कुटपिट गरी आमाको हत्या, आरोपित गिरफ्तार
आमालाई कुटपिट गरी हत्या गरेको आरोपमा वीरेन्द्रनगर नपा–२ खोलीगाउँका ३० वर्षीय रमेशबहादुर थापालाई माघ २४ गते प्रहरीले गिरफ्तार गरेको छ । ५७ वर्षीया आमा शान्ति थापालाई घर नजिकै खेतमा कुटपिट
आमालाई कुटपिट गरी हत्या गरेको आरोपमा वीरेन्द्रनगर नपा–२ खोलीगाउँका ३० वर्षीय रमेशबहादुर थापालाई माघ २४ गते प्रहरीले गिरफ्तार गरेको छ । ५७ वर्षीया आमा शान्ति थापालाई घर नजिकै खेतमा कुटपिट
हिमपातले जिल्लाको दुर्गम हिमाली क्षेत्र भोटखोला गाउँपालिका जाने सडक अवरूद्ध भएको छ । हिमपातलका कारण माघ १९ गते देखि भोटखोला जाने सडक अवरूद्ध भएसँगै भोटखोला क्षेत्रमा खाद्यान्न सङ्कट सुरू भएको
संविधानको समावेशी सिद्धान्त विपरीत मन्त्रिपरिषद् विस्तार गरिएको भन्दै कर्णाली प्रदेश सरकारविरुद्ध उच्च अदालत सुर्खेतमा माघ २५ गते रिट दायर भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयको तर्फबाट टीका विष्ट र
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मधुवन नगरपालिका–४ का २५ वर्षीय प्रकास चौधरीलाई माघ २४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ २३ गते बलात्कार गरेको भन्दै पीडित
राष्ट्रिय महिला आयोगको टोलीले बोदे बसाईन नगरपालिका–१ धनगढीमा आगोले जलाएर महिलाको हत्या गरिएको घटनाको माघ २४ गते अनुगमन गरेको छ । आयोगकी अध्यक्ष कमला पराजुली र सदस्य जया घिमिरेसहितको टोलीले
माघ २५ गते १ हजार १ सय ८४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ६८ हजार ६ सय ११ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
सहायक वन अधिकृत विश्वराज पण्डितमाथि मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता कैलारी गाउँपालिका–१ का ३६ वर्षीय बिरु चौधरीलाई माघ २५ गते गिरफ्तार गरेको
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले हिलिहाङ गाउँपालिका–६ भारपा २५ वर्षीय केन्द्र युवालाई १३ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश योगेन्द्रप्रसाद शाहको माघ २४ गतेको इजालसले
एक हप्तादेखि रक्तश्रावबाट थला परेकी सर्केगाड गाउँपालिका–१ छ्याँगी गाउँकी २८ वर्षीया कमला शाहीको उद्धार हुन नसकेको परिवारले गुनासो गरेका छन् । दुई छोरी रहेकी महिलाको माघ १५ गते चार महिनाको
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लालबन्दी नगरपालिका–८ का २२ वर्षीय सोमबहादुर गोलेलाई माघ २३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ १८ गते बलात्कार गरेको आरोपमा आरोपितविरुद्ध
बोदे बर्साइन नगरपालिका–१ धनगढीकी २७ वर्षीया राजकुमारी साहको हत्या २१ वर्षीय देवर परमेश्वर साहले गरेको भन्दै मृतकका बुबा बोदे बर्साइन नगरपालिका–६ का बद्री साहले इलाका प्रहरी कार्यालय कडरबोनामा माघ २३
माघ २४ गते १ हजार २२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ६७ हजार ४ सय २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । माघ
नेचासल्यान गाउँपालिका–२ का टेकबहादुर थापा ७६ वर्षको हुनुहुन्छ । उहाँले स्वास्थ्य बीमा गरेको ४ वर्ष पुरा भएको छ । दैनिक रूपमा दमको औषधि सेवन गर्दे आउनु भएका थापाले ३ महिनामा
मानेभञ्ज्याङ गाउँपालिका–९ माधवपुरकी ७७ वर्षीया चन्द्रकुमारी बस्नेत गोडा दुख्ने समस्याले राम्रोसँग हिँड्डुल गर्न सक्नुहुन्न । तर, उहाँलाई सरकारले प्रदान गर्ने वृद्धा भत्ता लिन बैङ्कसम्म पुग्नै पर्ने बाध्यता छ । ‘सँधै
रोल्पाको लुङ्ग्री गाउँपालिका–७ उडिनढुङ्गामा रहेको श्री बालज्योती प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरू स्वच्छ खानेपानी उपभोगबाट वञ्चित भएका छन् । स्वच्छ खानेपानीको अभाव हुँदा विद्यार्थीहरूले सास्ती भोग्नु परेको छ । विद्यालयमा पानीको
१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फेदाप गाउँपालिका–२ ओक्याजुङका २५ वर्षीय धनबहादुर दर्जीलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको माघ २४ गतेको इजालसले
घरेलु हिंसा पीडित बेसीशहर नगरपालिका–१० की २८ वर्षीया अमृता भण्डारीले इन्सेकको सहयोगमा २८ वर्षीय पति रवि भण्डारीविरुद्ध जिल्ला प्रहरी कार्यालय लमजुङमा माघ २३ गते उजुरी दर्ता गर्नुभएको छ । पतिले
जिल्ला अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट प्रयोग विहिन अवस्थामा रहेपछि यस क्षेत्रका सेवाग्राहीहरुलाई समस्या भएको छ । कोभिड–१९ सङ्क्रमणको तेस्रो भेरियन्ट समुदायस्तरमा देखिन थालेपछि अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको भएपनि
उच्च अदालत तुलसीपुरले उद्योगबाट निस्कने फोहरको वैज्ञानिक व्यवस्थापन गर्न माघ २१ गते घोराही सिमेण्ट उद्योगको नाममा आदेश जारी गरेको छ । उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश निता गौतम दिक्षित र
दमौली अस्पतालमा कार्यरत ११ जना करार सेवाका डाक्टरहरूले १८ महिना देखि प्रोत्साह भत्ता र पाँच महिना देखि तलब भत्ता नपाएका बताएका छन् । अस्पतालमा कार्यरत डाक्टर आस्था रेग्मी, डाक्टर राजु