INSEC Online

📅 २०८३ असार १६

समाचार

पत्नी हत्या आरोपमा पति गिरफ्तार

धनकुटा नगरपालिका–४ छारागाँउकी ५२ वर्षीया सीता श्रेष्ठको हत्या गरी घरभित्र खाडल खनी पुरेको आरोपमा प्रहरीले ५२ वर्षीय पति सिताराम भनिने सिताकुमार श्रेष्ठलाई माघ ९ गते ललितपुरबाट गिरफ्तार गरेको छ ।

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सुन्दररहैँचा नगरपालिका–४ का ३६ वर्षीय अर्जुन भनिने हिमबहादुर श्रेष्ठ र २५ वर्षीय सुरज भनिने मनोज श्रेष्ठलाई माघ ८ गते गिरफ्तार गरेको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको र १९ बर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले लुम्बिनी सांस्कृतिक नपा–९ पिपरहवाका २६ वर्षीय सुभाष यादव र सोही ठाउँका २१ वर्षीय गणेश यादवलाई माघ

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ९ गते)

माघ ९ गते ५ हजार ५ सय ९८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख १० हजार ३ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

समयमै उपचार नहुँदा आमा र बच्चाको मृत्यु भएको भन्दै अस्पतालमा धर्ना

समयमै उपचार नहुँदा जिल्ला अस्पतालमा एक आमा र बच्चाको मृत्यु भएपनि पीडितहरू आन्दोलित भएका छन् । सिमकोट गाउँपालिका–५ की २१ वर्षीया टीका कामीको माघ ७ गते शल्यक्रियापछि माघ ८ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलाली जिल्लाको टिकापुर नपा–३ का ४९ वर्षीय खडकबहादुर गुरुङलाई माघ ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ७ गते बलात्कार

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ८ गते)

माघ ८ गते ८ हजार २ सय १२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ४ हजार ७ सय ९६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

भोक्राहा नरसिंह गाउँपालिका–१ की ३० वर्षीया चन्द्रकला उराँवको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय पति लालुप्रसाद उराँवलाई माघ ७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा

सहिद परिवार तथा घाइते र अशक्तलाई मासिक दुई हजार भत्ता दिइने

कर्णाली प्रदेश सरकारले सशस्त्र द्वन्द्व, जन आन्दोलन र प्रदेश प्राप्तीको आन्दोलनमा मृत्यु भएका परिवार तथा बेपत्ता पारिएका परिवार र घाइते–अपाङ्गता भएका व्यक्तिहरूलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ । चालु

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ७ गते)

माघ ७ गते ८ हजार ८ सय १५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ९६ हजार ५ सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

बालबालिका ऐनलाई संशोधनमार्फत पूर्णता दिन सकिनेः सभामुख श्रेष्ठ

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाबाट बनेका ऐनमा छुट्न गएका विषयवस्तुलाई संशोधनमार्फत् पूर्णता दिन सकिने बताउनु भएको छ । राष्ट्रिय मानव अधिकार आयोगले माघ ६ गते हेटौँडामा आयोजना गरेको “प्रदेश

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ६ गते)

माघ ६ गते १० हजार ५२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ८७ हजार ७ सय ६९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । माघ

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१६ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १६ वर्षीय बालकविरुद्ध सप्तरी प्रहरीले माघ ६ गते बाल यौन दुर्व्यवहारको उजुरी दर्ता गरेको छ । पीडितका बुबाले दिएको उजुरी र

अनियमितता गरेको आरोपमा वडाध्यक्षमाथि दुर्व्यवहार

छेडागाड नगरपालिका–६ का अध्यक्ष ५३ वर्षीय रामबहादुर केसीलाई विप्लब नेतृत्वको नेकपा माओवादीको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले माघ ५ गते मोसो तथा जुत्ताको माला लगाएर दुर्व्यवहार गरेका छन् । विद्यार्थी र

अधिकांश स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएनन्, स्वास्थ्यकर्मी अभावले स्वास्थ्य सेवा प्रभावित

पहिलो चरणको कोभिड–१९ सङ्क्रमणको कहरमा खटिएका स्वास्थ्यकर्मीहरूले अझैसम्म पनि जोखिम भत्ता नपाउँदा निरास भएका छन् । सरकारले दिने घोषणा गरेर काममा खटिएका अधिकांश स्वास्थ्यकर्मीहरूले जोखिम भत्ता नपाएको गुनासो छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले ०७८ माघ ५ गते घरबाटै गिरफ्तार गरेको छ । बालिका घासकाट्न गएका बेला पुस २३ गते स्थानीय जङ्गलमा आरोपित बालकले

बलात्कार घटनाका आरोपित गिरफ्तार

शारिरीक अपाङ्गता भएकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनवर्षी नगरपालिका–७ का २२ वर्षीय सुरेन्द्र ऋषिदेवलाई माघ ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ५ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– ७ दोर्पा चिउरीडाँडाका ३२ वर्षीय प्रकाश हिङमाङलाई माघ ५ गते गिरप्तार गरेको छ । पीडित बालिकालाई आरोपित पुस २५

बलात्कार प्रयास घटनाका फरार आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको घटनाका फरार आरोपित भीमेश्वर नगरपालिका–५ का ५३ वर्षीय रामकृष्ण बस्नेतलाई प्रहरीले माघ ५ गते घरैबाट गिरफ्तार गरेको छ । पीडित महिलाले आफूलाई पुस १

कोभिड–१९ जोखिम कायमै, कर्णालीमा यस्तो छ तयारी

कोभिड –१९ सङ्क्रमणको नयाँ भेरियन्ट (ओमिक्रोन) मुलुकका विभिन्न ठाउँमा पुष्टि भइरहेको बेला कर्णालीमा भने सर्वसाधारण नागरिकको ध्यान जान सकेको छैन । सङ्क्रमणबाट सुरक्षित रहन सामान्य स्वास्थ्य सुरक्षाको मापदण्ड अन्तरगत अपनाइने