प्रदेश २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम पारित
प्रदेश २ प्रदेशसभाको माघ ३ गते बसेको बैठकले प्रदेशको नाम ‘मधेश” र राजधानी जनकपुरधाम बनाउने प्रस्ताव पारित गरेको छ । प्रदेश २ को प्रदेश सभाका १ सय ४ जना सांसदमध्ये
प्रदेश २ प्रदेशसभाको माघ ३ गते बसेको बैठकले प्रदेशको नाम ‘मधेश” र राजधानी जनकपुरधाम बनाउने प्रस्ताव पारित गरेको छ । प्रदेश २ को प्रदेश सभाका १ सय ४ जना सांसदमध्ये
आदर्शकोतवाल गाँउपालिका–७ कोतवाली टोलकी नौ वर्षीया रुपमाला कुमारीलाई गत पुस २५ गते बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले आदर्शकोतवाल गाँउपालिका–८ कोत्वाली टोलका सन्तोष साह कानुलाई माघ २ गते गिरफ्तार गरेको छ
माघ ३ गते ५ हजार ७ सय ४७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ५९ हजार ४ सय ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सर्लाही जिल्ला बलरा नपा–९ स्थायी घरभई इन्द्रवती गाउँपालिका–८ स्थित सिपापोखरे स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्य निरीक्षक ४४ वर्षीय उमेशप्रसाद चौधरीलाई प्रहरीले ०७८ माघ २ गते
संविधानमा उल्लेख भएका मौलिकहरूको कार्यान्वयन गर्न माग गर्दै नेपाल उत्पीडित जातीय मुक्ति समाज पाँचथरले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयलाई माघ ३ गते ज्ञापनपत्र पठाएको छ । संविधानमा व्यवस्था गरिएका दलित
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका –८ का ४० वर्षीय नरबहादुर कार्कीलाई माघ १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुढीगङ्गा गाउँपालिका–२ का ५१ वर्षीय शिव कोइरालालाई माघ २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस ३० गते यौन दुर्व्यवहार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रावावेशीँ गाउँपालिका- २ खार्पास्थित आधारभूत विद्यालयमा कार्यरत ३१ वर्षीय शिक्षक किशोर पोखरेललाई माघ १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७८ असोज
१५ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेको काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका–१ घर भई हाल ललितपुर महानगरपालिका–१६ बस्दै आएका २१ वर्षीय सुजन श्रेष्ठलाई प्रहरीले पुस ३० गते आरोपितको कोठाबाट गिरफ्तार गरेको
माघ २ गते ४ हजार ५ सय ३४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ५३ हजार ७ सय ३८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
पथरीशनिश्चरे नगरपालिका–२ की १९ वर्षीया पूजा शर्माको हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति जय शर्मालाई माघ १ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितलाई घरायसी विवादका क्रममा पुस ३०
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत पर्वतले कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका–११ घर भइ पैयूँ गाउँपालिका–४ हुवास बस्ने २५ वर्षीय एलनबहादुर शाहीलाई १ वर्ष ६ महिना कैद सजायको
माघ १ गते ३ हजार ७ सय ३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ४९ हजार २ सय ४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
२५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत चितवनले पुस ३० गते भरतपुर महानगरपालिका–२८ का २८ वर्षीय नातेदारलाई ११ वर्ष कैद हुने फैसला सुनाएको छ । न्यायधीश अवनी मैनालीको इजलासले
पुस ३० गते ४ हजार २ सय ४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ४५ हजार ५ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
सोलुखुम्बुमा पत्रकारलाई ०७८ मङ्सिर १४ गते समाचार सङ्कलनका क्रममा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घटनाका आरोपितलाई पुस २८ र २९ गते गिरफ्तार गरेको छ । मङ्सिर १४ गते सोलुखुम्बु कांग्रेस अधिवेशनको
६० वर्षीया वृद्धालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आमचोक गाउँपालिका–५ का ४१ वर्षीय पदमबहादुर विश्वकर्मालाई आठ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश गेहेन्द्रराज पन्तको पुस २९ गतेको इजलासले
नोवेल मेडिकल कलेज विराटनगर र चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीबिचको समस्या समाधानका लागि इन्सेकले राज्यसँग माग गरेको छ । चिकित्सा शिक्षा ऐन,२०७५ ले निर्धारण गरेभन्दा बढी शुल्क लिएको आरोपमा नोवेल मेडिकल
२७ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय गढवाले राजपुर गाउँपालिका–१ का ४० वर्षीय मानबहादुर बुढालाई पुस ३० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पुस २६
६ वर्षीया बालिकालाई बलात्कार गरेका कसुरमा नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–५ घर भई हाल गोसाईंकुण्ड गाउँपालिका–६ धुन्चेमा बस्ने २२ वर्षीय यमप्रसाद भट्टराईलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश