INSEC Online

📅 २०८३ असार १६

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने आरोपित गिरफ्तार

२० वर्षीया युवतीको ०८३ वैशाख ८ गते तस्बिर दुरुपयोग गरेर सामाजिक सञ्जालमा सार्वजनिक गरी  चरित्र हत्या गरेको आरोपमा प्रहरीले औरही गाउँपालिका–४ का २८ वर्षीय सरोज कापरलाई असार १५ गते गिरफ्तार गरेको छ।

सामाजिक प्रतिष्ठा र मानसिक अवस्थामा गम्भीर असर परेको भन्दै सरोज कापरविरुद्ध पीडितले वैशाख १० गते इलाका प्रहरी कार्यालयमा औरहीमा उजुरी दिएकी थिइन्। घटनासम्बन्धमा अनुसन्धान भइरहेको  प्रहरी जवान लखेन्द्र शाहले  बताउनुभयो ।

सन्तोष कुमार यादव

अन्य

भिडियो