते १० वर्ष कैद हुने फैसला गरेको छ । सोही घटनामा श्रेष्ठलाई

राज्यले लिएको विकासका लक्ष्य प्राप्तिको लागि सङ्घसंस्थाको भूमिका महत्वपूर्ण हुनेः मन्त्री महतो

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले राज्यले लिएको विकासका लक्ष्य प्राप्तिको लागि सङ्घसंस्थाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । समाज कल्याण परिषद्को आयोजना तथा गैरसरकारी संस्था महासङ्घ नेपाल बागमती

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नपा–७ का १९ वर्षीय सुनिलकुमार यादवविरुद्ध वैशाख ५ गते उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख ३ गते बलात्कार गरेको

दुर्व्यवहार घटनका आरोपित विरुद्ध उजुरी

नयाँ पत्रिका दैनिकका जिल्ला सम्वाददाता सिरहा नपा–७ का ३७ वर्षीय सुरेन्द्र कामती र एभिन्यूज टेलिभिजनका सम्वाददाता सिरहा नपा–११ का ३९ वर्षीय शुभनारायण कामतीलाई कथित बोक्सीको आरोपसम्बन्धी घटनाको समाचार सङ्कलन गर्न

एक सातादेखि विद्यालयमा तालाबन्दी हुँदा पठनपाठन प्रभावित

खार्पुनाथ गाउँपालिका–१ स्थित कैलाश आधारभूत विद्यालयमा ०७७ चैत २९ गतेबाट तालाबन्दी हुँदा विद्यार्थीहरूको पठनपाठन प्रत्यक्ष रूपमा प्रभावित भएको छ । प्रधानाध्याक नियुक्तिमा दलीय विवाद हुँदा सो विद्यालयका विद्यार्थीहरूको पठनपाठन प्रभावित

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

३२ वर्षीया महिलालाई ०७७ चैत १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले बाँके जिल्ला कोहलपुर नपा–२ आनन्दनगरका ३२ वर्षीय रमेश मिजारविरुद्ध वैशाख ६ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दिएको

स्थानीयद्वारा रेडियो श्रीनगरमा तोडफोड गरेको व्यवस्थापनको आरोप

अदानचुली गाउँपालिका–२ मा रहेको रेडिया श्रीनगरमा अदानचुली गाउँपालिकाका केही स्थानीयले वैशाख ३ गते तोडफोड गरेको रेडियो व्यवस्थापनले आरोप लगाएको छ । रेडियोमा कोही नभएको मौका पारी अदानचुली गाउँपालिका–२ श्रीनगरका २१

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ६ गते)

वैशाख ६ गते १ हजार २ सय २७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८५ हजार ९ सय पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

जबरजस्ती यौन कार्यमा लगाइ मानव बेचबिखन गरेकाे घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई जबरजस्ती यौन कार्य गराएको आरोपमा प्रहरीले कावासोती नपा–२ लोकनाथ पोख्ररेललाई गिरफ्तार गरेको छ । कावासोती नपा–२ स्थित एक होटलमा यौन कार्य सञ्चालन हुँदै आएको सूचनाका आधारमा प्रहरीले वैशाख

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फलेवास नगरपालिका–७ लिमिठानाका ५८ वर्षीय दुर्गाराज पाण्डेलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख २ गते घरमा कोही नभएको बेला बलात्कार गरेको भन्दै

सञ्चार गृह भित्र प्रवेश गरी पत्रकारमाथि कुटपिट, आरोपित विरुद्ध प्रहरीमा उजुरी

लम्की चुहा नगरपालिका—१ टिकापुर रोडस्थित रेडियो रेडस्टार एफएमका समाचार प्रमुख मदन शाही र प्रबन्धक निर्देशक बसन्त जैसीलाई सोही ठाउँका ३७ वर्षीय टेकराज कठायत लगायतका नौ जनाले वैशाख ५ गते साँझ

कथित बोक्सीको आरोप लगाई अभक्ष कोच्याएको घटनाका आरोपित गिरफ्तार

औरही गाउँपालिका–५ की ५० वर्षीया हिरादेवी साहलाई कथित बोक्सीको आरोप लगाई अभक्ष कोच्याएको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले सोही ठाउँका २८ वर्षीय घुरन साहलाई वैशाख ५ गते गिरफ्तार गरेको छ