INSEC Online

📅 २०८३ असार १५

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले धादिङ्ग जिल्ला सिद्धलेक गाउँपालिका–१ का २३ वर्षीय विधान विश्वकर्मालाई ०८३ असार ११ गते गिरफ्तार गरेको छ ।

आरोपितले पीडितलाई असार १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, बाँकेमा असार ११ गते उजुरी दिएका छन् ।

पीडितको स्वास्थ्य परीक्षण असार ११ गते भेरी अस्पताल नेपालगञ्ज गरिएको छ ।

ध्रुबराज शर्मा

अन्य

भिडियो