INSEC Online

📅 २०८३ असार १६

समाचार

विद्यालयमा खानेपानीको अभाव, विद्यार्थीलाई सास्ती !

सुनछहरी गाउँपालिका–४ को फुलवारी टोलमा रहेको सिद्ध प्राथमिक विद्यालयमा खानेपानीको अभाव हुँदा विद्यार्थीले सास्ती भोग्नु परेको छ । विद्यालयमा खानेपानीको अभावका कारण विद्यार्थीहरूले घरैबाट पानिको बोटल बोकेर विद्यालय जानुपर्ने बाध्यता

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस २९ गते)

पुस २९ गते २ हजार ९ सय २२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ४१ हजार २ सय ९७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

४० वर्षीया महिलालाई पुस १८ गते बलात्कार प्रयास गरेको आरोपमा मिथिला नगरपालिका–१० माझी टोलका ५० वर्षीय अर्जुन न्यौपानेविरुद्ध पीडितले पुस २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित

गाउँपालिका वडा सचिवविहीन, शिक्षकलाई वडा सचिवको जिम्मेवारी

सिरिजङ्घा गाउँपालिकाका आठ ओटै वटा वडा सचिवविहीन हुँदा सेवाग्राही मर्कामा परेका छन् । सिरिजङ्घा वडा–१ सिनाम, वडा–२ थुम्बेदिन, वडा–३ सिकैचा, वडा–४ तेल्लोक, वडा–५ पेदाङ, वडा–६ मामाखे, वडा–७ खेवाङ र वडा–८

गाउँ निकाला गरेको घटनाको कसुरमा दुई वर्ष कैद सजायको फैसला

बिगु गाउँपालिकाका एक दम्पतीलाई कथित बोक्साबोक्सी आरोप लगाउँदै गाउँ निकाला गरेको कसुरमा १३ जनालाई जिल्ला न्यायाधीश कविप्रसाद न्यौपानेको पुस २७ गतेको इजालशले जनही दुई वर्ष कैद र २० हजार जरिवानको

गाउँपालिकाले बिना विकल्प छाउगोठ भत्कायो, सचेतनाको कमीले समाजले स्वीकार्नै सकेन !

साइपाल गाउँपालिकाले चार पटकसम्म छाउगोठ भत्काए पनि समाजले स्वीकार गर्न नसकेपछि यस क्षेत्रका महिलाहरुले महिनावारी भएको समयमा ओडार र खुल्ला चौरमा त्रिपालमुनी बस्न बाध्य भएका छन् । साइपाल गाउँपालिका क्षेत्रमा

देउता चढेको भन्दै धामी बनाइँदा झण्डै ४ सय बालक पढाइबाट वञ्चित

केदारस्युँ गाउँपालिका भैरवनाथका धनशेर विष्ट अहिले १९ वर्षका भए । १३ वर्षको उमेरदेखि उहाँमा देवता चढेर काम्ने गरेका थिए । यही कारण गाउँलेले बाठपाला देउता चढेको भन्दै उहाँलाई पूजाआजा गरेर

सबैको साथले नै नागरिकको स्वास्थ्य सुरक्षा गर्न सकिन्छ : स्वास्थ्यमन्त्री अधिकारी

गण्डकी प्रदेश स्वास्थ्यमन्त्री मधुमाया अधिकारीले सबैको साथ सहयोगबाट नै नागरिकको स्वास्थ्य सुरक्षा गर्न सकिने बताउनुभएको छ । ओमिक्रोनको प्रकोप बढ्दै गएपछि नागरिक स्वास्थ्य सुरक्षाको र आवश्यक तयारीका सन्दर्भमा शान्तिका लागि

‘डे केयर सेन्टर’ अलपत्र हुँदा बौद्धिक अपाङगता भएकाहरूलाई समस्यामा

रेसुंगा नगरपालिका–९ को ‘डे केयर सेन्टर’ अलपत्र हुँदा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू समस्यामा परेका छन् । दाताहरूको सहयोगबाट सञ्चालित डे केयर आर्थिक अभावमा अलपत्र अवस्थामा पुगेको हो । दाताको सहयोगबाट

हत्या घटनाका आरोपित गिरफ्तार

वालिङ–१२ सिर्सेकोट घर भई हाल वालिङ–१० भकुण्डे बस्ने डेढ वर्षीय  साईमन गुरुङको हत्या गरेको आरोपमा प्रहरीले पर्वतको पैयूँ गाउँपालिका–५ घर भई हाल वालिङ–१० भकुण्डे बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङलाई पुस

बाल सुधार गृहको व्यवस्थापन हुन नसकेपछि बालबालिका समस्यामा

बाल न्याय सम्पादन कार्यविधि नियमावली २०७६ को परिच्छेद–२ को ६ मा बाल सुधार गृह निगरानी कक्षमा स्वच्छ पिउने पानी, पोषणयूक्त खानेकुरालगायतको न्यूनतम सुविधाको व्यवस्था हुनु पर्ने उल्लेख गरिएको भएपनि बाल

बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा जिल्ला प्रहरीमा उजुरी दर्ता

घोराही उपमनपा–१७ की ४० वर्षीया कृष्णा चौधरीले २३ वर्षीय पति विर्जु चौधरीलाई बलपूर्वक बेपत्ता पारिएको भन्दै दोषीको पहिचन गरी कारवाहीको माग गर्दै पुस २८ गते जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा चन्द्रनगर गाउँपालिका–७ का ३२ वर्षीय हरमेश कापरलाई जिल्ला अदालतलले पुस २७ गते सात वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासबाट

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस २८ गते)

पुस २८ गते २ हजार ४ सय ४८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ३८ हजार ३ सय ७५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले काठेखोला गाउँपालिका–६ का २१ वर्षीय युवालाई  पुस २७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितलाई पुस २५ गते दुर्व्यवहार गरेको भन्दै पीडित

घरेलु हिंसा पीडित महिलालाई इन्सेकको सहयोग

बागचौर नगरपालिका –११ हाँडिटार निवासी २८ वर्षीया लक्ष्मी विष्ट वलीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । पति ३० वर्षीय दिपेन्द्र वलीले आफू सहित छोरीलाई भारतमा लिएर बेच्नखोजेपछि भारतबाट फर्किएर न्याय

बलात्कार कसुरमा १२ वर्ष कैद फैसला

१५ वर्षीया बालिका बलात्कार गरेको कसुरमा डुङ्गेश्वर गाउँपालिका–१ बेलपाटाका २६ वर्षीय सुरेश विकलाई दैलेख जिल्ला अदालतले पुस २८ गते १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश दण्डपाणी

जुम्लाका १७ प्रतिशत बालबालिका खोपबाट बञ्चित

जुम्लाका करिब १७ प्रतिशत बालबालिका विभिन्न खोपबाट बञ्चित भएका छन् । खोपको पहुँचमा ल्याउन नसक्दा यहाँका आठै स्थानीय तहका १७ प्रतिशत बालबालिका खोपबाट बञ्चित भएका हुन् । यहाँका ८३ दशमलव

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सम्मरीमाई गाउँपालिका–६ त्रिभेणीया टोलका २१ वर्षीय प्रदिप केवटलाई पुस २६ गते घरबाटै गिरफ्तार गर्‍यो । पीडित बालिकालाई आरोपितले भदौ २९ गते यौन दुर्व्यवहार गरेको

गर्भपतन गराउने डाक्टर र साक्षी बस्ने बाबुलाई कैद सजायको फैसला

१७ वर्षीया बालिकाको गर्भपतन गराउने डाक्टर र साक्षी बस्ने पीडितका बुबालाई जिल्ला अदालत म्याग्दीले एक वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश तेजनारायण पौडेलको पुस २६ गतेको इजलासले घटनामा