कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ १२ गते)
माघ १२ गते ५ हजार ५ सय ७१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ३३ हजार ४ सय ५१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
माघ १२ गते ५ हजार ५ सय ७१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ३३ हजार ४ सय ५१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
प्रदेश १, मा राष्ट्रिय सभा सदस्य पदका तीन सिटका लागि माघ १२ गते भएको निर्वाचनको इन्सेकले पर्यवेक्षण गरेको छ । इन्सेकका पूर्व अध्यक्ष सुबोधराज प्याकुरेल, इन्सेक प्रदेश १ प्रमुख सोमराज
सशस्त्र द्वन्द्वमा मृत्यु भएका शहीद लखन गाउँपालिका–४ ताक्लुङका श्रीराम खनालको २० वर्षपछि माघ १० गतेबाट काजक्रिया सुरू गरिएको छ । तत्कालिन नेकपा माओवादीको बैठकमा भाग लिन जाँदा ०५८ माघ २२
राष्ट्रिय सभा सदस्य पदका लागि माघ १२ गते मतदान हुँदैछ । प्रदेश १, मा तीन सिटका लागि निर्वाचन हुँदैछ । अन्य, महिला र अपाङ्गता वा अल्पसङ्ख्यक गरि तीन सिटका लागि
वित्थडचिर गाउँपालिका–८ का वडाध्यक्ष जयबहादुर मल्ल र वडासचिव दत्तराम अवस्थीमाथि मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले माघ ११ गते चार जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले ३१ वर्षीय बाबुलाई २५ वर्ष कैदको फैसला सुनाएको छ । न्यायाधीश खड्कबहादुर केसीको इजलासले माघ १० गते २५ वर्ष कैद र
३३ वर्षीया शारीरिक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा कालिका नगरपालिका–६ का ४१ वर्षीय विष्णुप्रसाद दुलाललाई १० वर्ष कैद सजाय हुने फैसला भएको छ । जिल्ला न्यायधीश केशव अधिकारीको इजलासले
चाँगुनारायण नगरपालिका–८ सुडालका प्रमानन्द श्रेष्ठलाई ज्वरो आएको दुईदिन भयो । डाक्टरसँग सल्लाह गर्दा सिटामोल खानुस भनेको तर बजारमा सिटामोल किन्न जाँदा सिटामोल नपाएको उहाँ गुनासो गर्नु हुन्छ । अहिलेको ज्वरो
१४ वर्षीया बालिकालाई भारतमा लगी बेच्न खोजेको आरोपमा प्रहरीले बीरगंज महानगरपालिका–१६ स्थित शङ्कराचार्य प्रवेशद्वार नजिकबाट चितवन जिल्ला भरतपुर महानगरपालिका–१ पोखरा बसपार्क बस्दै आएका २८ वर्षीय राजु अधिकारीलाई माघ १० गते
माघ ११ गते ९ हजार ४ सय ३२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख २७ हजार ८ सय ८० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बीरगंज महानगरपालिका–२३ सबैठवाका २० वर्षीय मुन्नाप्रसाद यादवलाई माघ १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ५ गते बलात्कार गरेको आरोपमा
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ४९ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो साता ३६ जना केभिड सङ्क्रमितको मृत्यु भएको तथ्याङ्कले देखाउँछ ।
चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकामा खानेपानी पुर्याउने उद्देश्यले निर्माण थालिएको पाखापानी लुगाधुने खोला ग्रामीण सौर्य उर्जा खानेपानी आयोजना निर्माण सम्पन्न नहुँदा स्थानीय मर्कामा परेका छन् । साविकको जिल्ला विकास समितिबाट
५० वर्षीया पत्नीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले फालेलुङ गाउँपालिका–८ याङनामका ६० वर्षीय पतिलाई माघ ९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ ७ गते यौन दुर्व्यवहार गरेको आरोपमा
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुटवल उमनपा–११ देवीनगरका ५१ वर्षीय कुलबहादुर श्रेष्ठलाई माघ ८ गते घरबाटै गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २८ गते यौन
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मधुवन नगरपालिका–३ बर्दियाका २१ वर्षीय सागर चौधरीलाई माघ ९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ ५ गते बलात्कार गरेको भन्दै पीडित
३१ वर्षीया महिला माघ ७ गते सामूहिक बलात्कार घटनामा पीडित भएको विषयमा इन्सेक प्रदेश १, कार्यालयसहित अधिकारकर्मीको टोलीले माघ १० गते पीडित र पीडित पक्षसँग भेट गरी घटनाका विषयमा अनुगमन
माघ १० गते ८ हजार ५४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख १८ हजार ४ सय ४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । माघ
राष्ट्रिय मानव अधिकार आयोगले ०७८ माघ १० गते एक विज्ञप्ति प्रकाशित गरी विगत केही दिनदेखि कोभिड–१९ को तेस्रो लहर (ओमिक्रोन) को सङ्क्रमण तीव्र गतिमा फैलिइरहेको सन्दर्भमा नागरिकको स्वास्थ्य सुरक्षामा थप
गोदावरी नरपालिका–९ बल्मीका ४० वर्षीया भावना रोक्का मगरलाई कुटपिट गरी हत्या गरेको आरोपमा ४२ वर्षीय पति परशुराम रोक्कामगर विरुद्व पीडित पक्षले माघ १० गते इलाका प्रहरी कार्यालय, मालाखेतीमा उजुरी दिएका