INSEC Online

📅 २०८३ असार १६

समाचार

बलात्कार गरेको कसुरमा १९ वर्ष कैदसजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आठराई त्रिवेणी गाउँपालिका –१ निघुरादिनका २७ वर्षीय दीपक विश्वकर्मालाई १९ वर्ष कैदसजायको फैसला गरेको छ । न्यायाधीश प्रकाश राउतको माघ ४ गतेको

विद्यार्थीको स्वास्थ्य र शिक्षाको अधिकारप्रति संवेदनशील बनः आयोग

विद्यार्थीहरूबाट भएको विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप हुँदा १ जना विद्यार्थी घाइते भएको र ११ जनालाई नियन्त्रणमा लिइएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ । पूर्वाञ्चल विश्वविद्यालयद्वारा सञ्चालित

हत्या कसुरमा जन्मकैद सजायको फैसला

आठराई गाउँपालिका–४ तीनसल्लेकी २८ वर्षीया बिन्दा पुरीको हत्याको मुख्य योजना बनाएको कसुरमा अदालतले ४० वर्षीय पति काजीमान पुरीलाई जन्मकैद सजायको फैसला सुनाएको छ । न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको माघ ५ गतेको

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ५ गते)

माघ ५ गते ९ हजार ५ सय २ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ७७ हजार ७ सय १७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

बाल विवाह घटनाका आरोपितलाई १५ दिन कैद सजायको फैसला

१४ वर्षीया बालिकासँग विवाह गर्न खोजेको कसुरमा जिल्ला अदालत तनहुँले विवाह गर्न खोज्ने गोरखा सहिद लखन गाउँपालिका–२ का २३ वर्षीय सन्तोष अर्याल, उनका बुवा भानुभक्त अर्याल, विवाह गराउने पण्डित व्यास

मदानेचौरमा खानेपानीको अभाव

सुर्खेतको भेरीगङ्गगा नगरपालिका–१० मदानेचौरका स्थानीयवासी खानेपानीको चरम अभाव खेपिरहेका छन् । वर्षाको समयमा केही सहज बनेपनि हिउँद अर्थात खुख्खा मौसममा एक सय ५० घर परिवारले पानीको अभाव व्यहोर्नुपरेको गुनासो गरेका

बलात्कार घटनाका आरोपित गिरफ्तार

शारिरीक अपाङ्गता भएकी २५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले धर्मदेवी नगरपालिका–४ का ४३ वर्षीय केदारनाथ घिमिरेलाई माघ ४ गते  गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस ३० गते बलात्कार

अपरिचित व्यक्तिद्वारा जनप्रतिनिधिमाथि ढुङ्गा प्रहार

चिचिला गाउँपालिका–२ का वडाध्यक्ष ४० वर्षीय मीरबहादुर राईलाई अपरिचित व्यक्तिले माघ ४ गते ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ । अपरिचित व्यक्तिले वडाध्यक्ष राईमाथि ढुङ्गा प्रहार गरेको विषयमा पीडितले माघ ४

बलात्कार घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ४५ वर्षीय धनकाजी राईलाई माघ ५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पुस ३० गते बलात्कार

बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजायको फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सिरीजङ्गा गाउँपालिका –६ पेदाङका ६४ वर्षीय पानी माइला भनिने धनबहादुर लिम्बूलाई १९ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश प्रकाश राउतको

कुकुरको टोकाइबाट घाइते बालिकाको इन्सेकको पहलमा उद्धार

कुकुरको टोकाइबाट घाइते भएकी चङ्खेली गाउँपालिका–६ मेल्छामकी ७ वर्षीया बालिका विमारीय ऐडीलाई इन्सेकको पहलमा उद्धार गरिएको छ । पुस ३० गते कुकुरले टोकेपछि आर्थिक अभावमा उपचार गर्न नसकेको भन्दै सहयोग

प्रहरीद्वारा महिलामाथि कुटपिट

शुभकालिका गाउँपालिका–८ की ३५ वर्षीया मनिषा कामीलाई माघ २ गते जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर भुपेन्द्र शाहीले कुटपिट गरि घाइते बनाएको आरोप लागेको छ । छोरीलाई शाब्दिक दुर्व्यवहार भएको विषयमा निवेदन

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)

माघ ४ गते ८ हजार ७ सय ३० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ६८ हजार २ सय १५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

६७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले निस्दी गाउँपालिका–१ का ५७ वर्षीय उजरसिंह आलेलाई माघ ४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ २ गते बलात्कार गरेको भन्दै पीडित

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका–५ का २० वर्षीय रहिम जुल्लाह मुसलमानलाई माघ २ गते घरबाटै गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पुस ३० गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका–२ का २४ वर्षीय बिमल कण्डेललाई माघ ३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७८ पुस १७ गते बलात्कार गरेको भन्दै

कोभिड-१९: यो साता परीक्षण गरिएकामध्ये २७ प्रतिशतमा सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये २७ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो साता १७ जना केभिड सङ्क्रमितको मृत्यु भएको तथ्याङ्कले देखाउँछ ।

छात्रावासमा शारीरिक यातना, घटनाका आरोपितलाई २५ दिन कैद सजायको फैसला

६ वर्षीय बालकलाई शारीरिक यातना दिएको कसुरमा जिल्ला अदालत कास्कीले नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका–२ घर भइ पोखरा महानगरपालिका–१४ बस्दै आएकी २७ वर्षीया जानुका नेपालीलाई २५ दिन कैद सजायको फैसला सुनाएको

वडाध्यक्षमाथि हातपात घटनाका आरोपित गिरफ्तार

केदारस्युँ गाउँपालिका–२ का वडाध्यक्ष ४५ वर्षीय चक्र बिकमाथि हातपात गरेको आरोपमा प्रहरीले साही ठाउँका ४५ वर्षीय गहिन्दर भनिने गजेन्द्र भण्डारीलाई माघ ३ गते गिरफ्तार गरेको छ । माघ ३ गते

प्रदेश २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम पारित

प्रदेश २ प्रदेशसभाको माघ ३ गते बसेको बैठकले प्रदेशको नाम ‘मधेश” र राजधानी जनकपुरधाम बनाउने प्रस्ताव पारित गरेको छ । प्रदेश २ को प्रदेश सभाका १ सय ४ जना सांसदमध्ये