INSEC Online

📅 २०८३ असार १६

समाचार

कोभिड-१९: यो साता परीक्षण गरिएकामध्ये तीन प्रतिशतमा सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये तीन प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो साता १७ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । एक सातामा

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस ६ गते)

पुस ६ गते २ सय ५२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २६ हजार २ सय ६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पुस

बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

३८ वर्षीया महिलालाई पुस ३ गते बलात्कार प्रयास गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का हरिदेव झकरैत यादव विरुद्ध इलाका प्रहरी कार्यालय मिर्चैयामा पुस ५ गते उजुरी दर्ता गरेको छ । पीडित

आरआर क्याम्पसका सहायक क्याम्पस प्रमुखमाथि कुटपिट

रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पस, प्रदर्शनीमार्गका सहायक क्याम्पस प्रमुख ४७ वर्षीय प्रकाश पुडासैनीलाई पुस ६ गते सोही क्याम्पसमा अध्ययनरत विद्यार्थी २७ वर्षीय कुवेर जेठाराले कुटपिट गरेका छन् । अनेरास्ववियु आरआर क्याम्पस इकाई

अन्तर जातीय विवाह प्रकरणः केटीपक्षद्वारा केटाको घर तोडफोड र अपहरण गरेको भन्दै प्रहरीमा उजुरी

सर्केगाड गाउँपालिका–१ जैरका १९ वर्षीय चन्द्रे कामीले सोरू गाउँपालिका–४ मुगुकी १९ वर्षीया सुन्तली मल्लसँग अन्तर जातीय विवाह गरेको आरोपमा केटी पक्षले केटा पक्षको घर तोडफोड गरी दुवैजनालाई अपहरण गरेको भन्दै

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

भोजपुर केराबारी घर भई हाल सूर्यविनायक नगरपालिका–५ कटुञ्जेमा डेरा कोठामा बस्ने २५ वर्षीया मन्दिरा राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा पति २५ वर्षीय जीवन राईलाई प्रहरीले पुस ५ गते गिरफ्तार

कोभिड–१९ बिरूद्धको मोर्डना खोप अभियान सञ्चालन हुन सकेन

५७ जिल्लामा ०७८ पुस ४ गतेबाट सुरू भइरहेको मोर्डना खोप अभियान हुम्लामा भने सुरू हुन सकेको छैन । स्वास्थ्य सेवा कार्यालय हुम्लाले जिल्ला बाहिरबाट आउने खोप ढिलो आइपुगेका कारण निर्धारित

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नगरपालिका– ७ का ४८ वर्षीय किरणकुमार घिमिरेलाई पुस ३ गते  आवारोडबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले प्रलोभन देखाएर मङ्सिर १७

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस ५ गते)

पुस ५ गते २ सय १८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २५ हजार ९ सय ५४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पुस

बलात्कार घटनाका आरोपित गिरफ्तार

शारीरिक अपाङ्गता भएकी २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फालेलुङ गाँउपालिका‒१ एकतिनका ३५ वर्षीय इन्द्र  आङ्बोलाई पुस ४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पुस ३ गते

हिंसा पीडित महिलालाई इन्सेकद्वारा सहयोग प्रदान

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले पुस ५ गते बर्दगोरिया गाउँपालिका–६ जगतपुरकी घरेलु हिंसा पीडित महिलालाई आर्थिक सहयोग प्रदान गरेको छ । बर्दगोरिया गाउँपलिका–६ वडा कार्यालय र

शिक्षकले कुटपिट गरेको पीडित पक्षको आरोप

विराटनगर महानगरपालिका‒१२ की १४ वर्षीया बालिका तनिषा श्रेष्ठलाई कक्षा कोठामा मोवाइल चलाएको आरोपमा शिक्षकले पुस २ गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । विराटनगर महानगरपालिका‒११ स्थित जनपथ माध्यमिक

बालिका हत्या घटनाका आरोपित गिरफ्तार

रङ्गेली नगरपालिका‒२ की २१ महिनाकी युनिसा उराउको हत्या गरेको आरोपमा प्रहरीले रङ्गेली नगरपालिका‒२ का ४६ वर्षीय सैनी उराउ र ३५ वर्षीया सङ्गीतालाई गिरफ्तार गरेको छ । बालिकालाई आरोपितद्धयले हत्या गरी

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

४१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले धनगढी उपमहानगरपालिका–४ का ४२ वर्षीय केदारसिंह कुँवरविरुद्ध पुस ३ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दर्ता गरेका छन् । मङ्सिर २८ गते

शिक्षा इकाई प्रमुख देवकोटामाथि दुर्व्यवहार

जुम्ला घर भइ शिक्षा विकास तथा समन्वय इकाई कार्यालय कालिकोटका प्रमुख ४८ वर्षीय महेशदत्त देवकोटालाई नेत्रविक्रम चन्द नेतृत्वको नेकपा युवा सङ्गठन कालिकोटका अध्यक्ष महेश विकको नेतृत्वमा आएको टोलिले दुर्व्यवहार गरेको

स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीहरुको नियमित चेकजाँच तथा स्वास्थ्य उपचारमा समस्या

जिल्ला कारागार, कैलालीमा दुई महिनादेखि स्वास्थ्यकर्मीको दरबन्दी रिक्त रहदा कैदीबन्दीहरुको स्वास्थ्य चेकजाँच तथा उपचारमा समस्या भएको छ । चिसो बढ्दै गएसँगै दैनिक रुपमा कैदीबन्दीहरु बिरामी पर्दै गएका भएपनि जिल्ला कारागारमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा छायाँनाथ रारा नगरपालिका—५ का ३२ वर्षीय शक्तिसिंह कामीलाई प्रहरीले मङ्सिर २९ गते घरबाटै गिरफ्तार गरेको छ । आरोपितले ०७८ मङ्सिर १४ गते बलात्कार गरेको 

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

५ वर्षीया बालिकालाई ०७८ मङ्सिर २३ गते यौन दुर्व्यवहार गरेको आरोपमा कालिमाटी गाउँपालिका–६ तारूपरे निवासी ७४ वर्षीय मन बहादुर राम्जालीलाई इलाका प्रहरी कार्यालय कालीमाटीले मङ्सिर २६ गते गिरफ्तार गरेको छ

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस ४ गते)

पुस ४ गते १ सय ३३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २५ हजार ७ सय ३६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पुस

घर निकाला भएकी महिलाको इन्सेकको पहलमा उद्धार

कमलामाई नगरपालिका–७ पानिट्याङ्कीकी ६३ वर्षीया लक्ष्मी गुरुङ्गलाई पुस २ गते इन्सेकको पहलमा उद्धार गरी सेफ हाउसमा राखिएको छ । सोही ठाउँका महेश भुषाल, चुडाकुमारी गौतम र धनमाया प्रधानले ब्याजमा दिएको