आन्दोलनमा आएका महिलामाथि प्रहरीद्वारा हातपात
खानेपानीको मुहानका विषयमा जिल्ला प्रशासन कार्यालयमा आन्दोलित सिमकोट गाउँपालिका-८ स्याँडाका महिलाहरू माथि प्रहरीले साउन ३ गते हातपात गरेको छ । आफ्नो क्षेत्रमा पर्ने बनौर्या कालच्या खोला खाने पानीलाई सिमकोट गाउँपालिका-७





