INSEC Online

📅 २०८३ असार १७

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया महिलालाई पटक–पटक बलात्कार गरेको आरोपमा प्रहरीले बीरगंज महानगरपालिका वडा नं. २१ बस्ने २७ वर्षीय सुनिल महतो र पोखरीया नपा–६ बस्ने २५ वर्षीय शिवबालक महतोलाई असार ३० गते गिरफ्तार

बलत्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला

१४ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत, बाजुराले ६७ वर्षीय बुवालाई असार ३१ गते जन्मकैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत, बाजुराका न्यायाधीश माधवप्रसाद घिमेरीको इजलासले छोरीलाई जबरजस्ती

बलात्कार घटनाका आरोपितविरुद्ध इन्सेकको पहलमा उजुरी दर्ता

१७ वर्षीया बालिकालाई बलात्कारको भन्दै इन्सेकको पहलमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय कास्कीमा असार ३० गते उजुरी दर्ता गराएका छन् । आरोपित जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी जवान माछापुच्छ्रे

हत्या घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिका हत्या घटनाका आरोपित मृतकका पति १६ वर्षीय बालक र उनको ४० वर्षीया आमालाई प्रहरीले असार २९ गते घरबाटै गिरफ्तार गरेको छ । प्रहरीले असार २३ गते राति

अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान पारित गर्न इन्सेकको माग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले  अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान पारित गर्न नेपाल सरकारसँग माग गरेको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको दिन १७ जुलाइको

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग तथा यसका पदाधिकारीहरूको म्याद थप

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग तथा यसका पदाधिकारीहरूको म्याद एक वर्षका लागि थप गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदको असार ३१ गतेको बैठकले उक्त निर्णय

जातीय विभेदको मुद्दामा पूर्वमन्त्री श्रेष्ठविरुद्ध अनुसन्धान अघि बढाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले जातीय विभेद गरी कोठा नदिएको आरोप लागेको घरबेटीलाई छुटाउन सहयोग गरेका पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध अनुसन्धान अघि बढाउन आदेश दिएको छ । न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको

विप्लव नेतृत्वको नेकपाका नेता ओलीलाई रिहा गर्न सर्वोच्चको आदेश

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता हेमन्तप्रकाश ओलीलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशद्वय प्रकाश कुमार ढुङ्गाना र मनोजकुमार शर्माको असार ३१ गतेको इजलासले साधारण तारेखमा

सामाजिक सुरक्षा भत्ता लिन समस्या भएको गुनासो

सामाजिक सुरक्षा भत्ता लिन गाउँबाट सदरमुकाम आएका भेरी नगरपालिकाका ज्येष्ठ नागरिकले बैंकमा लामो लाइन बस्नुपर्दा समस्या भएको गुनासो गरेका छन् । कोभिड–१९ को जोखिम कायमै रहेको समयमा बैंकमा दुरी कायम

खाद्य सङ्कटका कारण स्थानीय समस्यामा

हिमाली गाउँपालिकामा खाद्य सङ्कट उत्पन्न भएपछि आफूहरु समस्यामा परेको यस क्षेत्रका स्थानीयहरुले गुनासो गरेका छन् । हिमाली गाउँपालिकाको कवाडी अस्थायी डिपोमा ठेकेदारले चामल ढुवानी गर्ने सम्झौता गरेको वर्ष दिन बितिसक्दा

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ३१ गते)

असार ३१ गते १ हजार ७ सय ८२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ६२ हजार ५ सय ७० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

घरेलु हिंसा पीडित महिला इन्सेक प्रतिनिधिको पहलमा अस्पताल भर्ना

महादेवा गाउँपालिका–६ ढिकलीकी घरेलु हिंसा पीडित २१ वर्षीया ज्योती साहलाई घाइते अवस्थामा इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले असार ३० गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गराउनु भएको छ । घाइते भएर

जनप्रतिनिधिले गालीगलौज गरेको पीडितको आरोप

धनकुटा नगरपालिका–६ की ५० कोपिला शङ्करले मेयर चिन्तन तामाङसँग खानेपानीको समस्या र फोहोरमैला व्यवस्थापनको विषयमा कुराकानी गर्दा मेयरले आफूलाई गालीगलौच गरेको आरोप लगाउनु भएको छ । खानेपानीको समस्या र फोहोरमैलाको

सङ्घीय सरकारले तोके बमोजिम पारिश्रमिक नपाएको भन्दै स्थानीय तहको ध्यानाकर्षण

सङ्घीय सरकारले आर्थिक वर्ष २०७८।०७९ को बजेटमार्फत् तोके बमोजिमको पारिश्रमिक नपाएको जिल्लाका शिक्षकहरूले असार २९ गते स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् । अस्थायी बाल शिक्षक, विद्यालय कर्मचारी तथा सहयोगीले नेपाल

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–१२ का ७० वर्षीय ज्येष्ठ नागरिक छविलाल ढकाललाई असार ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २७ गते

स्वास्थ्यकर्मी माथि कुटपिट, घटनामा उजुरी दिँदा समेत कारबाही नभएको पीडितको गुनासो

रुबिभ्याली गाउँपालिकाका स्वास्थ्य संयोजक ४१ वर्षीय राजबहादुर तामाङलाई ०७८ असार ३० गते रुबिभ्याली गाउँपालिका-३ का ३५ वर्षीय च्याङ्वा भनिने राकेश तामाङले कुटपिट गरेका छन् । पीडितले कार्यालयमा कार्यरत रहेकै अवस्थामा

बालविवाह घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बालविवाह गराएको आरोपमा प्रहरीले बारा जिल्ला प्रसौनी गाउँपालिका–५ बेलहीया पनटोका बस्ने ४८ वर्षीय महेश सहनी, पकाहामैनपुर गाउँपालिका–१ धोरे बस्ने ६५ वर्षीय ठग सहनी र सोही ठाउँका पकाहामैनपुर

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१ का २० वर्षीय धर्मेन्द्र महतोविरुद्ध पीडितले इलाका प्रहरी कार्यालय लहानमा असार ३० गते उजुरी दिएकी छन् । आरोपितले असार २० गते बलात्कार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई असार १४ गते बलात्कार गरेको अरोपमा प्रहरीले बहुदरमाई नपा–२ पिपराका २५ वर्षीय धर्मराज कानुलाई असार ३० गते गिरफ्तार गरेको छ । आरोपितले विवाह गर्ने र जागिर लगाइदिने

बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला

२४ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले धवलागिरी गाउँपालिका–४ मुदीका ३३ वर्षीय केशव घर्तीलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत म्याग्दीका न्यायाधीश तेजनारायण पौडेलको असार