INSEC Online

📅 २०८३ असार १७

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

साढे ३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढीमाई नपा–५ का १५ वर्षीय बालकलाई असार १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १६ गते बलात्कार गरेको आरोपमा

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)

असार १७ गते १ हजार ८ सय ५७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ४० हजार ६ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ र १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रोल्पा जिल्ला गङ्गादेव गाउँपालिका– २ का १८ वर्षीय पोखराज वली र २२ वर्षीय देवराज वलीलाई असार १७ गते गिरफ्तार गरेको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुर नगरपालिका–१० भैँसीपङ्गखाका ३५ वर्षीय बाबुलाई असार १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २५ गते बलात्कार गरेको आरोपमा पीडित

कोटा प्रणाली खारेज गर्न माग गर्दै बिरामीद्वारा विरोध

कोशी अस्पताल विराटनगरमा एक्सरे विभागमा कार्यरत दुई जना चिकित्सकले राजीनामा दिएपछि अस्पताल प्रशासनले सेवा प्रवाहका लागि कोटा प्रणाली अपनाएपछि सेवाग्राहीले त्यसको विरोध गरेका छन् । साउन १८ गतेदेखि लागू हुने

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हुम्ला जिल्ला सर्केगाड गाउँपालिका—५ का १८ वर्षीय बविन शाहीलाई असार १६ गते गिरफ्तार गरेको छ । असार ६ गते बालिकालाई ललाईफकाई गरेर आरोपित

राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने विद्यार्थीमाथि प्रहरीको कुटपिट, तीन जना विद्यार्थी घाइते

संयुक्त विद्यार्थी सङ्गठनले ०७८ असार १६ गते साँझ राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउने क्रममा विवाद हुँदा प्रहरीको कुटाइबाट तीन जना विद्यार्थी नेता घाइते भएका छन्

जातीय विभेद घटनाप्रति नागरिक संस्थाहरूको ध्यानाकर्षण

काठमाडौँ महानगरपालिका-११ बबरमहलमा घर भाडाको विषयमा रूपा सुनारमाथि भएको जातीय विभेद घटनाको जिल्ला स्थित विभिन्न नागरिक संघ-संस्थाहरूले ध्यानाकर्षण भएको जनाएका छन । महिला मानव अधिकार रक्षक सञ्जाल, इन्सेक कर्णाली प्रदेश

कानुन व्यवसायीलाई कोभिडविरूद्धको पुरा डोज खोप उपलब्ध गराउन उच्च अदालतको आदेश

उच्च अदालत विराटनगरले कानुन व्यवसायीहरू पनि ‘फ्रन्टलाइनर’ भएको व्याख्या गरी उनीहरुका लागि कोभिड–१९ विरूद्धको खोपको पुरा डोज लगाउने व्यवस्था गर्न प्रदेश र स्थानीय सरकारका नाममा असार १६ गते अन्तरिम आदेश

प्रधानाध्यापक कुटपिट घटनाका आरोपित वडाध्यक्षविरूद्ध प्रहरीमा उजुरी

बर्जु गाउँपालिका–१ रामगञ्ज बेलगछियास्थित नवदुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक ३८ वर्षीय रञ्जन मण्डललाई विद्यालय व्यवस्थापन समिति गठनको विषयलाई लिएर सोही वडाका वडाध्यक्ष ५२ वर्षीय श्याम गुरुङले असार १४ गते कुटपिट गरेको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रामेछाप जिल्ला सुनापती गाउँपालिका–५ रुपाकोट घरभई हाल भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ३६ वर्षीय चमारसिंह तामाङलाई असार १५ गते गिरफ्तार गरेको छ ।

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १६ गते)

असार १६ गते १ हजार ८ सय ८९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ३८ हजार ८ सय ५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

जातीय विभेदसम्बन्धी घटनाका दोषीलाई संरक्षण गर्ने कार्य रोक्न आयोगद्वारा आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले जातीय विभेद तथा छुवाछूत जस्तो संवेदनशील घटनामा संलग्न दोषीलाई संरक्षण गर्ने कार्य रोक्न आग्रह गरेको छ । आयोगले असार १६ गते एक विज्ञप्ति प्रकाशन गरी सञ्चारकर्मी

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

लक्ष्मीनिया गाउँपालिका–४ सपहीकी २३ वर्षीया प्रियङ्का पासवानलाई घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले २९ वर्षीय सन्तोष पासवानलाई असार १५ गते गिरफ्तार गरेको छ । पाँच महिनाको गर्भवती पत्नीलाई आरोपितले असार

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उप–महानगरपालिका–१८ का ५३ वर्षीय नन्दबहादुर पुनलाई असार १६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १५ गते बलात्कार गरेको भन्दै पीडितपक्षले

जातीय विभेद अन्त्यका लागि एकताबद्ध पहलकदमी गर्न इन्सेकको अपिल

जातीय विभेद विरुद्धको कानुनी तथा नीतिगत संरचनाको निर्माण, त्यसको कार्यान्वयन र त्यस विरुद्ध सामाजिक अभियानका लागि एकताबद्ध पहलकदमीका लागि इन्सेकले अपिल गरेको छ । इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठद्वारा असार

बलात्कार पीडितको उपचारमा इन्सेकको सहयोग

बलात्कार पीडित चार वर्षीया बालिकाको उपचारका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जले असार १५ गते १० हजार रुपियाँ सहयोग प्रदान गरेको छ । बलात्कार घटनाबाट पीडित बालिकाको स्वास्थ्यमा समस्या

जातीय विभेदविरुद्ध प्रदर्शन, तीन जना गिरफ्तार

पोखरा महानगरपालिका–४ मानवअधिकार चोकमा असार १५ गते गरिएको जातीय विभेदविरुद्धको प्रदर्शनका क्रममा प्रहरीले जात व्यवस्था उन्मूलन मोर्चा नेपाल गण्डकी प्रदेशका नेता ३१ वर्षीय ईश्वर नेपाली, जनता समाजवादी पार्टीका कार्यकर्ताहरू ३४

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १५ गते)

असार १५ गते १ हजार ७ सय २८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ३६ हजार ९ सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

कोभिड–१९: यो साता परीक्षण गरिएकामध्ये २३ प्रतिशतमा सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये २३ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । गत साता २४ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो । यो