INSEC Online

📅 २०८३ असार १७

समाचार

विद्यालयमा समेत जातीय विभेद कायमै

पञ्चेश्वर गाउँपालिका–४ स्थित कैलपाल आधारभुत विद्यालयमा अहिले पनि जातीय विभेद कायमै रहेको पाइएको छ । कैलपाल आधारभुत विद्यालयमा ०६२ सालदेखि दिवाखाजा पकाउँदै आइरहेका तेजराम सार्कीलाई विद्यालय व्यवस्थापन समितिले निर्णय नै

अस्पतालमा डाक्टर नहुँदा चेकजाँचमा समस्या

चार जनाको दरबन्दी रहेको जिल्ला अस्पतालमा एक जना पनि डाक्टर नहुँदा बिरामीको चेकजाँचमा समस्या भएको छ । चेकजाँचका लागि अस्पताल जाँदा घण्टौँसम्म कुरेर बस्नु पर्ने बाध्यता रहेको स्थानीय सेवाग्राही रामसिह

सल्यानका ९ हजार ७ सय परिवार खानेपानीको पहुँचबाट वञ्चित

सल्यानका ९ हजार ७ सय परिवार खानेपानी पहुँचबाट वञ्चित रहेको खानेपानी, सिचाई तथा ऊर्जा विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लाका ४६ हजार ३ सय परिवारमध्ये ३६ हजार ६

कोभिड–१९: परीक्षण गरिएकामध्ये ८ प्रतिशतमा सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ८.२१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयले एक सातामा २८ हजार १ सय ८२ ओटा स्वाब परीक्षण गर्दा

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

५३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले अजिरकोट गाँउपालिका–५ का २१ वर्षीय गोविन्द गुरुङलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत्र २७ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले 

बलात्कार घटनाका आरोपित गिरफ्तार

५४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रोशी गाउँपालिका–५ सिसाखानीका ६२ वर्षीय टेकबहादुर लामालाई प्रहरीले चैत ३० गते घरबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई चैत २६ गते बलात्कार गरेको भन्दै

बलात्कार घटनाका आरोपित गिरफ्तार

५९ वर्षीया अशक्त महिलालाई बलात्कार गरेको आरोपमा दोरम्बा गाउँपालिकाका–७ का ५६ वर्षीय अङ्गे तामाङलाई प्रहरीले चैत २८ घरबाटै गिरफ्तार गरेको छ । सुस्त मनस्थितिकी अशक्त महिलालाई चैत ३ गते घरमा

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत ३० गते)

चैत ३० गते ४ सय ९६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८० हजार ५ सय २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत

बेचबिखन तथा ओसारपसार घटनाको फैसला भएको २३ वर्षपछि गिरफ्तार

१५ वर्षीया बालिकालाई भारतको दिल्लीमा लगेर बेचबिखन गरेको कसुरमा प्रहरीले पुर्नवास नगरपालिका–६ का ५१ वर्षीय मानबहादुर थापा र उहाँको ४८ वर्षीया पत्नी सुकमाया तामाङलाई २५ वर्षपछि चैत २९ गते गिरफ्तार

हिंसा पीडित महिलालाई इन्सेकको सहयोग

छोरा नपाएको निहुँमा पतिले दैनिक जसो कुटपिट गरेर पीडित बनेकी महिलालाई इन्सेकद्वारा सहयोग गरिएको छ । सल्यान जिल्ला शारदा नगरपालिका–१४ मालनेटा घर भइ हाल पर्वतको कुश्मामा ज्याला मजदुरी गरेर दुई

उमेर नपुग्दै गरिएकाे विवाहपछि जन्मिएका बच्चाहरूकाे जन्मदर्तामा समस्या

क्वहोलासोथर गाउँपालिकामा उमेर नपुगि बच्चा जन्माउने आमाको सङ्ख्या बृद्धि भएको छ । विगत ६ महिनाको तथ्याङ्कलाई हेर्ने हो भने गाउँपालिकामा ५५ जना उमेर नपुगि आमा बनेको क्वहोलासोथर गाउँपालिकाका निमित्त प्रमुख

शिक्षकलाई कुटपिट गरेको आरोपमा अभिभावक गिरफ्तार

बृन्द्रावन नपा–४ स्थित सरस्वती मावि हर्दिया पल्टुवाका ४५ वर्षीय शिक्षक कैलाश यादवलाई चैत २७ गते कुटपिट गरेको आरोपमा प्रहरीले सोही विद्यालयका अभिभावक ४५ वर्षीय प्रेम रायलाई सोही दिन गिरफ्तार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिका बलात्कार घटनाका आरोपित चामुण्डाबिन्द्रासैनी नपा–३ हाडाकोटका २८ वर्षीय भूपेन्द्र शाहीलाई प्रहरीले चैत ३० गते घरबाटै गिरफ्तार गरेको छ । बालिकालाई आरोपितले चैत १९ गते विद्यालयमा लिई बलात्कार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बबई गाउँपालिका–४ का ३४ वर्षीय केशवबहादुर बिकलाई मौखिक उजुरीका आधारमा चैत २७ गते गिरफ्तार गरेको छ । पीडित जङ्गलको बाटो हिँडिरहेका बेला आरोपितले

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धादिङ निलकण्ठ नगरपालिका–९ घर भइ हाल कास्की जिल्ला पोखरा महानगरपालिका–४ गणेशटोल बस्ने २३ वर्षीय ईश्वर श्रेष्ठलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले

प्रधानाध्यापकलाई कुटपिट घटनाका आरोपित गिरफ्तार

आदर्शकोटवाल गाउँपालिका–७ कोत्वाली टोल घर भई रामचरित्र मावि आदर्शकोटवाल गाउँपालिका–१ जयनगर चिउँताहाका प्रधानाध्यापक ४८ वर्षीय दिनेशप्रसाद साहलाई चैत २९ गते कुटपिट गरेको आरोपमा प्रहरी चौकी चिउटाहाको प्रहरी टोलीले सोही विद्यालय

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले खाँदवारी नगरपालिका–८ का ३४ वर्षीय सुमन पाण्डेविरूद्ध चैत २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले ०७७ कात्तिक

बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दुल्लू नगरपालिका–४ बान्देउ टोलका २२ वर्षीय दीपक बिकलाई दैलेख जिल्ला अदालतले १९ वर्ष कैद, १ लाख रुपियाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने र २ हजार २

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गोरखा भीमसेन गाउँपालिका–६ घर भई विदुर नगरपालिका–५ देविघाट बस्दै आएका ४७ वर्षीय कलमउद्धिन मियाँलाई प्रहरीले चैत २८ गते गिरफ्तार गरेको छ । घरमा कोही

अधिकारीको हत्याका आरोपितलाई उच्च अदालतद्वारा सफाइ

उच्च अदालत पाटनको हेटौँडा इजलासले सशस्त्र द्वन्द्वको समयमा चितवनको बकुल्लहर चोकमा मारिएका गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका आरोपितलाई चैत २९ गते सफाइ दिएको छ । आफ्ना छोरा कृष्णप्रसादको हत्या गरेको